काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रिमियममा आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। हिमालयन रिइन्स्योरेन्सले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै प्रिमियममा आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।...
काठमाण्डौ । सन् १८५९ मा स्थापित ग्रिभ्स कपास एन्ड कम्पनीको छाताअन्तर्गत रहेको एम्पियर एक प्रतिष्ठित उपब्रान्डले भारतभरि १ लाखभन्दा बढी सन्तुष्ट ग्राहकसँग प्रभावशाली फलोअर्स प्राप्त गरेको छ। इलेक्ट्रिक मोबिलिटीमा आफ्नो...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ३ अर्बको ट्रजरी बिल जारी गर्ने भएको छ भने १३ अर्ब ८३ करोड रुपैयाँको नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले असोज १ गते ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो भने ९१ दिने र १८२ दिने ट्रेजरी बिल...
काठमाण्डौ । सुजल फुड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफनको नयाँ बिज्ञापन अभियान सुरु गरेको छ। ‘ओन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले अधिराज्यभर विभिन्न माध्यममार्फत प्रस्तुत...
काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो पेन्ट तथा डेकोर कम्पनी एसियन पेन्ट्स नेपालले भक्तपुरको गट्ठाघरमा रहेको अपूर्व इन्टरनेसनल प्रालिमा आफ्नो मल्टी क्याटेगोरी डेकोर शोरुम ‘ब्युटिफुल होम्स बुटिक’ सञ्चालनमा ल्याएको...
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘सानिमा इक्विटी फन्ड’को लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ। योजना व्यवस्थापक सानिमा क्यापिटलले यो योजनाको लाभांश वितरणार्थ आउँदो असोज १४ गते बुक क्लोज...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सेयर आज धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र स्पेसल प्रि–सेसनमा यो कम्पनीको सेयर किनबेच भएसँगै आजबाट नियमित सत्रका लागि...
काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ ५०० रुपैयाँले उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ३००...
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त आर्थिक वर्षसम्मको लाभांश बाँड्न मिल्ने कोष र राष्ट्र बैंकले जारी...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो। बैंकले उक्त आर्थिक...
काठमाण्डौ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।...
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १ः१...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकविरुद्धको मुद्दा हारेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले अन्ततः आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ। संस्था सञ्चालक समितिको शुक्रबार (भदौ २९ गते) बसेको बैठकले आर्थिक वर्ष...
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले विशेष साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (भदौ २९ गते) बसेको बैठकले विशेष साधारणसभा आह्वान गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट...
काठमाण्डौ । पशुपतिनाथको मन्दिरवरपर मासु र मदिराको बिक्रीवितरण र सेवनमा निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज एक सूचना प्रकाशित गरी असोज १ गते तीजका अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने...
काठमाण्डौ । अर्थमन्त्रीको लगातारको दवाबका बाबजुद केही वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छन् । केही बैंकले असोजका लागि ब्याजदर बढाएर प्रकाशित गरेका हुन् । केही बैंकले तोकेको ब्याजदर विकास बैंकहरुको अधिकतम ब...
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा यो चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्वको अफर लिएर आएको छ। ‘चाडपर्वको मुड, अफर टु गुड’अन्तर्गत लोकप्रिय स्मार्टफोन मोडेलहरुको विस्तृत...
काठमाण्डौ । भोलि असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ। यसअन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको...
काठमाण्डौ । दुई जलविद्युतसहित ३ कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ। अरुण काबेली पावर, सिनर्जी पावर डेभलपमेन्टर र मल्टीपर्पस फाइनान्सको हकप्रदमा आवेदन दिने आज अन्तिम म्याद रहेको हो।...
काठमाण्डौ । पछिल्लो समय विश्वभर इलेक्ट्रिकल भेहिकल (ईभी)को माग र उत्पादन बढ्दै गएको छ। अमेरिकी सरकारले सन् २०३२ सम्ममा पेट्रोल गाडीको तुलनामा ईभी प्रयोगकर्ताको संख्या ६६ प्रतिशत हुने अनुमान गरेको छ। अहिले पनि दैनिकजस्तो...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा कोशी प्रदेशको कृषि क्षेत्रमा सार्वजानिक निजी साझेदारी संवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र...
काठमाण्डौ । घाम पावर नेपालले विकास गरेको सुपर कृषक एपले हालै ‘कृषि चिना’ र ‘कृषि डाक्टर’ सुविधा ल्याएको छ। यो लगायत एपमा अन्य थुप्रै सुविधा छन्। सुपर कृषक एप प्रयोगकर्ताले विविध उपयोगी सेवा पनि एपमार्फत लिन...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन बढ्यो भने १ दिन घटेको छ। अघिल्लो साता १९३२.४५ मा बन्द भएको बजार यो साता २००७.०६ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजार ७४.६१...
काठमाण्डौ । मेट लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मोबाइल एप सार्वजनिक गरेको छ। डिजिटल माध्यमबाट जीवन बीमा गर्न सकिने गरी कम्पनीले ‘ओएनई (वान) बाई मेटलाइफ’ नामक मोबाइल एप सार्वजनिक गरेको हो। नेपाल बीमा प्राधिकरणका...
काठमाण्डौ । नेपालीहरुको महान चाड बडादसैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले बालुवाटारस्थित नेपाल...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले फेरि अर्को विकास ऋणपत्रमार्फत सरकारका लागि १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। केन्द्रीय बैंकले आज भदौ २९ गते ९ अर्ब ४ करोड रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ट’को बोलकबोल गरेको थियो। यो...
काठमाण्डौ । दोश्रो बजारमा मूल्यका हिसाबले ‘टप फोर’ वाणिज्य बैंकको रुपमा स्थापितमध्ये २ वटाले लाभांश घोषणा गरिसकेका छन् । चारमध्ये २ वटा बैंकहरुले भने लाभांश घोषणा गर्न बाँकी छ । त्यसमध्ये एउटाको निकट भविष्यमै घोषणा...
काठमाण्डौ । सूर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले स्थानीय तथा सर्वसाधारणलाई आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो। आईपीओ ल्याउन सूर्यकुण्ड हाइड्रोपावरले...
काठमाण्डौ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ। धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पेले यही भदौ महिनाबाट...
काठमाण्डौ । सरकारको लगानी रहेको तीनवटा वाणिज्य बैंकहरुले असोज १ गतेदेखि लागू हुने ब्याजदर घटाउने तयारी गरेका छन् । सरकारी लगानीका बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले असोज १ गतेदेखि लागू हुने गरी...