उपत्यकाबाहिर चल्ने सवारीसाधन आजबाट गोंगबु बसपार्कबाट मात्र सञ्चालन हुने

उपत्यकाबाहिर चल्ने सवारीसाधन आजबाट गोंगबु बसपार्कबाट मात्र सञ्चालन हुने

काठमाडौ । उपत्यकाबाहिर चल्ने सवारीसाधन आज असार १ गतेबाट गोंगबु बसपार्कबाट मात्र सञ्चालन हुने भएको छ।  काठमाण्डौ महानगरपालिकाले गत जेठ १९ गते सार्वजनिक सूचना गर्दै दिएको निर्देशनबमोजिम आजबाट गोंगबु बसपार्कबाट मात्रै...

बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो

बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो

काठमाण्डौ । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८००...

नेपाल बैंकमा जागिर खुल्यो, ४६ जनालाई अवसर

नेपाल बैंकमा जागिर खुल्यो, ४६ जनालाई अवसर

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ।  बैंकले सहायक प्रबन्धक र सहायक पदमा ४६ जना कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको हो। यी पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायी...

धौलागिरी–खप्तड लघुवित्तको एकीकृत कारोबार असार २० बाट

धौलागिरी–खप्तड लघुवित्तको एकीकृत कारोबार असार २० बाट

काठमाण्डौ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तले मर्जर प्रक्रिया पूरा यही असार २० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।  मर्जर प्रक्रियापश्चात धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने...

सामुदायिक लघुवित्तद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

सामुदायिक लघुवित्तद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।  संस्थाको बिहीबार (जेठ ३२ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असार २२ गते आयोजना गर्ने निर्णय गरेको...

असार १० बाट सर्वसाधारणलाई आईपीओ ल्याउँदै अप्पर स्याङ्गे हाइड्रोपावर

असार १० बाट सर्वसाधारणलाई आईपीओ ल्याउँदै अप्पर स्याङ्गे हाइड्रोपावर

काठमाण्डौ । अप्पर स्याङ्गे हाइड्रोपावरले यही असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ ...

वैदेशिक रोजगारीमा रहेकाले कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेकाले कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीले भर्ने आज असार १ गते अन्तिम दिन रहेको छ।  गत जेठ १९ गतेदेखि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक...

विदेशमा रहेका नेपाली श्रमिकका लागि आइएमई लाइफको आईपीओ बिक्री खुला

विदेशमा रहेका नेपाली श्रमिकका लागि आइएमई लाइफको आईपीओ बिक्री खुला

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज असार १ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड ...

मूल्य समायोजनपछि नेसनल हाइड्रोपावरको सेयरभाउ कति ?

मूल्य समायोजनपछि नेसनल हाइड्रोपावरको सेयरभाउ कति ?

काठमाण्डौ । हकप्रद सेयरका लागि नेसनल हाइड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ५० प्रतिशत हकप्रदका लागि सेयरमूल्य समायोजन गर्दै नेसनल हाइड्रोपावरको प्रतिकित्ता १८२.०७ रुपैयाँ...

आरएसआई ओभरबट जोनमा पुग्दा बजारको अबको बाटो कता ?

आरएसआई ओभरबट जोनमा पुग्दा बजारको अबको बाटो कता ?

काठमाण्डौ । दिनभर उतारचढाव देखिएको सेयर बजार अन्तिम समयमा सामान्य अंकले बढेर बन्द भएको छ। आजसम्म बजारमा लगातार ८ दिन बढोत्तरी आएको छ। योसँगै सबै इन्डिकेटरले बजार बुलिस हुँदै गरेको देखिन्छ।  डेली बेसमा बोलिंगर ब...

राष्ट्रिय सहकारी बैंकद्वारा पुँजी फिर्ता कोषको रकम बाँडफाँड, एउटै संस्थाको खातामा रु. ४२ लाख

राष्ट्रिय सहकारी बैंकद्वारा पुँजी फिर्ता कोषको रकम बाँडफाँड, एउटै संस्थाको खातामा रु. ४२ लाख

ललितपुर । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य सम्पन्न गरेको छ। बिहीबार बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य गरेसंगै एउटै...

सैनिक आवासीय महाविद्यालयलाई आकाशे पानी संकलन, ग्राउन्डवाटर रिचार्ज तथा खानेपानी प्रोजेक्ट हस्तान्तरण

सैनिक आवासीय महाविद्यालयलाई आकाशे पानी संकलन, ग्राउन्डवाटर रिचार्ज तथा खानेपानी प्रोजेक्ट हस्तान्तरण

काठमाण्डौ। कोका–कोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसँग मिलेर आकाशे पानी संकलन, ग्राउन्ड वाटर रिचार्ज (भूमिगत जल पुनःभरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालयलाई हस्तान्तरण गरेको...

चिनियाँ राजदूतले भने, ‘१६औँ योजनाका लागि सहयोग गर्न तयार छौँ’

चिनियाँ राजदूतले भने, ‘१६औँ योजनाका लागि सहयोग गर्न तयार छौँ’

काठमाण्डौ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ। बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा राजदूत सोङ र उपाध्यक्ष डा. श्रेष्ठबीच शिष्टाचार...

केएल दुगड समूहद्वारा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम

केएल दुगड समूहद्वारा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम

काठमाण्डौ । केएल दुगड समुहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  उक्त समूहअन्तर्गतका काठमाण्डौ कर्पोरेट अफिस तथा बिराटनगर, वीरगन्ज र नेपालगन्जका कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न...

सनराइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ

सनराइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ

काठमाण्डौ। अधिकतम बैंकिङ सेवा तथा सुविधाहरु डिजिटल माध्यमद्वारा प्रदान गर्ने अभिप्रायले सन्राइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ।  आज एक कार्यक्रमका बीच...

प्रभु बैंक र नाथन एसोसिएट्स लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता

प्रभु बैंक र नाथन एसोसिएट्स लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता

काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई), डच आन्टरप्रेरिनल डेभलपमेन्ट बैंक (एफएमओ) र स्विस एजेन्सी अफ डेभलपमेन्ट एन्ड कर्पोरेसन (सीडीसी)द्वारा संयुक्त रुपमा स्थापना भएको नाथन एसोसिएट्स लन्डन...

घोराही सिमेन्टको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

घोराही सिमेन्टको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा निष्कासनको पहिलो दिन १ लाख २२ हजार बढीले सेयर खरिदका लागि आवेदन दिएका छन्।  यो कम्पनीले आज जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कुल ६९ लाख ११ हजार ६७०...

स्थानीय उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्न किसानलाई उत्पादनका आधारमा अनुदान दिने तयारी छ: अर्थमन्त्री

स्थानीय उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्न किसानलाई उत्पादनका आधारमा अनुदान दिने तयारी छ: अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन्।  अर्थ मन्त्रालयमा बिहीबार आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज...

गैरकानुनी ढंगले ब्रोकरको ‘पुल अकाउन्ट’बाटै अर्बौंको सेयर किनबेच हुने गरेको खुलासा

गैरकानुनी ढंगले ब्रोकरको ‘पुल अकाउन्ट’बाटै अर्बौंको सेयर किनबेच हुने गरेको खुलासा

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । ब्रोकर कम्पनीको ‘पुल अकाउन्ट’बाटै गैरकानुनी ढंगबाट सेयर कारोबार हुने गरेको खुलासा भएको छ।   बजारमा केही टाठाबाठा लगानीकर्ताले ब्रोकर र वाइकोका कर्मचारीसँगको मिलेमतोमा यसरी...

‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ

‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ

काठमाण्डौ । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८ हजार मिटर माथिका ५ हिमाल चढ्न जाँदै छिन्। पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिँदै ‘आइएमई’ र ‘आइएमई पे’ले पूर्णिमाको...

सानिमा जीआईसी इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक चयन

सानिमा जीआईसी इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक चयन

काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न पाँचौँ वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक चयन भएका छन्।  वार्षिक साधारणसभाबाट कम्पनीको सञ्चालकमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना...

नेप्सेद्वारा आदर्श लघुवित्तको सेयर कारोबार रोक्का

नेप्सेद्वारा आदर्श लघुवित्तको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरकेो छ।  मर्जर प्रयोजनका लागि नेप्सेले असार १ गतेदेखि लागू हुने गरी आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो। संस्थाले...

एआईले यी लगानीकर्तालाई बनायो मालामाल, अचानक बने विश्वको चौथो धनीव्यक्ति !

एआईले यी लगानीकर्तालाई बनायो मालामाल, अचानक बने विश्वको चौथो धनीव्यक्ति !

काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को अहिले धेरै चर्चा भइरहेको छ। जसका कारण कतिपय ठाउँमा रोजगारी गुम्ने डर उत्पन्न भएको र कतिपय ठाउँमा गलत सूचना र अफवाह फैलाउने खतरा बढेको आवाज उठिरहेको छ।  कम्प्युटर आउनुअघि रोजगारी...

सामान्य अंकले बढ्यो बजार, घट्यो कारोबार

सामान्य अंकले बढ्यो बजार, घट्यो कारोबार

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य अंकको बढोत्तरी भएको छ।  बजार आज ५ अंकले बढेर २०४२.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.३० अंकले...

सानिमा बैंकका ग्राहकलाई इसामु जापानिज रेस्टुरेन्टमा विशेष छुट

सानिमा बैंकका ग्राहकलाई इसामु जापानिज रेस्टुरेन्टमा विशेष छुट

काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेस्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ।  उक्त व्यवस्थाअन्तर्गत...

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्छ: अध्यक्ष ढकाल

ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्छ: अध्यक्ष ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको लगानीले ऊर्जा क्षेत्र आकर्षक बनाएको बताउँदै ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोधहरु तत्काल हटाउनुपर्ने बताएका छन्।  स्वतन्त्र...

अनलाइन बेटिङको आरोपमा कलाकारद्वय ‘बल्छी ध्रुवे’ र ‘राजु मास्टर’ पक्राउ

अनलाइन बेटिङको आरोपमा कलाकारद्वय ‘बल्छी ध्रुवे’ र ‘राजु मास्टर’ पक्राउ

काठमाण्डौ । प्रहरीले अनलाइन बेटिङ प्लेटफर्मको प्रचारप्रसार गरेको आरोपमा कलाकारद्वय मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ र राजु पौडेल ‘राजु मास्टर’सहित ८ जनालाई पक्राउ गरेको छ।  काठमाण्डौ उपत्यका अपराध अनुसन्धान...

नर्भिकमा सुरु भयो लेजर इन प्रोक्टोलोजीः पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया अब सहज

नर्भिकमा सुरु भयो लेजर इन प्रोक्टोलोजीः पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया अब सहज

काठमाण्डौ । पायल्स, फिसर र फिस्टुलाको उपचारमा चिरेर गरिने परम्परागत शल्यक्रियाको युग अब सकिएको छ। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि ‘लेजर इन...

युनिसेफ नेपालकी प्रमुख विसको आयोग उपाध्यक्ष श्रेष्ठसँग बिदाइ भेट

युनिसेफ नेपालकी प्रमुख विसको आयोग उपाध्यक्ष श्रेष्ठसँग बिदाइ भेट

काठमाण्डौ । संयुक्त राष्ट्र संघीय नियोग युनिसेफकी नेपाल प्रतिनिधि एसके विसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठसँग बिदाइ भेट गरेकी छन्।  युनिसेफ नेपाल प्रमुखका रुपमा चारवर्षे कार्यकाल पूरा गरेर बिदा...

मेन्छियाम हाइड्रोपावरको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

मेन्छियाम हाइड्रोपावरको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । मेन्छियाम हाइड्रोपावरको सेयर दोस्रो बजार आइतबारबाट कारोबारमा आउने भएको छ।  मेन्छियाम हाइड्रोपावरको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो...