काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी नै रहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ३ दिनमा बैंक तथा वित्तीय संस्थामा २१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। गत जेठ ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाको...
काठमाण्डौ । सेयर बजारमा आज दिनभर नै उतारचढाव देखिएको छ। दिनभरको कारोबारमा २१०० माथि पुगेको बजार अन्तिममा करिब ३ अंकले घटेर बन्द भएको छ। आज बजारसँगै कारोबार पनि सामान्य घटेको छ। प्राविधिक रुपमा आजको बजारलाई हेर्दा...
काठमाण्डौ । सामाजिक उत्तरदायित्वअन्तर्गत सनराइज बैंकले सुन्सरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालनसम्बन्धी र डडेलधुरामा आलुखेती सम्बन्धमा सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको...
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सर्लाहीको गैरस्थित नवौं शाखाको सोमबार उद्घाटन गरिएको छ। कविलासी नगरपालिकाका मेयर ब्रह्मदेव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले गैर शाखाको संयुक्त...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौ तिनकुनेस्थित वेबोर होम अप्लायन्सबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा हस्ताक्षरपश्चात...
विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादनमा मद्दत पुगोस् र नेपाली उत्पादन प्रवर्द्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको स्पष्ट पारेका छन्। मोरङ व्यापार संघको ६६ औँ वार्षिक साधारणसभालाई...
काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ललितपुरको ग्वार्कोमा रहेको किस्ट शिक्षण अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता भएको छ। बैंकले आमजनमानसमा वित्तीय...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल टेलिकम औपचारिक रुपमा २०३२ सालमा नेपाल टेली कर्पोरेसनको नामले स्थापित कम्पनी हो। यो कम्पनी पछि २०६१ वैशाख १ मा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी)का रुपमा कम्पनी ऐन, २०५३ अनुसार...
काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारका लागि सक्रिय लगानीकर्ता तिलक कोइरालाले आगामी मौद्रिक नीतिका लागि ८ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई बुझाएका छन्। कोइरालाले गभर्नर अधिकारीलाई सेयर...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब पौने २५ लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको २४ लाख ७१ हजार ८९४.४२ कित्ता बोनस सेयर सूचीकृत भएको छ। एसियन...
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले व्यापाक चलखेल देखिएको घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरेको छ। सेबोनले आज एक सूचना जारी गर्दै घोराही सिमेन्टको र्आपीओ निष्कासनको...
काठमाण्डौ । लगातार ९ दिन बढेको सेयर बजारमा मंगलबार झिनो करेक्सन आएको छ। बजार आज २.९४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०९१.३९ को विन्दु्मा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने १.८२ अंकले...
काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्ट इन्डस्ट्रीमा परेको ८५ लाख कित्ताभन्दा बढी कित्ताका सेयर दिइएको आवेदन रद्द भएको खुलेको छ। घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि प्रिमियम...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। संस्थाले वित्तीय संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्थाबमोजिम सेयर पुँजी संरचना अनुपात ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने...
काठमाण्डौ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन KONA र IONIQ 5 को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ। दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्ट इन्डस्ट्रीले सर्वसाधारणका लागि बिक्री खुला गरिरहेको आईपीओ तथ्यांक पठाउन निर्देशन दिएको छ। ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्टको आईपीओमा आज असार ४ गते...
काठमाण्डौ । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ। स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठूलो फड्को मारेको इसेवा मनी ट्रान्सफर परम्परागत शैलीको सिस्टमलाई...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८०को वैशाखसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा २१ वटा वाणिज्य बैंकहरुले ५७...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ। नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा चेम्बरले समयबद्ध तालिका...
काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडले सेयर मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज यो कम्पनीको आईपीओ सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ङ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले यही असार ६ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि असार ५ गते बोलकबोलमार्फत बिक्री...
काठमाण्डौ । हुलास स्टिल उद्योग लिमिटेडको औद्योगिक यात्रा नेपालमा सन् १९८१ मा ग्रीनफिल्ड भेन्चर, कोमक्राफ्ट र गोल्छा समूहले संयुक्त रुपमा सुरु गरेको हो। उद्योगको ‘गुराँस’ छाप आज कर्कट जस्तापाता, अलुमिनियुम पाइप र स्टिल...
काठमाण्डौ। आत्मविश्वास र ताजगीका साथ नजिक हुन युवालाई प्रोत्साहन गर्दै क्लोजअपको फर्स्ट मुभ ‘ह्यासट्याग नजिकआऊ’ डिजिटल अभियान भएको छ। युवाहरुमा आत्मविश्वासका साथ आफ्नो मनपर्ने व्यक्तिप्रति नजिक हुन प्रोत्साहन...
विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्। विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको सोमबार बिहान निरीक्षण गर्दै अर्थमन्त्री महतले क...
काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा स्थिर रहेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ४५० रुपैयाँ...
काठमाण्डौ । साङ्गे विद्युत कम्पनीले चुक्तापुँजीको १ः८ अनुपातमा हकप्रद बिक्री गर्ने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी चुक्तापुँजीको १ः८ अनुपातमा हकप्रद बिक्री खुला गरिएको जानकारी गराएको हो। यसको अर्थ १ कित्ता...
काठमाण्डौ । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको आइतबार (असार ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही असार २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...
काठमाण्डौ । करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा आज आवेदन दिने म्याद थप गरिएको सूचना प्रकाशित गरिएको छ। प्रिमियम मूल्यमा आईपीओ जारी गरेको घोराही सिमेन्टको तोकिएको ४ दिनको...