कर्पोरेट


डाटा सेवा प्रवाहमा टेलिकमको छलाङ, प्रयोगकर्ताको संख्या १ करोड नाघ्यो

1526999499ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एककरोड भन्दा बढी पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो अर्थात २०७४ चैत महिनाको एमआईएस रिपोर्ट अनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार छन् ।  सो अनुसार जीएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवाका प्रयोगकर्ता १ लाख ३६ हजार ५ सय,...

टुबोर्गको सांगीतिक अभियानमा नेपालका लाहुरे र विपुल, डिप्लो र मोसँग सहकार्य हुने

1526634263tuborg.jpg
काठमाण्डौ । डेनिस ब्राण्ड टुबोर्गले, पहिलो सांगीतिक अभियानको सफलतापश्चात, ‘टुबोर्गओपन’ फेरि आयोजना गर्ने घोषणा गरेको छ । जसले यस वर्ष विश्वभरका सांगीतिक क्षेत्रका प्रभावकारी कलाकारहरुको खोजी गरी ‘डिप्लो’ र ‘मो’को सहकार्यमा नयाँ सांगीतिक ट्रयाकहरु बनाउने भएको छ । टुबोर्गओपनले अभियानको यस दोस्रो वर्षमा फेरि एकपटक उत्कृष्ट...

मारुती सिमेन्टले निर्माण कार्यमा सघाउन मोवाइल टोली खटाउने

1526471952van-branding.jpg
काठमाण्डौ । मारुती सिमेन्ट लिमीटेडबाट हरेक निर्माण गुणस्तरीय र मजबुत होस् भन्ने उद्देश्यले निशुल्क प्राविधिक परामर्श तथा सहयोग गर्ने भएको छ ।  कम्पनीले गठन गरेको ‘मोबाइल कंक्रिट एक्सपर्ट’ नामक प्राविधिक सेवासहितको भ्यान हरेक निर्माणस्थलमै पुगेर दक्ष प्राविधिकहरुबाट कंक्रिटको कम्प्रेसिभ स्ट्रेन्थको जाँच तथा गुणस्तरीय...

1695556604Online-Ad.gif

औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त गरिएकोमा महासंघ प्रफूल्ल, लगानी बिस्तार हुने

1526299920fncci.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले सोमबारबाट औद्योगिक क्षेत्रमा हाल कायम लोडसेडिङ अन्त्य भएको घोषणा गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले त्यसको स्वागत गरेको छ । बैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफल रुपमा कार्यान्वयन गर्न उर्जामन्त्री तथा मन्त्रालय, नेपाल विद्युत प्राधिकरणलाई...

गोर्खा बियरको क्याम्पियनको फेरि चर्चा, म्याडओभरबाट प्रशंसा

1526138911gorkha-beer.jpg
काठमाण्डौ । भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले नेपालको गोर्खा बियरको अर्को मिनिमल प्रिन्ट क्याम्पियनलाई नोटिस गरी “हामी गोर्खाली” क्याम्पियनलाई उनीहरुको अनलाइन प्ल्याटफर्म(फेसबुक, इन्ष्टाग्राम पेज र वेभसाइट )मा स्थान दिएको छ । गोर्खाको यो नयाँ क्याम्पियनमा “हामीगोर्खाली” भन्ने वाक्यांशलाई...

बजार हिस्सा बढाउँदै एनटिसी: डाटा सेवाका ग्राहकमा वृद्धि, राजश्व समेत बढ्ने संकेत !

1525608563ntc-13.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपाल टेलिकमको डाटा सेवाका ग्राहक आधार १८.१४ प्रतिशतले वृद्धि भएको देखिएको छ ।   टेलिकमले एक विज्ञप्ति सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।    नेपाल टेलिकमले प्रकाशित गरेको पछिल्लो (२०७४ फागुन महिनाको) एमआइएस रिपोर्ट अनुसार नेपाल टेलिकमको ग्राहक आधार १ करोड ९१ लाख १३ हजार ७ सय ८७...

स्याङजामा चेम्बर अफ कमर्स स्थापनाको घोषणा

1524995257chamber-1-1.jpg
काठमाण्डौ । स्याङजा चेम्बर अफ कमर्स स्थापनाको विधिवत् घोषणा भएको छ ।  राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले एक कार्यक्रमबीच स्याङजा चेम्बरको विधिवत् घोषणा गरे । सोही अवसरमा सचिवालय उदघाटन कार्यक्रम पनि भएको थियो ।  कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले स्याङजा चेम्वर अफ कमर्सको स्थापनासँंगै स्याङजाको...

