अटो


ड्याट्सनको नयाँ वर्ष मेगा अफर, गाडी खरीद गर्दा सुविधै सुविधा

1522836251datsun.jpg
काठमाण्डौ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले नयाँ वर्षको उपलक्ष्यमा “नयाँ वर्षको मेगा अफर” योजना प्रस्तुत गरेको छ ।  यो योजना चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन गाडीको खरिदमा लागू हुनेछ ।  यस योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा निश्चित उपहार स्वरुप हरेक एक जोडीले मलेसियाको...

फोर्ड मुस्ताङ्गको नयाँ मोडल नेपालमा, शानदार लुक्स र शक्तिशाली इञ्जिन

1522427930ford.jpg
काठमाण्डौ । नेपालका लागि फोर्ड गाडीका आधिकारीक बिक्रेता जिओ अटोमोवाइल्सले शुक्रबार एक समारोहका बीच विश्वविख्यात फोर्ड मुस्ताङ्गको अनावरण गरेको छ ।  गत वर्ष नाडा अटो शोमा फोर्ड मुस्ताङ्ग प्रदर्शन गर्दा गाडीका पारखीहरुद्धारा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेपछि उक्त गाडी नेपाल भित्रयाएको हो । फोर्ड मुस्ताङ्ग विश्वमा नै आफ्नो...

बिनापानी यसरी गर्नुहोस् कारको सफाई

1522340155car.jpg
काठमाण्डौ । भारत र नेपालक कैयन अटोमोवाइल कम्पनी आफ्नो सर्भिस सेन्टरमा गाडीलाई सफा गर्न वाटरलेस कार वास सिस्टमको प्रयोग गरिरहेका छन् । हालै मर्सिडिज बेञ्जले भारतमा वाटरलेस कार वास सोल्युसनको सुरुवात गरेको छ ।  मर्सिडिज बेञ्जले भारतमा क्वीक एण्ड क्लीन प्रडक्ट लञ्च गरेको मिडियाहरुले जनाएका छन् । यसअघि मारुती सुजुकी, हुण्डाई तथा...

1695556604Online-Ad.gif

सुजुकी सेलेरियो टेस्ट राइड अभियानको ३ महिना पूरा

1522146525celerio.jpg
काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले राष्ट्रव्यापी सुजुकी सेलेरियोकोे टेस्ट राइड अभियान सञ्चालन गर्दै आएको छ ।  कावासोती, हेटौडा, वीरगञ्ज, जनकपुर, बिर्मामोड, बुटवल, भैरहवा, जीतपुर र दाङमा टेस्ट राइड कार्यक्रम सम्पन्न गर्दै सो अभियानको तेस्रो...

मिस नेपाल प्रतियोगीलाई यामाहाको सडक सुरक्षाबारे चेतना

1521973429Yamaha-1.jpg
काठमाण्डौ । यामाहाले मिस नेपाल २०१८ का प्रतियोगीहरुका लागि सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ ।  नेपाल ट्राफिक प्रहरी र यामाहाका तालिमप्राप्त प्रशिक्षकले उनीहरुलाई सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराएका थिए ।  मिस नेपाल प्रतियोगीहरुलाई ट्राफिक प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनी र...

भाईलाई बाइक सरप्राइज दिन सोरुम पुगेका रतिशकुमारलाई उल्टै यमाहाको सरप्राइज !

1521775627Yamaha-Winner-1.jpg
काठमाण्डौ । जलेश्वरका रतिशकुमार झा बिहीबार अलि व्यस्त थिए । बीएसएम गरेर उनका भाइ सतिशकुमार भारतको कलकत्ताबाट फर्कंदै थियो । काठमाडौंमै बसोबास गर्ने गरी फर्किरहेका भाइका लागि एउटा मोटरसाइकल किन्ने घर सल्लाह भएको थियो । त्यसैअनुसार उनी कान्तिपथस्थित यामाहाको सोरुममा दिउँसा पुगेका थिए, भाइलाई ‘सप्र्राइज गिफ्ट’ दिन ।  ‘भाइ घर...

महिन्द्रा टू ह्वीलको नयाँ वर्ष अफर सार्वजनिक

1521367008mahindra.jpg
काठमाण्डौ । नेपालका लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक बिक्रेता अग्निमोटो इन्कले हालै २०७५ सालको नयाँ वर्षको उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ ।  नयाँ वर्षको उपलक्ष्यमा महिन्द्रा टु ह्वीलरले “महिन्द्रा चढौं, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना प्रस्तुत गरेको हो । यस नयाँ वर्षको योजनाअन्तर्गत महिन्द्रा टु ह्वीलरको...

सुजुकीको एडिक्सन सिलेरियो एक्स बजारमा, मूल्य कति ?

1520933911maruti-celerio-x-exterior-1.jpg
काठमाण्डौ । सि.जि. मोटोकर्प, नेपालका लागि सुजुकी फोर व्हिलरस्को आधिकारिक वितरक तथा सि.जि. होल्डिङ्गको अटोमोटिभ डिभिजनले अत्यन्त निर्भिक देखिने स्र्पोटि र ट्रेन्डि सिलेरियो एक्स बजारमा ल्याएको छ । सिलेरियो एक्स स्र्पोटस्मा एरोडाइनामिक शैली अनि अग्रभागको वरिपरि एक्स् थीममा आधारित ग्राफिक्स्, गाडीको दायाबायाँ भाग, पछाडीको बम्पर, स्किड...

कलैयामा यामाहाको नयाँ शोरुम

1520772255Yamaha-Newshowroom-1.jpg
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बारा जिल्लाको कलैया उपमहानगरपालिकामा नयाँ डिलर सुरु गरेको छ ।  एमएडब्लुले श्री मोटर्समार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पूर्ति गर्ने...

काठमाण्डौमा सुजुकीको पहिलो रिटेलर मिट

1520768448suzuki.jpg
काठमाडौं । सिजी मोटोकर्पको नेपालका लागि आधिकारीक बिक्रेता सुजुकी फोर ह्विलर र सुजुकी अटोमोटिभ डिभिजनको पहिलो रिटेलर मिट काठमाडौंमा सम्पन्न भएको छ ।  रिटेलर मिटमा मुलुकभरका १ सय ४० वटा आधिकारिक आउटलेटहरु सहभागी थिए । सुजुकीका रिटेलरहरुको क्षमता अभिवृद्धि तथा उनीहरुलाई विभिन्न किसिमका इन्सेन्टिभहरुको घोषणा गर्ने प्रमुख ...

यमाहाले यसरी मनाउँदै स्कूटर डे

1520434865yamaha.jpg
काठमाण्डौ । यामाहाले नेपालमै पहिलो पटक ‘स्कुटर डे’ (स्कुटर दिवस) मनाएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्याएको योगदानको कदर गर्दै यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’का रुपमा मनाएको हो ।  पहिलो ‘स्कुटर डे’को अवसरमा यामाहाले आफ्ना सबै सर्भिस सेन्टरबाट ‘फ्रि स्कुटर वाश’को अफर दिएको थियो जसमा...

यमाहाको ‘स्कुटर डे’ अभियानः ग्राहकलाई अफर, ट्राफिकलाई उपहार

1520258855Yamaha-Scooter-Day.jpg
काठमाण्डौ । यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’ (स्कुटर दिवस)का रुपमा मनाउने भएको छ ।  मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पु¥याएको योगदानको कदर गर्दै यामाहाले ‘स्कुटर डे’ मनाउन लागेको हो ।  ‘स्कुटरले हामीलाई आरामदायी यात्रा मात्र होइन आत्मविश्वास पनि दिलाउँछ । त्यसैले, सबैलाई मनपर्ने साधन स्कुटरको...

स्टाइल र सुविधाका लागि यमाहाको स्कूटर पहिलो रोजाई: सर्वेक्षण

1519656952Yamaha-scooters.jpg
काठमाण्डौ । नेपाली बजारमा उपलब्ध स्कुटरबारे भर्खरै गरिएको एउटा स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेको देखिएको छ ।    नेपालको प्रतिष्ठित रिसर्च संस्था मिडियारिचले गरेको सर्वेक्षणमा चालकहरुले यामाहाका स्कुटरको ‘स्टाइल’ र ‘कम्पोर्ट’लाई सबैभन्दा बढी मन पराएर १...

ताप्लेजुङमा अग्नी ग्रुपको सोरुम

1519645944agni.jpg
काठमाण्डौ । अग्नि गु्रपले महिन्द्रा गाडीहरुका लागि हालै थ्रीएस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्यसहित ताप्लेजुङमा आधिकारिक शोरुमको समुद्घाटन गरेको छ ।  अग्नि ग्रुपको यो शोरुम फागुन ७ गतेबाट शुभारम्भ गरिएको हो।  हालै प्रस्तुत गरिएको ताप्लेजुङको शोरुमको समुद्घाटन सांसद बलबहादुर सम्सोहाङ्ग,...

पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो !

1519379973cbs-nepal.jpg
-रमेश लम्साल  काठमाडौँ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युत्बाट चल्ने सवारी साधनको सञ्चालन खर्च प्रतिकिलोमिटर रु चार सस्तो पर्ने देखिएको छ ।  नेपाल विद्युत् प्राधिकरणले गरेको अनौपचारिक अध्ययनअनुसार हाल सञ्चालनमा रहेका बसको डिजल इन्जिनले प्रतिकिलोमिटर १६ रुपैयाँ ८० पैसाको इन्धन खपत गर्छ भने विद्युत्बाट चल्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध