खेतीपाती


‘छैटौं नेपाल एग्रीटेक’ अन्तरराष्ट्रिय कृषि प्रर्दशनी माघ १२ गतेदेखि सुरु हुने

1705401155expo.jpg
काठमाण्डौ । कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रर्दशनी ‘छैटौं नेपाल एग्रीटेक’ आगामी माघ १२ गतेदेखि आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स,फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स र एक्जीविजन एण्ड ट्रेड सर्भिसेस् इन्डियाले संयुक्त रुपमा यो प्रदशर्नी गर्न लागेका हुन् ।  यो प्रदशर्नी माघ १२ गतेदेखि १४ गतेसम्म आयोजना हुनेछ ।...

सुपर कृषक एपमा नयाँ सुविधा ‘कृषि चिना’ र ‘कृषि डाक्टर’

1694776366Super-Krishak-App-Promo-Banner.png
काठमाण्डौ । घाम पावर नेपालले विकास गरेको सुपर कृषक एपले हालै ‘कृषि चिना’ र ‘कृषि डाक्टर’ सुविधा ल्याएको छ। यो लगायत एपमा अन्य थुप्रै सुविधा छन्।  सुपर कृषक एप प्रयोगकर्ताले विविध उपयोगी सेवा पनि एपमार्फत लिन सक्नेछन्।  परम्परागत खेती प्रणालीले जरो गाडेको नेपालमा कृषिसँग सम्बन्धित विभिन्न समस्या सहज ढंगले निवारण गर्न सुपर...

चैत ८ गते किसानहरुले सांकेतिक विरोध प्रदर्शन गर्ने, यस्ता छन् माग

1678961054nepse.jpg
काठमाण्डौ । विभिन्न माग राख्दै संयुक्त किसान संघर्ष समितिले आन्दोलनमा उत्रिने भएका छन्।  विभिन्न ६ वटा कम्युनिस्ट पार्टीहरुनिटक किसान संगठनहरु आबद्ध संघर्ष समितिले एक वक्तव्य जारी गरी आफ्ना माग पूरा नभए आन्दोलन उत्रिने जानकारी गराएको हो।  यही चैत ८ गते संघर्ष समितिमा आबद्ध किसानहरुले काठमाण्डौको माइतीघर मण्डला र मधेश प्रदेशमा...

1695556604Online-Ad.gif

रामेछापमा पहिलोपटक जुनार खेतीको बीमा

1650545400278869469710977643365185318184910759044162n.jpg
काठमाण्डौ । रामेछापमा पहिलोपटक जुनार खेतीको बीमा गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ रामेछाप जुनार जोनमार्फत बिहीबार जुनार बीमा गरिएको हो। परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमार्फत रामेछाप नगरपालिका ६ पुरानागाउँका ३ जना कृषकको ६०० बोट जुनारको बीमा गरी किसानको बगैँचामा पुगेर बीमालेख...

सबैको लघुवित्तको व्यावसायिक तरकारी खेती तालिम

1650522340Participants-pic1.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा व्यावसायिक तरकारी खेती तालिम सञ्चालन गरेको छ।  संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठका अनुसार वैशाख ५ गतेदेखि ७ गतेसम्म तालिम सञ्चालन गरिएको थियो। तालिममा २७ जना ग्राहक सदस्यको सहभागिता रहेको श्रेष्ठले जानकारी द...

च्याउको अनुसन्धानका लागि नास्ट र मसरुम सीड नेपालबीच सम्झौता

1648472784News-nast.JPG
काठमाण्डौ। च्याउको अध्ययन अनुसन्धानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र मसरुम सिड नेपाल एन्ड रिसर्च सेन्टर प्रालिबीच एक सम्झौता भएको छ। सोमबार नास्टमा आयोजित एक कार्यक्रमकाबीच नास्ट र मसरुम सीड नेपालबीच सम्झौता भएको हो। बहुमूल्य रैथाने जंगली च्याउहरुको मूल्य अभिवृद्धीकरण खेती प्रविधि विकास गर्ने र अन्य...

आगामी बजेट कृषिमैत्री आउनेछ : अर्थसचिव

1648203582IMG-20220325-WA0008.jpg
चितवन । कृषि कर्जा मेलामा अर्थसचिव मधुकुमार मरासिनीले  सरकारको  आगामी आर्थिक वर्षको बजेट कृषिमैत्री आउने बताएका छन्।  चितवनको भरतपुरतमा जारी नेपाल र एसियाकै पहिलो कृषि कर्जा मेलामा शुक्रबार आयोजित कृषिमा वित्तीय पहुँचबारे राष्ट्रिय संवाद अर्थसचिव मरासिनीले आगामी बजेट कृषि मैत्री आउने बताएका हुन्। ‘अर्थ मन्त्रालय बजेट...

एनबीए अध्यक्षको प्रश्न–‘अहिलेको ब्याजदरले कृषि सस्टेन हुन सक्छ ?’

1648124348IMG0705.JPG
चितवन । चितवनमा नेपाल र एसियाकै पहिलो तथा विश्वको दोस्रो कृषि कर्जा मेलामा कृषि कर्जामेला चलिरहेको छ। मेलामा कृषि कर्जासम्बन्धी संवाद पनि चलिरहेको छ।  आज बिहीबारको संवादमा कृषि क्षेत्रमा वित्तीय पहुँच र कृषक कार्यशाला आयोजना भएको थियो। कृषि कर्जाको वर्तमान अवस्था समस्या ताथ चुनौतीको पहिचान गर्ने र समस्या समाधानका लागि भावी...

चितवनमा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु

1648040320IMG-20220323-WA0007.jpg
काठमाण्डौ। चितवनमा आज सलोम एग्रीकल्चर पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी र कृषि कर्जा मेला सुरु भएको छ।  एक्स्पो भरतपुर महानगरपालिकाको चितवन एक्स्पो सेन्टरको हलमा सुरु भएको हो। नेपाल कृषि मेसिनरी व्यवसायी संघका अनुसार मेला चैत ९ गतेदेखि १२ गतेसम्म हुनेछ। कृषि यान्त्रीकरण प्रदर्शनीमा करिब ३० देशबाट २ हजारभन्दा बढी...

एसियामै पहिलोपटक नेपालमा कृषि कर्जा मेला हुने

164725216027470201155735081726618971625224377103021447n.jpg
काठमाण्डौ । एसियामै पहिलोपटक नेपालमा कृषि कर्जा मेला आयोजना हुन गइरहेको छ।  विगत एक दशकदेखि कृषि र कृषि उद्यमीलाई सबलीकरण गर्ने उद्देश्यका साथ विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी चैत ९ गतेदेखि १२ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा यो मेला...

चितवनमा आउँदो माघ ५ बाट पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने, यस्ता छन् उद्देश्य र लक्ष्य

1640690619agri.jpg
काठमाण्डौ । चितवनको भरतपुरमा आउँदो माघ ५ गतेबाट पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७८ हुने भएको छ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा हुने प्रदर्शनी माघ...

मुक्तिनाथ कृषि कम्पनीको पोखरामा क्षेत्रीय कार्यालय र कृषि प्रदर्शनी केन्द्र उद्घाटन

1639282650WhatsApp-Image-2021-12-10-at-19.57.49.jpeg
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीको गण्डकी प्रदेशको पोखरास्थित क्षेत्रीय कार्यालय र कृषि प्रदर्शनी केन्द्रको शुक्रबार उद्घाटन गरिएको छ।  कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्वप्रधानमन्त्री तथा डा. बाबुराम भट्टराई, विशिष्ट अतिथिका रुपमा भूमि...

चियाको आम्दानी १४७%ले वृद्धि, सुध्रिएन अलैँची

1602840803tea.jpg
– किरण पौड्याल इलाम । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ।  सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्यांक ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्यांक छ। गएको आर्थिक वर्ष...

‘सुदूरपश्चिममा युवालक्षित कृषि कार्यक्रम चलाउँछौँ, ९ हजारलाई रोजगारी दिन्छौँ’

1598948922minister-123.jpg
कृषिबाट मात्रै अव आर्थिक क्रान्ति सम्भव छ भनेर धेरै टिकाटिप्पणी भइरहेका छन्। कोरोना महामारीले तहसनहस बनाएको अर्थतन्त्रलाई चलायमान बनाउन पनि कृषिको विकल्प नभएको विज्ञहरू बताउँछन्। सुदूरपश्चिममा के छ त कृषिलक्षित कार्यक्रम अनि कृषिबाट अर्थतन्त्रलाई सबल बनाउन कसरी काम भइरहेको छ ? यी यावत विषयमा बिजशाला डटकमका सुदूरपश्चिम प्रदेश...

एक किलो सलह ल्याउनेलाई रु ५००

1594743849salaha.jpg
सलहलाई विषादीको प्रयोग नगरी नियन्त्रण गर्ने विभिन्न उपायअन्तर्गत एक किलो सलह ल्याउनेलाई रु ५०० दिने प्रस्ताव गरिएको छ । यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह ल्याउनेलाई रु २०, ५० र १०० प्रतिकिलो दिने घोषणा गरिए पनि त्यसलाई नियन्त्रणमा लिन सर्वसाधारणमा उत्साह नदेखिएपछि पैसा बढाएर रु ५०० दिने प्रस्ताव गरिएको हो ।  कृषि तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध