काठमाण्डौ । सेयर बजारमा आज पनि दिनभर नै उतारचढाव नै देखिएको छ। कारोबारको पहिलो प्रहरमा करिब २६ अंकले बढेको बजार अन्तिममा २६ अंकले नै घटेर बन्द भएको छ। प्राविधिक रुपमा आजको बजारले माथि लामो धागो अर्थात बियरिस प्रकृतिको...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षाभत्ता...
काठमाण्डौ । नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ। बैंक र होटलबीच भएको सम्झौतापछि ग्राहकले डिस्काउन्ट पाउने भएका हुन्। उक्त सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकले र्याडिसन होटल काठमाण्डौमा...
काठमाण्डौ । दुईपांग्रे सवारीसाधनको अग्रणी उत्पादक कम्पनी यामाहाले देशभरका दुईपांग्रे सवारीसाधनप्रेमीहरुका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ। यामाहा ट्याक्स रिल्याक्सअन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा...
काठमाण्डौ । स्वतन्त्र पुँजीबजार सुधार संघले घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासन प्रक्रियामा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालमाथि लागेको भ्रष्टाचारको आरोपको छानबिन गर्न माग गरेको छ। संघले आज...
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिनै ४ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले आज असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले कु्ल १२ लाख ३१ हजार २५०...
काठमाण्डौ । अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ। ग्राहकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको हो। नेपमेड्स एप हाल...
विराटनगर । कोशी प्रदेशको औधोगिक क्षेत्रका स्थानीय तहहरुले तयार पारेको भूउपयोग क्षेत्र निर्धारणले कृषि र उद्योग क्षेत्रको प्रवर्द्धनका लागि पार्ने प्रभावबारे मंगलबार विराटनगरमा सार्वजनिक नीति संवाद सम्पन्न भएको छ। नेपाल...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सीडीएससीले आउँदो साउनबाट ‘सेन्ट्रल केवाईसी’ कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ। यसका लागि सीडीएससीले अहिले सेन्ट्रल केवाईसीको डेमो परीक्षण सरोकारवाला निकायहरुबीच गरिरहेको...
काठमाण्डौ । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौताअन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई...
काठमाण्डौ । पछिल्लो समय उद्योगी–व्यवसायीदेखि सामान्य व्यापार–व्यवसाय तथा सेयर बजारमा लगानी गर्नेहरुले नेपाल राष्ट्र बैंकको गतिविधिलाई निकै चासोका साथ हेर्दै आएका छन्। राष्ट्र बैंकको नीतिगत व्यवस्थादेखि बैंकहरुको...
काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज २६.५६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०६४.८३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.३६ अंकले घटेर ३८८.०२ को...
काठमाण्डौ । नेपाल बीमक संघले कृषिसम्बन्धी बीमालेख जारी गर्ने कार्य पुनः सुचारु गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केही आंंशिक रकम उपलब्ध गराई गत जेठ ३० गते कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ स्थगन घोराही सिमेन्ट इन्डस्ट्रीबारे अध्ययन प्रक्रिया अगाडि बढाएको छ। धितोपत्र बोर्डले विशेषगरी घोराही सिमेन्टको रेटिङ, सेयर प्रत्याभूतिकर्ताको भूमिका र सेयरमा परेको...
काठमाण्डौ । मर्सिडिज बेन्जले इलेक्ट्रिक सुपर कार ल्याएको छ। यो कार मर्सिडिज–बेन्ज भिजन वन–इलेभेन हो। जुन लिजेन्डरी मर्क सी१११ कन्सेप्ट कारको आधुनिक भर्जन हो। जसलाई जर्मन कार निर्माताले भिजन वन–इलेभनको नाममा पेस...
काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि युनाइटेड किङडम(यूके) जानेहरुको स्वास्थ्य परीक्षण(मेडिकल जाँच) पनि हुने भएको छ। काठमाण्डौस्थित ब्रिटिस दूतावासले नर्भिक इन्टरनेसनल...
काठमाण्डौ । वर्षासँगै खोलामा आएको बाढीले भौतिक संरचना क्षतिग्रस्त भएपछि मन्छियाम हाइड्रोपावरको विद्युत उत्पादन र आपूर्ति बन्द भएको छ। मेन्छियाम हाइड्रोपावरले संखुवासभाको पिलुवाखोलामा निर्माण गरी माथिल्ला पि...
काठमाण्डौ । कनेक्ट आईपीएसले ‘फिर अ फ्रेन्ड २.०’ अफर ल्याएको छ। यो अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन्। यस अफरअन्तर्गत आज असार ५...
काठमाण्डौ। हिमालयन बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट प्रालिबीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार चितवनको भरतपुर–२२ पटिहानीस्थित भिल्ला रिसोर्टले प्रदान गर्ने...
काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले नयाँ ब्रोकरलाई लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाउन नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई बाटो खुला गरिदिएको छ। यसअघि अर्थ समितिले नयाँ ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया रोक्न...
काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडको सेयर मंगलबारबाट दोस्रो बजारमा कारोबार खुलेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि-ओपसन सेसनमा यो कम्पनीको सेयर किनबेच भएसँगै नियमित कारोबारका लागि...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११...
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओका फर्जी आवेदकहरुको नाम सार्वजनिक गर्न लगानीकर्ताहरुले माग गरेका छन्। ठूलो संख्यामा सेयर आवेदन रद्द भएपछि घोराही सिमेन्टको आईपीआमो फर्जी आवेदन दिएर व्यापक चलखेल भएको खुलेको...
काठमाण्डौ । भारतको तमिलनाडुमा क्रिप्टोकरेन्सीको नाममा ठूलो ठगी धन्दाको फर्दाफास भएको छ। तन्जावुर जिल्लाको कुम्भकोनममा क्रिप्टोकरेन्सीमा लगानी गरेका करिब ८ हजार व्यक्तिसँग १०० करोड रुपैयाँ ठगी भएको घटना सार्वजनिक भएको...
काठमाण्डौ । भारतीय एयरलाइन्स इन्डिगोले एयरबससँग ५०० वटा विमान खरिद गर्न सम्झौता गरेको छ। पेरिसमा चलिरहेको एयर शोका क्रममा सोमबार यो कीर्तिमानी सम्झौताको घोषणा गरिएको हो। यो वर्षको सुरुमा अर्को भारतीय एयरलाइन्स टाटाले...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्थाको ६१.७५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ। संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि वितरण गरेको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको थियो। यो...
काठमाण्डौ । आयोजना प्रभावित स्थानीयका लागि जारी कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज असार ५ गते अन्तिम दिन रहेको छ। यो कम्पनीले गत जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक...
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले कु्ल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये कम्पनीले आयोजना प्रभावित...
काठमाण्डौ । असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ। आईसीटी फाउण्डेसन नेपालको आयोजनामा हुन गइरहेको कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेश(एमएनसी)को पनि आयोजना गर्नेछ।...
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओमा झुटा आवेदन दिनेलाई कानुनी कारबाहीको चेतावनी दिएको छ। घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा ८५ लाखभन्दा बढी कित्ता झुटा आवेदन परेपछि सीडीएससीले आज एक सूचना प्रकाशित...