काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीलाई चामलको मूल्य नबढाउन निर्देशन दिएको छ।
विभागले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो।
भारतले बासमतीबाहेकको चामलको निर्यातमा प्रतिबन्ध लगाउनुअगावै नेपालमा रहेको चामलको भण्डारणको सामग्री बेचबिखन गर्न बजार पठाउँदा साबिककै मूल्यमा बिक्री गर्न विभागले निर्देशन दिएको छ।
प्रचलित ऐन–कानुनको बर्खिलाप हुने अवञ्छित तबरले मूल्यवृद्धि भएको पाइएमा कानुनबमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19