काठमाण्डौ । अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन्।
अर्थमन्त्री महतले दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक सर्वेक्षण पेस गर्न लागेका हुन्।
आर्थिक सर्वेक्षण पेस गर्नुअघि बिहान ११ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफाबार छलफल हुनेछ। छलफलपछि नियमावली मस्यौदा समितिको प्रतिवेदन आजै पारित गर्ने सम्भावित कार्यसूची छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago