विश्व अर्थतन्त्र


नयाँ वर्षमा थोरै बजेटमै भारत घुुम्ने मौका, नोटबन्दीको असर

1481085803chunda-palace1481026861.jpg
नयाँदिल्ली । मोदी सरकारले भारु ५ सय र एकहजारको नोटमाथि लगाएको प्रतिबन्धपछि भारतको पर्यटन उद्योग धरासायी भएको छ । यहीकारण, आगामी अंग्रेजी नयाँ वर्षमा तपाईंले भारत घुम्ने योजना बनाइरहनुुभएको छ भने तपाईको टाभल बजेट निकै कम हुनेछ । कारण, यो पटकको नयाँ वर्षको टूर प्याकेज २५ देखि ३० प्रतिशतसम्म सस्तो हुने भएको छ । भारतको टुुरिजम उद्योगका...

ब्रिटेनका हिन्दूू मन्दिरमा ५ पाउण्डको नोट दान चढाउन रोक

1480994720UK-Pound-Sterling-5.jpg
काठमाण्डौ । ब्रिटेनका केही मन्दिरहरुमा पाँच पाउण्डको नयाँ नोट भगवानलाई चढाउन र दानपेटिकामा राख्न निषेध गरिएको छ ।  पाँच पाउण्डको नयाँ नोट बनाउँदा जनावरको बोसो प्रयोग गरिएको रहस्य बाहिरिएसँगै त्यहाँका मन्दिर व्यवस्थापन तथा पूजारीहरुले यस्तो नोटलाई मन्दिरमा चढाउन प्रतिबन्ध लगाएका हुन् । पाँच पाउण्ड निर्माणको रहस्य बाहिरिएसँगै...

चीनमा चमात्कारिक आर्थिक सुधार, ७० प्रतिशत गरीबी उन्मुलन, प्रति व्यक्ति वार्षिक आय ८ हजार डलरको उचाईमा

1480655456china.jpg
बेइजिङ । विश्वको दोश्रो ठूलो अर्थव्यवस्था चीनले चमात्कारिक रुपमा ७० प्रतिशत गरीबी उन्मुलन गरिदिएको छ । यहीकारण देशमा प्रतिव्यक्ति वार्षिक आय ८ हजार डलर पुुगेको छ । यी सबै चमात्कारिक प्रगतिको पछाडि चीनमा ३ दशकसम्म चलेको तीव्र आर्थिक वृद्धिदरको अभियानलाई मुख्य मानिएको छ ।  चीनको केन्द्रीय क्याबिनेटको तर्फबाट जारी एक दस्तावेजका...

1695556604Online-Ad.gif

कच्चा तेलको उत्पादन घटाउन ओपेक देश सहमत, मूल्यमा उछाल

1480552702opec.jpg
काठमाण्डौ । कच्चा तेल निर्यात गर्ने देशहरुको संगठन ओपेकमा कच्चा तेलको उत्पादन कटौति गर्ने बिषयमा सहमति बनेको छ । यो सहमतिको खबर सार्वजनिक भएसँगै कच्चा तेलको मूल्यमा भारि वृद्धि भएको छ । भियनामा भएको बैठकपछि कच्चा तेलको उत्पादन कटौतिको घोषणा गरिएको छ र यो घोषणासँगै कच्चा तेलको मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।  ओपेकका...

ब्याट्री पड्किएर अरबौं घाटा व्यहोरेको सामसङले ३.४ अर्ब डलर लाभांश बाँड्ने

1480512355samsung.jpg
काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी नोट सेभेनको असफलताबाट अरबौं घाटा व्यहोरे पनि सेयरधनीलाई उच्च लाभांश वितरण गर्ने भएको छ ।  मिडिया रिपोर्टहरुका अनुसार सामसङले यो वर्ष सेयरधनीलाई गत सालको भन्दा उच्च लाभांश वितरण गर्न लागेको हो ।  सामसङले सेयरधनीलाई यो वर्ष गत वर्षको तुलनामा ३० प्रतिशत बढी लाभांश वितरण गर्न लागेको हो ।...

ट्रम्पको राष्ट्रपति पद धरापमा !

1480216396Donald-Trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति पदका लागि ग्रिन पार्टीकी उम्मेदवार जिल स्टेनले पुनः मतगणना गर्न माग गर्दै निवेदन दर्ता गराएकी थिइन् । उनले विसकन्सिनसहित मिशिगन र पेन्सिलभेनियामा पनि पुनः मतगणना गर्न माग गरेकी छन् । उनले ट्रम्पको पक्षमा रहेका ह्याकरहरुले ह्याक गरेर मतपरिणामलाई उल्टाउन भूमिका खेलेको दाबी गरेकी छन् । विसकन्सिनको...

भारतको नगद संकटमा 'पैसा खेताला'

1480140778varu.jpg
►बीबीसी भारतमा भ्रष्टाचारविरुद्धको कदम भन्दै ५०० र १००० दरका ब्यांक नोटहरुमा प्रतिबन्ध लगाउन सरकारले रातारात गरेको निर्णयले देशको प्राय: नगदमा आधारित अर्थतन्त्रमा सञ्चालनमा रहेको ८६% नगद प्रभावित भएको छ। तर केही चलाख भारतीयहरुले नगद संकटको अवस्थालाई पनि अवसरका रुपमा प्रयोग गरिरहेका छन् भन्छन् बीबीसीका विकास पाण्डे। दिल्लीको...

विश्वका १० सफल लगानीकर्ताको लगानी मन्त्र

1480067887investment-tips11.jpg
काठमाण्डौ । विश्वको आर्थिक वा राजनीतिक कारण राम्रो होस् या खराब, केही व्यक्तिहरुलाई यसले कुनै असर गर्दैन । त्यस्ता व्यक्ति विश्वका सफल लगानीकर्ता हुन्, जो परिस्थिति अनुसार आफ्नो लगानी रणनीति समेत परिवर्तन गर्न माहिर छन् र दैनिक करोडौं रुपैयाँ कमाइरहेका छन् । यी व्यक्ति सेयर बजार, रियल स्टेट लगायत संभावित सबै क्षेत्रमा लगानी गरिरहेका...

भियतनामको सरकारले १ करोड २० लाख अबैध सीमकार्ड निस्क्रिय पार्ने

1480055783vietnam.jpg
हानोई । दर्ता नभएका वा मोबाइल फोनमा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एक करोड बीसलाख सिमकार्डहरु सरकारले निष्क्रिय पार्ने भएको भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।   भियतनामको सूचना तथा सञ्चार ऐनले ब्यबस्था गरे अनुसार मोबाइलमा कुनै पनि सिमकार्ड प्रयोग गर्नु अघि सही नाम,सही ठेगाना,जन्म मिति इत्यादि उल्लेखगरी आफ्नो...

नरेन्द्र मोदी जुनसुकै बेला मारिनसक्ने, बाबा रामदेवले गरे प्रार्थना

1479776578narendra-modi.jpg
काठमाण्डौ । भारु १ हजार र ५ सय रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाउने निर्णयका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुनसुुकै बेला मारिनसक्ने खबर त्यहाँका मिडियाहरुले छापेका छन् । यिनै खबरहरुपछि चर्चित योगगुरु बाबा रामदेवले समेत नोटबन्दीका कारण प्रधानमन्त्रीको ज्यान खतरामा परेको भन्दै उनलाई सहयोग गरी उनको ज्यान जोगाउन जनताको नाममा...

यी हुन् कालोधन राख्ने विश्वका टप १० देश

1479458548black-money.jpg
काठमाण्डौ । भारतले १ हजार र ५ सय भारुको पुरानो नोटमाथि प्रतिबन्ध लगाएसँगै अहिले विश्वभरि कालोधनको चर्चा भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुकाइएको कालोधन निकाल्ने जुक्तिको रुपमा यो जोखिमपूर्ण कदम उठाएको भनिए पनि भारतभित्रै प्रमुख विपक्षी लगायतका दलहरुले यसको कडा स्वरमा विरोध गरिरहेका छन् । तर, भारत सरकारले यो...

रिटायरपछि एकवर्षमै ५ अर्ब कमाउने ओबामाको योजना

1479371716obama.jpg
काठमाण्डौ । रिटायर भएपछि पनि बाराक ओबामाले ५ अर्ब रुपैयाँ भन्दा बढी आम्दानी गर्ने योजना बनाएका मिडिया रिपोर्टहरु सार्वजनिक भएका छन् । ओबामा ह्वाइट हाउसबाट निस्किएपछि पनि वार्षिक अरबौं रुपैयाँको कमाई गर्नेछन् । यसैगरी, अमेरिकाका पूर्व राष्टपति बिल क्लिन्टन जर्ज बुस पनि एक लेक्चरबाटै करोडौं रुपैयाँ आर्जन गरिरहेका छन् । आउनुहोस्, जानौं...

भारतमा पेट्रोलको भाउ घट्यो

1479226351petrol.jpg
काठमाण्डौ । भारतमा पेट्रोल र डिजेलको भाउ घटेको छ ।  मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर भारु १.४६ र डिजेल भारु १.५३ ले घटेको हो ।  यसअघि भारतमा लगातार ५ पटकसम्म पेट्रोलियम मूल्य वृद्धि भएको थियो ।  नोभेम्बर ६ मा पेट्रोल ८९ र डिजेल ८६ पैसाले बढेको थियो । त्यसअघि अक्टोबर १५ मा १.२४ पैसाले भाउ वृद्धि भएको थियो...

एप्पलको आइफोन बोक्नुभएको छ ? बमजस्तै पड्कनसक्छ

1479019388iPhone-7-Plus.jpg
काठमाण्डौ । एप्पल कम्पनीको आइफोन सेभेन प्लस बोक्नुभएको छ ? यदि छ भने यो जुनसुकै बेला तातेर पड्किन र आगो लाग्न सक्छ ।  केही समयअघि सामसङको ग्यालेक्सी नोट सेभेनमा यस्तै समस्या भएर सो उत्पादन नै बन्द गर्दा कम्पनीलाई अरबौं घाटा लागेको थियो ।  सामसंगको उत्पादन बम जस्तै पड्किन थालेपछि नयाँ उत्पादन बन्द गरिएको थियो । यस्तै समस्या एप्पलको...

एनआरएनए कतारमा साढे ११ लाख हिनामिना(प्रमाणसहित)

1478906637corruption.jpg
कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति(एनआरएनए) कतारमा ११ लाख ६३ हजार रुपैयाँ (३८ हजार ७ सय ९६ रियाल) आर्थिक हिनामिना भएको पुष्टि भएको छ । एनआरएन कतारको लेखा परीक्षण उपसमितिले अध्ययन गरी ३८ हजार ७ सय ९६ रियालको कारोबार अबैध भन्दै प्रतिवेदन तयार गरेको हो   । गत अप्रिल २९ गते भएको दोस्रो परिषद् भेलामा प्रस्तुत आर्थिक ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध