काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आज (असार ३ गते) बिहानसम्म २ गुणा बढीले ओभरसब्सक्राइब्ड भइसकेको छ। यो कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कुल ६९ लाख ११ हजार ६७० कित्ता...
काठमाण्डौ । भारत र चीनले रुसबाट सस्तो कच्चा तेल खरिद गरिरहेका छन्। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को रिपोर्टअनुसार मे महिनामा रुसले आफ्नो कुल निर्यातको ८० प्रतिशत भारत र चीनमा निर्यात गरेको छ। भारत र चीन दुवै विश्वका...
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकको करिब ४० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको ३९ हजार १६२ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनी ललिता थापाको २९ हजार १६२ कित्ता र अम्बरबहादुर...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाली वस्तुहरुको ब्रान्डिङ गरेर निर्यात प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। उच्च व्यापार घाटा नियन्त्रणका लागि निर्यातयोग्य वस्तुहरुको पहिचान र...
काठमाण्डौ । ‘डिजिटल नेपाल कन्क्लेभ–२०२३’ आयोजनाका लागि ह्वावे र आईसीटी फाउन्डेसन नेपालबीच सम्झौता भएको छ। डिजिटल रुपान्तरणको प्रयासस्वरूप आयोजना हुने कन्क्लेभमा सरोकारवाला, नीति निर्माता, डिजिटल उद्योगका अग्रणी...
काठमाण्डो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ६ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा...
काठमाण्डो । हालै दोस्रो बजारमा कारोबारमा आएको दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ५ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो...
काठमाण्डौ । मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ। आर्थिक वर्षको जेठ महिनामा झन्डै १ लाख ५० हजार यात्रुले मनकामना केबुलकारमार्फत मनकामना यात्रा गरेका छन्। यस वर्षको जेठमहिनामा २५ वर्षकै...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नवनियुक्त मुख्यसचिव डा. बैकुण्ठ अर्यालसँग भेटवार्ता गरेको छ। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज नवनियुक्त मुख्यसचिव अर्यालसँग भेट गरी बधाई तथा शुभकामना...
काठमाण्डौ । कोभिडको समयमा अल टाइम हाई चुमेका विश्व बजारले पुनः लयमा फर्कन थालको छ। सेन्सेक्स करिब उच्च विन्दुमा पुगेकै अवस्थामा डाउ जोन पनि उच्च विन्दु नजिक पुग्दै गरेको देखिन्छ। सन् २०२१ को डिसेम्बरमा अहिलेसम्म कै उच्च...
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासनको दोस्रो दिनसम्म करिब साढे १ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। यो कम्पनीले हिजो जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कुल ६९ लाख ११ हजार ६७०...
काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भ्याटको बहानामा व्यवसायीले प्याजमा बढी मूल्य लिए कडा कारबाही गर्ने चेतावनी दिएको छ। विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै कानुनले तोकिदिएको दायित्व पूरा नगर्ने...
काठमाण्डौ । भारतीय सेयर बजारमा शुक्रबार उछाल आएको छ। आज सेन्सेक्ट ४६६.९५ अंकले बढेर ६३३८४.५८ को विन्दुमा बन्द भएको छ। इन्ट्राडेमा सेन्सेक्ट ६३५२०.३६ को विन्दुसम्म पुगेको थियो। योसँगै सेन्सेक्ट अलटाइम हाई नजिक पुगेको छ।...
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जयकुमार मण्डल दोहोरिएका छन्। सञ्चभालक समितिको बिहीबार (जेठ ३२ गते) बसेको बैठकले मण्डललाई सीईओमा कार्यकाल थप गर्ने निर्णय गरेको हो। आज...
काठमाण्डौ । अस्ट्रेलियाले कोभिडको समयमा विदेशी विद्यार्थी दिएको काम गर्ने समयावधिको सुविधामा आउँदो जुलाईदेखि कटौती गर्ने भएको छ। कोभिडको समयमा विदेशी विद्यार्थीलाई अस्ट्रेलियामा काम गर्ने समयावधिमा कुनै हदबन्दी थिएन...
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न छैटौँ वार्षिक साधारणसभा (एजीएम)ले आर्थिक वर्ष २०७८–७९को वित्तीय विवरण स्वीकृत गरेको छ। कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा भएको सभाले...
काठमाण्डौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्यसूची पठाएको हो। जसअनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा...
काठमाण्डौ । ‘आइएमई पे’ले मोबाईल रिचार्जमा दिइरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ। आइएमईको २३ औँ वार्षिकोत्सवका अवसरमा आइएमई पेमार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको...
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र प्यारामाउन्ट मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउन्ट मोटर्सका...
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरीको शुक्रबार(आज) बिहान प्रोस्टेटको सफल शल्यक्रिया भएको छ। नर्भिक अस्पतालका यूरोसर्जन डा. भरत भण्डारी नेतृत्वको टिमको...
काठमाण्डौ । विश्वको दिग्गज केन्द्रीय बैंकमध्ये एक युरोपियन सेन्ट्रल बैंकले फेरि ब्याजदर बढाएको छ। युरोपियन सेन्ट्रल बैंकले ब्याजदर २५ बेसिस प्वइन्ट्सले बढाएर ४ प्रतिशत कायम गरेको छ। यसका साथै युरोपियन सेन्ट्रल बैंकले...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। बजार पाँचै दिन बढेको छ। अघिल्लो साता १९३९.६१ मा बन्द भएको बजार यो साता बढेर २०४२.०७ को विन्दुमा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा १०२.४६ अंकको...
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गर्दा अन्तरबैंक ब्याजदर पनि घटेर ५ प्रतिशतको लाइनमा झरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर ६ प्रतिशत तल आएको हो। जेठ ३१ गते अन्तरबैंक...
काठमाण्डौ । आदर्श लघुवित्तलाई प्राप्ति गरेर डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आज असार १ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ। एकीकृत कारोबारको शुभारभ्भ डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनालले आदर्श लघुवित्तको...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’बाट सम्मानित भएको छ। ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व...
काठमाण्डौ । आइडिया स्टुडियो नेपालले आफ्ना विभिन्न सिजनका उद्यमीहरुको ‘प्रोडक्ट लन्च’ गरेको छ। काठमाण्डौमा बिहीबार आयोजित एक कार्यक्रममा आइडिया स्टुडियो सिजन ४ का आइडिएटर अंशु प्रधानको व्यवसाय मम्मी एन्ड जेमी, सिजन...
काठमाण्डौ । कुमारी बैंकले ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै ऋणपत्र निष्कासनको अनुमति मागेको हो। बैंकले ‘१०% केबीएलएम डिबेन्चर–२०९०’ जारी...
काठमाण्डौ । नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परिसरमा १२ औँ व्यापार मेला आज असार १ गते सम्मपन्न भएको छ। गत जेठ २९ गते सुरु भएको मेलामा २५ भन्दा धेरै स्टल राखिएका थिए । ती स्टलमा खानेकुरासहित बजारमा उत्पादन भएका सामान...
काठमाण्डौ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरुका साथ लाखौँ ग्राहकलाई आधुनिक बैंकिङको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ आफ्नो वेबसाइट nicasiabank.com लाई आकर्षक...
काठमाण्डौ । पुराना स्टक ब्रोकर कम्पनीहरुले आफूहरुमाथि पछिल्लो समय लागेका आरोप भ्रामक र झुठा रहेको बताएका छन्। ब्रोकर लाइसेन्स वितरण प्रक्रियामा नयाँ ब्रोकर एसोसिएसनले राखेको धारणाप्रति प्रतिक्रिया जनाउँदै पुराना स्टक...