काठमाण्डौ । अर्थ मन्त्रालयले पुँजीबजारसहित वित्तीय क्षेत्रको सुधारका लागि विभिन्न ८ बुँदे निर्णय गरेको छ।
गत असोज २ गते अर्थ मन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले ती निर्णय गरेको हो। यसबारे आज एक सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले जानकारी गराएको छ।
बैठकमा वित्तीय क्षेत्रको विद्यमान समग्र अवस्थाको समीक्षा पनि गरिएको मन्त्रालयले जनाएको छ।
यस्ता छन् ८ निर्णय
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलगायत वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरुको उपस्थिति थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19