काठमाण्डौ । कनेक्ट आईपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी ‘इन्स्योरेन्स प्रिमियम पेमेन्ट–२०८० क्यासब्याक अफर’ सार्वजनिक गरेको छ। यस आकर्षक अफरअन्तर्गत कनेक्ट आईपीएसमार्फत लाइफ इन्स्स्योरेन्स कम्पनीको...
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्बजनिक गरेको छ। नयाँ तथा अकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित गर्दै इसेवाले...
काठमाण्डौ । करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा आवेदन दिने म्याद लम्ब्याइएको छ। घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको...
काठमाण्डौ । मर्जरपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ९० करोड रुपैयाँबराबरको एफपीओ जारी गर्ने भएको छ। प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई नेपाल बीमा प्राधिकरणले गत जेठ २९ गते...
काठमाण्डौ । कामना सेवा विकास बैंक र ट्रानक्युलिटी स्पाबीच आज आइतबारको दिन मर्चेन्ट सम्झौता सम्पन्न भएको छ। यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले ट्राक्युलिटी स्पाका सम्पूर्ण आउटलेटले प्रदान...
काठमाण्डौ । केही दिनदेखि बजार लगातार बढेको छ। पछिल्लोपटक १८०८ लाई आधार विन्दु बनाएको बजार आज २१०० नजिक बन्द भएको छ। भोलुमा पनि करिब ५ अर्ब रुपैयाँ नजिक भएको देखिन्छ। प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बुलिस मारुबुजु...
काठमाण्डौ । कोशी प्रदेशका १४ जिल्लामा रहेको स्रोतमा आधारित उद्यमहरुको पूर्वसम्भावना अध्ययन प्रतिवेदन आज सार्वजनिक गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा नेपाल उद्योग महासंघ कृषि उद्यम...
काठमाण्डौ । सनराइज बैंक लिमिटेडको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाले लक्ष्मी बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गरेको छ। सभाले सनराइज बैंक र लक्ष्मी बैंक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सञचालक समितिको विशेष...
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ आज (असार ३ गते) साँझसम्म करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको छ। यो कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कुल ६९ लाख ११ हजार ६७०...
काठमाण्डौ । नागरिक लगानी कोष र खल्ती प्रालिबीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा आइतबार कोषका तर्फबाट...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझने कार्यलाई निरन्तरता दिएका छौँ। यसै सिलसिलामा आज हामी काठमाण्डौका त्रिपुरेश्वर,...
काठमाण्डौ। नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन)बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (ईएसजी)मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्न सम्झौता भएको छ। यो सम्झौताअनुसार नेपालमा कार्यरत...
काठमाण्डौ । डिजिटल बैंकिङका बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई सुरक्षित गर्न विभिन्न नवीनतम तरिकाहरूका साथ अगाडि बढ्दै आएको फोनपेले हालै प्राइम कमर्सियल बैंकसँगको सहकार्यमा जिरीमा ‘डिजिटल साक्षरता कार्यक्रम’...
काठमाण्डौ । ‘आइएमई पे’ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पेमा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ। यसै सन्दर्भमा यो हप्ता असार ३ देखि आइएमई पेले एअरलाइन्समा क्यासब्याकको वर्षा सुरु गरेको छ।...
काठमाण्डौ । न्यु स्टक ब्रोकर एसोसिएसन नेपालको प्रतिनिधिमण्डलले आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पुँजीबजारको विकास र विस्तारका लागि पहल गरिदिन आग्रह गरेको छ। अध्यक्ष ओलीलाई १६ बुँदे ज्ञापनपत्र बुझाउँदै...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ लघुवित्त संस्थाको सवा ५४ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा युनिक नेपाल लघुवित्तको एफपीओ र साना किसान विकास, उपकार र नयाँ सारथी लघुविको बोनस सेयर गरी कुल ५४ लाख २८ हजार...
काठमाण्डौ । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँग साझेदारी सम्झौता गरेको छ। फिनटेक उद्योगलाई बृहत बनाउने उदेश्यको साथ दुई संस्थाबीच शुक्रबार भिभान्ता काठमाण्डौमा साझेदारी सम्झौता भएको...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार भारी अंकले उकालो लागेको छ। बजार आज ५२.२६ अंकले बढेर २०९४.३३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ७.१८ अंकले बढेर...
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको आज असार ३ गते सम्पन्न विशेष साधारणसभाले सनराइज बैंकसँगको मर्ज प्रक्रिया स्वीकृत गरेको छ। सभाले लक्ष्मी बैंक र सन्राइज बैंकबीच १ः१ को सेयर अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गरेको...
काठमाण्डौ । अर्थ समितिले नयाँ ब्रोकर लाइसेन्स दिने प्रक्रियाका विषयमा छलफल गर्न मंगलबार (असार ५ गते) नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई बैठकमा बोलाएको छ। नयाँ ब्रोकर लाइसेन्स रोक्न निर्देशन दिएको एक हप्ताभित्रै अर्थ समितिले...
काठमाण्डौ । अमेरिकाले आर्थिक मोर्चामा चीनलाई ठूलो झट्का दिने तयारी गरिरहेको छ। अमेरिकी सिनेटले नयाँ कानुनलाई अनुमोदन गरेको छ। जसअन्तर्गत अमेरिकाले अब चीनबाट विकासशील देशको दर्जा खोस्ने तयारी गरेको हो। अमेरिकाको यो...
काठमाण्डौ । एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यावसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै यही असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम...
काठमाण्डौ। गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान भएको छ। १० औँ महाधिवेशनपछि दुई समूहमा विभाजित भएको एनआरएनए अन्ततः एउटै बन्ने सहमति भएको हो। दुई पक्षबीच एकतासम्बन्धी चारबुँदे सहमति भएको छ। प्रधानमन्त्री...
काठमाण्डौ । न्यु स्टक ब्रोकर एसोसिएन अफ नेपालले तत्काल नयाँ ब्रोकर कम्पनी सञ्चालनको प्रक्रिया अगाडि बढाउन माग गरेको छ। एसोसिएसनले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई ज्ञापनपत्र बुझाउँदै नयाँ ब्रोकर कम्पनी सञ्चालनको...
काठमाण्डौ । अपर हेवाखोला जलविद्युत आयोजनामा शनिबार राति आएको बाढीले क्षति पुर्याएको छ। हेवाखोलामा आएको बाढीले आयोजनाको इन्टेकमा क्षति पुगेको अपर हेवाखोला हाइड्रोपावर कम्पनीद्वारा विज्ञप्तिमा जनाइएको छ। बाढीबाट भएको...
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्ना नवीनतम उत्पादन एमआई २३.८ इन्चको डेस्कटप मोनिटर १सी र एमआई डेस्कटप मोनिटर २७ इन्ज लन्च गरेको छ। यी अत्याधुनिक मोनिटर अद्भुत फिचर र अत्याधुनिक प्रविधिको साथ डेस्कटप कम्प्युटिङ...
काठमाण्डौ । सरकारले थप ७ अर्ब रुपैयाँ आन्तरिक ऋणपत्र उठाउने भएको छ भने २३ अर्ब ८६ करोड रुपैयाँको नवीकरण गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले भोलि सोमबार (असार ४ गते) कुल ३० अर्ब ८६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने...
काठमाण्डौ । फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरुको सहभागितामा शुक्रबार डिजिटल बैंकिङसम्बन्धी कार्यशाला सम्पन्न गरेको छ। कार्यशालाका स्रोतव्यक्तिका रुपमा आईटीविज्ञ तथा डिजिटल...
काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी...