बिमा


विषम परिस्थितिमा पनि सिद्धार्थ इन्स्योरेन्स बीमा दाबी भुक्तानीमा सक्रिय

1591768820yeti-claim.jpg
काठमाण्डौ। विश्वव्यापी महामारी कोरोनाभाइरस संक्रमणका कारण उत्पन्न असामान्य परिस्थितिले सामाजिक, आर्थिक क्रियाकलापलाई दीर्घकालीन असरमा पु¥याइरहेको परिप्रेक्ष्यमा पनि सिद्धार्थ इन्स्योरेन्स बीमा दाबीभुक्तानी गर्नतर्फ केन्द्रित रहेको छ। यस विषम परिस्थितिमा समेत बीमित आकांक्षाअनुरुपको बीमा सेवा प्रदान गर्ने लक्ष्यका साथ नेपाल...

सगरमाथाको वितरणयोग्य रकम ऋणात्मक, सेयरधनीको हात रित्तै !

1591603170dabab.jpg
काठमाण्डौ । लाभांशको आशमा बसेका सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडका सेयरधनीहरु यो वर्ष खालि हात हुने भएका छन् । यो निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नबाँड्ने निर्णय गरेसँगै लगानीकर्ता रित्तो हात हुने भएका हुन् ।  यो कम्पनीको जेठ २२ गते बसेको संचालक समितिको २८६ औं बैठकले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण...

नेको इन्स्योरेन्समा चार सञ्चालक निर्वाचित, लाभांश पनि पारित

1591593412Neco.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडमा चार सञ्चालक निर्वाचित भएका छन्। कम्पनीको गत जेठ २३ गते सम्पन्न २४ औँ वार्षिक साधारणसभाले संस्थापकतर्फ तीनजना र सर्वसाधारणतर्फ एकजना सञ्चालक निर्वाचित गरेको हो।  संस्थापकतर्फ निर्वाचित हुने सञ्चालकहरुमा एसभीआर पब्लिक प्रालिका तर्फबाट रमेशकुमार निरौला, कृषि विकास बैंक लिमिटेडका तर्फबाट...

1695556604Online-Ad.gif

स्थगित नेपाल इन्स्योरेन्सको वार्षिक साधारणसभाको मिति पुनः तय

1591513024Nepalg-Insurance.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण स्थगित नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७१ औँ वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरिएको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान पुनः तय गरेको हो। बैठकले वार्षिक साधारणसभा असार ५ गते...

यस्तो छ स्थगनको २४ घण्टा नबित्दै कोरोना बिमालेख सुचारु हुनुको कारण

1591351434uttam.jpg
काठमाण्डौ । संभावित दाबीभुक्तानीको दायीत्व थाम्नै नसक्ने भएपछि नेपाल बिमक संघको सिफारिसमा बिमा समितिबाट स्थगित लोकप्रिय ‘कोरोना भाइरस बिमा’ नामको बिमा पोलिसी पुनः सुचारु भएको छ ।  बिमा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केही समय स्थगित गरिएको कोरोना भाइरस बिमालेख साबिककै व्यवस्थाअनुसार लागू हुने गरी आजैदेखि सुचारु गर्न...

कम्पनीको पुँजीबराबरकै दायीत्व सिर्जना भएपछि ‘कोरोना बिमालेख’ स्थगित

1591273292beema.jpg
काठमाण्डौ । आफूलाई फाइदा नहुने देखिएपछि संकटको बेला नेपालका निर्जीवन कम्पनीहरुले जनस्तरमा लोकप्रिय बनेको कोरोना बिमालेख नै बिक्री नगर्ने निर्णय गरेका छन् ।  निर्जीवन बिमा कम्पनीहरुको साझा संगठन नेपाल बिमक संघको बैठकले कोरोना संक्रमण तीव्र बनी दाबीभुक्तानीमा समस्या पर्ने देखेपछि कम्पनीहरुलाई व्यवस्थापन गर्न गाह्रो हुने निश्कर्ष...

विवेक झाको बजेट प्रतिक्रिया–‘जीवन बिमा व्यवसायका लागि अझै पुगेन’

1590679205vivek.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत बजेटमा बिमाको धेरै ठाउँ चर्चा भए पनि जीवन बिमाहरुका लागि भने अपेक्षित बन्न नसकेको नेपालको टप जीवन बिमा कम्पनीका सीइओले बताएका छन् ।  नेपाल लाइफ इन्स्योरेन्सका सीइओ विवेककुमार झाले बिजशालासँग कुरा गर्दै बजेट वक्तव्यको धेरै ठाउँमा बिमाको प्रसंग आए पनि जीवन...

बजेटमा स्वास्थ्य बिमा उच्च प्राथमिकतामा, ३ वर्षभित्र ४० % जनसंख्यामा बिमा पुर्याइने

1590664561finmin2.jpg
काठमाण्डौ । आगामी वर्ष बिमा क्षेत्रका लागि स्वर्ण वर्ष हुने देखिएको छ ।  सरकारले स्वास्थ्य बिमालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपछि यस्तो अवस्था आउने देखिएको हो ।  आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना रोगको पनि बिमा हुने थप व्यवस्था गर्ने प्रष्ट्याए । एकलाख रुपैयाँसम्मको...

कोभिड–१९ बीमाप्रति आकर्षण बढ्दो, १ महिनामै २ लाख बढीले गरे बीमा

1590469828beema.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसलाई ध्यानमा राखेर बीमा समितिले ल्याएको कोभिड–१९ बीमामा सर्वसाधारणको आकर्षण बढ्दै गएको देखिएको छ। यो बीमा योजना सुरु भएको एक महिनामै २ लाख बढीले बीमा गरिसकेको बीमा समितिले जनाएको छ। बीमा समितिको सोमबारसम्मको तथ्यांकअनुसार २ लाख १५ हजारजनाले कोभिड–१९ बीमा गरिसकेका छन्।  बीमा समितिका अध्यक्ष...

कोरोना बिमामा कडाई, विशेष खालको अण्डरराइटिङ निर्देशन जारी

1590159105beema-samiti.png
काठमाण्डौ । छोटो समयमै राम्रो रेसपोन्स आएको कोरोना बिमामा नियामक बिमा समितिले कडाई गर्न निर्देशन दिएको छ ।  देशका सबै निर्जीवन बिमा कम्पनीहरुमार्फत कोरोना बिमा हुँदै आएको छ । बैशाख ७ गतेदेखि सुरु भएको कोरोना बिमा अन्तर्गत ५० हजार रुपैयाँ र १ लाख रुपैयाँ गरी दुईखालको बिमालेख खरीद गर्न सकिने सुविधा उपलब्ध छ ।  छोटो समयमै यो बिमालेखमा...

बिमालेख धितो राखी ऋण लिनेले ब्याजमा १५% छुट पाउने

1589978866freesnippingtool.comcapture20200520183218.png
काठमाण्डौ । बिमालेख धितो राखी ऋण लिनेहरुले बिमा कम्पनीहरुबाट ब्याजमा १५ प्रतिशत छुट पाउने भएका छन् ।  बीमा समितिले बुधबार एक निर्देशन जारी गर्दै बिमालेख धितो राखी ऋण लिनेहरुले लकडाउन सकिएको एक महिनाभित्रमा ब्याज बुझाउन आएमा ब्याजको १५ प्रतिशतले हुन आउने रकम छुट दिन निर्देशन दिएको हो । बीमा लेख धितोमा राखी बीमा कम्पनीहरुले...

बीमा समितिद्वारा सवारीसाधनका बीमितलाई प्रिमियममा राहत दिने निर्णय

1589945988Beema-Samiti.jpg
काठमाण्डौ। बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ। समितिको बैठकले चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारीसाधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय गरेको हो। समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बन्दाबन्दीको अवधिभर बीमा शुल्क आगामी वर्षको बीमा नवीकरण छुट दिने निर्णय गरेको...

जीवन बीमा कम्पनीहरुलाई ‘कोरोना बीमा’ नाममा व्यवसाय नगर्न बीमा समितिको निर्देशन

1589780792Beema-samiti.jpg
काठमाण्डौ। बीमा समितिले कोरो बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र निःशुल्क कोरो बीमा गरिदिने भन्ने व्यहोरासहित सूचना प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समितिबाट सबै निर्जीवन बीमा कम्पनीहरुले मात्र कोरोना बीमा गर्ने स्वीकृति पाएको समितिले सोमबार एक विज्ञप्ति...

बिमा कम्पनीले धितोपत्रमा गर्ने लगानीको सीमा बढाउन सेबोन अध्यक्षको सुझाव

1589449088nica.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिमा कम्पनीहरुले धितोपत्र बजारमा गर्ने लगानीको सीमा बढाउन सकिने सुझाव दिएका छन् ।  बिमा समितिको ५२ औं वार्षिकोत्सवलाई अनलाइनबाट सम्बोधन गरेका अध्यक्ष ढुंगानाले यस्तो सुझाव दिएका हुन् । यो सुझाव कार्यान्वयनका लागि बिमा समिति सकारात्मक हुन जरुरी हुन्छ । ‘दोश्रो...

पुनर्बिमा कम्पनीको कामप्रति अर्थमन्त्री असन्तुष्ट, नयाँ संस्थालाई अवसर दिन निर्देशन

1589447825esewa.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पुनरबिमा कम्पनीले आफ्नो व्यवसाय बिस्तार गर्न नसकेको भन्दै निजी क्षेत्रबाट समेत पुनरबिमा कम्पनी स्थापनाको बाटो खोल्ने व्यवस्था गर्न बिमा समितिलाई निर्देशन दिएका छन् ।  बिमा समितिको ५२ औं वार्षिकोत्सव समारोहलाई अनलाइन वेवीनारमार्फत सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध