काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री भनेको ‘नो म्यान’ नै हुनुपर्ने बताएका छन्।
बजेटलाई लिएर सांसदहरुबाट उठेका प्रश्नको जबाफ दिने क्रममा अर्थमन्त्री महतले यस्तो धारणा राखेका हुन्। ‘सबै कुरा ‘एस’ ‘एस’ भन्दै गए केही पनि बाँकी रहँदैन’, उनले भने।
अर्थमन्त्री महतले साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थालिएयो भने थेग्न नसकिने बताए। ‘एस एस भन्ने कुरा अरुलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन’, उनले भने।
बजेटको आकार चालु वर्षको भन्दा २.४० प्रतिशतले माइनस रहेको समेत महतले जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago