सांग्रिला बैंकले बृहत साइकल र्‍याली गर्दै, भाग्यमानी एकजनाले साइकल उपहार पाउने

सांग्रिला बैंकले बृहत साइकल र्‍याली गर्दै, भाग्यमानी एकजनाले साइकल उपहार पाउने

काठमाण्डौ । यो वर्षको विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो बृहत साइकल र्‍याली आयोजना गर्ने भएको छ।  जेठ २० गते(आगामी शनिवार) बिहान ७ बजे बैंकले ‘सांग्रिला साइकल र्‍याली २०८०’ ...

सिटिजन्स बैंकद्वारा काठमाण्डौको काँडाघारीमा १८३ औँ शाखा सञ्चालन

सिटिजन्स बैंकद्वारा काठमाण्डौको काँडाघारीमा १८३ औँ शाखा सञ्चालन

काठमाण्डौ । विगत १७ वर्षदेखि सर्वसाधारणमाझ अनवरत रूपले सरल र सहज बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८३ औँ शाखा काठमाण्डौको काँडाघारीमा  सञ्चालनमा ल्याएको...

सुनको भाउमा फेरि बन्यो नयाँ कीर्तिमान, तोलाकै रु. १ लाख १२ हजार पुग्यो

सुनको भाउमा फेरि बन्यो नयाँ कीर्तिमान, तोलाकै रु. १ लाख १२ हजार पुग्यो

काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र...

लगानीकर्तालाई नआत्तिन र धैर्यता राख्न सेबोन अध्यक्षको आग्रह, भने-‘आजै अर्थ मन्त्रालय जान्छु’

लगानीकर्तालाई नआत्तिन र धैर्यता राख्न सेबोन अध्यक्षको आग्रह, भने-‘आजै अर्थ मन्त्रालय जान्छु’

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले सरकारले बजेट सार्वजनिक गरेपछि सेयर बजारमा देखिएको समस्याप्रति आफू गम्भीर रहेको बताएका छन्।  आज सेबोन कार्यालयमा सेयर लगानीकर्ताहरुसँगको पत्रकार...

सेयर लगानीकर्तालाई लगाइने पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्न माग

सेयर लगानीकर्तालाई लगाइने पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्न माग

काठमाण्डौ । सेयर लगानीकर्ताबाट लिइने पुँजीगत लाभकरलाई अन्तिम कर कायम गर्न माग गरिएको छ।  लगानीकर्ताहरुका छाता संगठनहरु नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले आज संयुक्त...

सेयरमा लगानी गर्नेले आयकरको दायरामा आउनुपर्दैन: अर्थमन्त्री(भिडियोसहित)

सेयरमा लगानी गर्नेले आयकरको दायरामा आउनुपर्दैन: अर्थमन्त्री(भिडियोसहित)

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार बिहान पुनः सेयर बजारका लगानीकर्ताहरुलाई सम्बोधन गर्दै बजेटमार्फत भएको व्यवस्थाबाट नअत्तालिन आग्रह गरेका छन्। बानेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा...

एनआइबिएल एस क्यपिटल पनि अब नेसनल पेमेन्ट स्विचमा आबद्ध

एनआइबिएल एस क्यपिटल पनि अब नेसनल पेमेन्ट स्विचमा आबद्ध

काठमाण्डौ । एनआइबिएल एस क्यपिटल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट...

प्राइम कमर्सियल बैंकको लिलामी सेयर उठाउने आज अन्तिम दिन, कति छ न्यूनतम मूल्य ?

प्राइम कमर्सियल बैंकको लिलामी सेयर उठाउने आज अन्तिम दिन, कति छ न्यूनतम मूल्य ?

काठमाण्डौ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको प्राइम कमर्सियल बैंकको सेयरमा बोलपत्र पेस गर्ने आज जेठ १७ गते अन्तिम दिन रहेको छ। गत जेठ ३ गतेबाट प्राइम बैंकको संस्थापक समूहको ३ लाख ५१ हजार ८१७ कित्ता सेयर लिलामी...

NRB
रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बिहीबार बोलकबोल

रु. १० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, बिहीबार बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘झ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले यही जेठ १९ गते ५ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र भोलि जेठ १८ गते बोलकबोलमार्फत बिक्री...

सिंगटी हाइड्रोले १००% हकप्रद जारी गर्ने, यस्ता छन् उद्देश्य

सिंगटी हाइड्रोले १००% हकप्रद जारी गर्ने, यस्ता छन् उद्देश्य

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।  कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। योसँगै कम्पनीले चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१...

कच्चा तेलको मूल्यमा भारी गिरावट, भारतमा १ वर्षदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर

कच्चा तेलको मूल्यमा भारी गिरावट, भारतमा १ वर्षदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।  डब्ल्यूटीआई क्रुड आयलको मूल्यमा ४.४ प्रतिशत गिरावट आएको छ। योसँगै क्रुड आयल प्रतिब्यारल ६९.४६ डलरमा झरेको छ।  यसैगरी ब्रेन्ट क्रुड आयलको...

पप्पु कन्स्ट्रक्सनसहित २३ कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा

पप्पु कन्स्ट्रक्सनसहित २३ कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा

काठमाण्डौ । सरकारले पप्पु कन्स्टक्सनसहित २३ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा परेकामा...

कुमारी बैंकको ७१ हजार बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

कुमारी बैंकको ७१ हजार बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कुमारी बैंकको ७१ हजार कित्ता बढी सेयर आज जेठ १७ गतेबाट बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक समूहको ७१ हजार २६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथ इच्छुक जाकोही...

सनराइज बैंकद्वारा वीरेन्द्रनगरमा पाँचदिने दुग्ध उत्पादन सीपमूलक तालिम सञ्चालन

सनराइज बैंकद्वारा वीरेन्द्रनगरमा पाँचदिने दुग्ध उत्पादन सीपमूलक तालिम सञ्चालन

काठमाण्डौ । सामाजिक उत्तरदायित्वअन्तर्गत सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादनसम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। स्थानीय तहमा सुुहाउँदो कृषि...

लक्ष्मी बैंकद्वारा विशेष साधारणसभा आह्वान, सनराइज बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

लक्ष्मी बैंकद्वारा विशेष साधारणसभा आह्वान, सनराइज बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको जेठ १६ गते बसेको बैठकले विशेष साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा...

युनिक नेपाल लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

युनिक नेपाल लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज वैशाख १७ गते अन्तिम दिन रहेको छ।  युनिक नेपाल लघुवित्तले गत जेठ ११ गतेबाट साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो। यो एफपीओमा आज बैंकिङ समयसम्म...

स्थानीयका लागि जारी घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

स्थानीयका लागि जारी घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । स्थानीयका लागि जारी घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओ भर्ने आज जेठ १७ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत वैशाख १९ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियममा आईपीओ बिक्री खुला...

तेल उत्पादनको विषयलाई लिएर साउदी र रुसबीच बढ्यो तनाव

तेल उत्पादनको विषयलाई लिएर साउदी र रुसबीच बढ्यो तनाव

काठमाण्डौ । तेल उत्पादनको विषयलाई लिएर साउदी अरब र रुसबीच तनाव बढ्न थालेको छ।  ओपेक प्लस राष्ट्रको बैठक आउँदो जुन ४ गते हुन गइरहेको छ। बैठकअघि दुई ठूला तेल उत्पादन राष्ट्रबीच बढ्न थालेको तनावलाई लिएर विश्वमा निकै चासो बढेको...

महोत्तरी शाखामा भएको लुटपाटमा संलग्नलाई कारबाही गर्न एनएमबि बैंकद्वारा सम्बन्धित निकायमा आग्रह

महोत्तरी शाखामा भएको लुटपाटमा संलग्नलाई कारबाही गर्न एनएमबि बैंकद्वारा सम्बन्धित निकायमा आग्रह

काठमाण्डौ । एनएमबि बैंकले आफ्नो महोत्तरी शाखामा आज भएको लुटपाटको घटनामा संलग्नमाथि कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ। एनएमबि बैंकले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो। ‘नेपाल–भारत सिमानानजिक...

बियरिस मारुबुजु बनाएको बजारको अबको सपोर्ट कतिमा, बनाउला त नयाँ उचाइ ?

बियरिस मारुबुजु बनाएको बजारको अबको सपोर्ट कतिमा, बनाउला त नयाँ उचाइ ?

काठमाण्डौ । आज सेयर बजार दिनभर नै घटेर कारोबार भएको छ। बजेटपछिको पहिलो कारोबारमा बजार कसरी खुल्ला भन्ने धेरै लगनीकर्तामा कौतुहलता थियो। तर, बिहान प्रि–ओपन सेसनमा २ अंकमात्रै बढेको बजारमा दिनभर गिरावट आएर बन्द भएको...

बजेट बनाउँदा कसैको हित हेरेको प्रमाणित भए अर्थमन्त्रीबाट हट्छु: महत

बजेट बनाउँदा कसैको हित हेरेको प्रमाणित भए अर्थमन्त्रीबाट हट्छु: महत

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा कुनै उद्योगी व्यवसायीलाई हित हुने गरी कुनै नीति नबनाएको दाबी गर्दै यदि त्यस्तो गरेको कसैले प्रमाणित गरे पद त्याग गरेर हिँड्ने बताएका छन्...

लाभांश वितरण नगर्ने गुडविल फाइनान्सको निर्णय

लाभांश वितरण नगर्ने गुडविल फाइनान्सको निर्णय

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश वितरण नगर्ने भएको छ।  कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  कम्पनीले उक्त आर्थिक...

‘लगानीकर्ताले सुसाइड गरे भने को जिम्मेवार हुन्छ ?’ भन्दा करका हाकिम बिच्किए, अर्थमन्त्रालयमा घम्साघम्सी

‘लगानीकर्ताले सुसाइड गरे भने को जिम्मेवार हुन्छ ?’ भन्दा करका हाकिम बिच्किए, अर्थमन्त्रालयमा घम्साघम्सी

काठमाण्डौ । पत्रकारको भेषमा अर्थमन्त्रालयको सुवर्ण हलमा छिरेका केही लगानीकर्ता र आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीबीच मंगलबार केहीबेर चर्काचर्की र घम्साघम्सी परेको छ ।  लगानीकर्ताहरुलाई करको मार हुने...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा निरजमान सैंजु नियुक्त

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा निरजमान सैंजु नियुक्त

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरजमान सैंजु नियुक्त भएका छन्। कम्पनीमा अनुभवी कार्यकारी अधिकृत सैंजुको उच्चस्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको ...

‘बजेटमा निजी क्षेत्रको मनोबल बढाउने योजना राखिनु सकारात्मक’

‘बजेटमा निजी क्षेत्रको मनोबल बढाउने योजना राखिनु सकारात्मक’

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा निजी क्षेत्रको मनोबल बढाउने योजना राखिनु सकारात्मक रहेको जनाएको छ। भेन्चर क्यापिटल, म्युचुअल फन्डलगायत स्टार्टअपलाई प्रोत्साहन नीति र...

'एफपीओ र मर्जरमा भएको लाभमा कर नतिरे देश कसरी बन्छ ?'-महानिर्देशक

'एफपीओ र मर्जरमा भएको लाभमा कर नतिरे देश कसरी बन्छ ?'-महानिर्देशक

काठमाण्डौ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले एफपीओ र मर्जरको क्रममा हुने लाभको कर छल्न नपाइने प्रष्ट पारेका छन् ।  संवाददाताहरुसँग मंगलबार अर्थमन्त्रालय परिसरमा कुरा गर्दै उनले यस्तो भनेका हुन्...

"घाटामा पनि कर तिर्ने व्यवस्थाको अन्त गरेका हौं, सेयर बजारका लगानीकर्ता कुरै नबुझी आत्तिनुभयो"

"घाटामा पनि कर तिर्ने व्यवस्थाको अन्त गरेका हौं, सेयर बजारका लगानीकर्ता कुरै नबुझी आत्तिनुभयो"

-दीर्घराज मैनाली (महानिर्देशक)-आन्तरिक राजश्व विभाग पूँजीगत लाभकरको विषयमा आर्थिक विधेयकमार्फत भएको व्यवस्थामा लगानीकर्ताहरुमा अनावश्यक द्विविधा देखियो । यो आवश्यक छैन । हामीले लगानीकर्ताहरुको हितको पक्षमा काम गर्न...

एचआईडीसीएललाई कसरी पुनर्संरचना गर्न लागिएको हो ? यसो भन्छन् कम्पनी सचिव

एचआईडीसीएललाई कसरी पुनर्संरचना गर्न लागिएको हो ? यसो भन्छन् कम्पनी सचिव

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को पुनर्संरचना गर्ने नीति लिएको छ।  योसँगै सेयर ...

नेप्सेमा थपियो साढे २ लाख बढी कित्ता सेयर

नेप्सेमा थपियो साढे २ लाख बढी कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे २ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।  यो लघुवित्तको २ लाख ५५ हजार ६५५.७७ कित्ता बोनस सेयर सूचीकृत भएको...

आइएमई पेबाट भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा ४५%सम्म छुट

आइएमई पेबाट भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा ४५%सम्म छुट

काठमाण्डौ । आइएमई पे र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।  सम्झौतापत्रमा अरोगिन हेल्थ केयरका तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसनका तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका छन्।...