टेलिकमको अप्टिकल फाइबरको काम तत्काल रोक्न प्रधानमन्त्रीको निर्देशन, मुसा र मुसाप्रवृतिले प्रगति रोकेको दाबी

1524895948kp-oli.jpg
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिएका छन्।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन्।...

नेपाल र कतार चेम्बरबीच यस्तो एमओयू

1524749269ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सबीच कतारमा बिहीबार समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको  छ ।  समझदारीपत्रमा नेपाल चेम्वरको तर्फबाट उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कतार चेम्बरको तर्फबाट खालिद जबार सुल्तान तवर अल कुवारीले हस्ताक्षर गरेका हुन् ।  दुईपक्षीय समझदारीपत्रमा भएको हस्ताक्षरपछि दुई देशको...

समाजसेवामा टेलिकमको आक्रामक मूभ

1524556114ntc-12.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चौधौं वार्षिकोत्सवको अवसरमा घोषणा गरे अनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न अस्पताललाई कम्बल उपलब्ध गराउनुका साथै केही सामुदायिक विद्यालयमा आइसिटि सेन्टर स्थापना गरिदिएको छ । कम्पनीले आफ्ना ६ वटा क्षेत्रीय निर्देशनालय अन्तर्गत एक÷एक स्थानका अस्पतालहरुमा कम्बल वितरण गर्ने...

सिण्डिकेट र कार्टेलिङविरुद्ध उभियो चेम्बर

1524223908ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि नेपाल सरकारले चालेको कदमको स्वागत गरेको छ ।  चेम्बरले नेपाल सरकारबाट यातायात क्षेत्रमा हुँदै आएको सिन्डिकेट प्रथाको अन्त्यका लागि भएको कार्यको सराहना गरेको हो । सबै प्रकारको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने...

नयाँ वर्षमा टेलिकमले ल्यायो अफरै अफर

1523603542offer.jpg
 काठमाण्डौ । नेपाल टेलिकमले नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर अफर २०७५’ ल्याएको छ । २०७५ वैशाख १ गतेदेखि लागू हुने अफर वैशाख १५ गतेसम्म लागू हुने बताइएको छ । जीएसएम, सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा लिन सकिने ह्याप्पी विकेन्ड प्याकअन्तर्गत ग्राहकले शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जीबी डाटा प्याक एक सय रुपैयाँमा...

नाडामा शम्भु दाहाल प्यानलकै शानदार जित

1523329221nada.jpg
काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा शम्भुप्रसाद दाहालले शानदार जित हासिल गरेका छन् ।  एशोसिएसनका साधारण सदस्य तथा संस्थागत सदस्य पदमा समेत दाहाल प्यानलकै अधिकांशको जित भएको छ ।  अध्यक्षमा दाहालले ६६० मतसहित जित हात पारेका हुन् । अध्यक्षका अर्का प्रत्यासी रामप्रसाद कँडेल शर्माले ६८...

भियतनाम-लुम्बिनी सिधैं हवाईसम्पर्क कायम गराउन जोड

1523271504vietnam.jpg
काठमाण्डौ । नेपालको लुम्विनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रबद्र्धन गर्न भियतनामी एयरलाइन्सबाट लुम्बिनीसम्म सिधै हवाई सम्पर्क कायम गराउनुपर्नेमा जोड दिइएको छ । भियतनाम एक्स्पोमा सहभागी हुन प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भियतनाम पुुगेका नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले समाजवादी गणतन्त्र भियतनामका...

खोटाङका सबै स्थानीय तहमा चेम्बर अफ कमर्स

1523270704ncc.jpg
खोटाङ । दुईवटा नगरपालिका तथा आठ गाउँपालिका रहेको जिल्लाको सबै स्थानीय तहमा नेपाल चेम्बर अफ कमर्श स्थापना गरिएको छ ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ अन्तर्गत ‘स्थानीय राजश्व परामर्श समितिमा व्यवस्था भएको निजी क्षेत्रको उद्योग वाणिज्यसम्बन्धी मान्यताप्राप्त संस्थाको गाउँ वा नगर समितिअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध