काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले सरकारले सोमबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको जनाएको छ। आर्थिक वर्ष २०८०–८१ का लागि सरकारले ल्याएको १७ खर्व ५१ अर्व ३१ करोड रुपैयाँको...
काठमाण्डौ । सेयर बजारमा मंगलबार भारी अंकले ओरालो लागेको छ। बजार आज ५३.१६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८८८.६१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.७२ अंकले घटेर ३६०.७१ को...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले काठमाण्डौमा पहिलोपटक रोजगार मेला आयोजना गरेको र यसले कामको खोजीमा रहेका युवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाइदिन सहयोय...
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले बजेटमार्फत ल्याएको व्यवस्था नबुझ्दा सेयर बजार रातो भएको बताएका छन्। आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सोमबार सार्वजनिक गरिएको अर्थ...
काठमाण्डौ । हतियारधारी लुटेराहरुको समूहले एनएमबि बैंकको महोत्तरी शाखामा लुटपाट गरेका छन्। महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबि बैंकको शाखामा हतियाधारी लुटेराहरुको समूहले लुटपाट मच्चाएको हो। आज...
काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०६३/६४सम्मको रु. ५० हजार बक्यौता रहेको आयकर मिनाहा गर्ने घोषणा गरेको छ। सरकारले ल्याएको आर्थिक विधेयकमार्फत यस्तो घोषणा गरिएको हो। आर्थिक वर्ष २०६३/६४ सम्मको २०६५ असार मसान्तसम्म कर...
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १ लाख बढी कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ। एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको संस्थापक समूहको १ लाख ८ हजार कित्ता सेयर बिक्रीमा...
काठमाण्डौ । बजेट पुँजीबजारलाई लिएर खासै सम्बोधन नभएपछि सेयर बजार नकारात्मक प्रभाव परेको छ। आज कारोबार खुलेको १ घन्टा १५ मिनेटमै नेप्से परिसूचक ४५.८२ अंकको गिरावट आएको छ। योसँगै नेप्से १८९५.९५ को विन्दुमा झरेको छ।...
काठमाण्डौ । सबैभन्दा बढी विश्वसनीय ब्रान्ड रियलमीले एन सिरिजअन्तर्गतका दुईवटा दमदार स्मार्टफोन मोडलहरु नेपालमा ल्याउने भएको छ। एनले संकेतात्मक रुपमा विविधता, नयाँँपन र असिमित सम्भावनाहरुलाई जनाउने कम्पनीले जनाएको छ।...
काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु. १ हजार क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ। सहकारी संस्थाका ग्राहकलाई विद्युतीय ...
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउमा उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै २ हजार ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार...
काठमाण्डौ । सरकारले एफपीओ जारी गर्दा प्राप्त प्रिमियम तथा मर्जर र एक्विजिसनका क्रममा प्राप्त हुने बार्गेन गेनलाई बोनस सेयरका रुपमा वितरण गर्दा कर लाग्ने गरेको व्यवस्थाको व्यापक विरोध हुन थालेको छ। सरकारले आर्थिक...
काठमाण्डौ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस मेनेजमेन्ट प्रणाली (एमडीएमएस)मा विभिन्न कारणले दर्ता हुन नसकेका मोबाइल फोन निश्चित रकम तिरेर दर्ता गर्न पाउने भएका छन्। सरकारले...
काठमाण्डौ । सरकारले विदेशबाट फर्किने यात्रुले ल्याउने सुनमा अनौठो नीति अपनाएको छ। सरकारले ल्याएको आर्थिक विधेयक २०८० मा विदेशबाट फर्किने यात्रुले ल्याउने सुनमा महिला र पुरुषका लागि फरक–फरक कर छुटको व्यवस्था ल्याएको...
काठमाण्डौ । चिनीको उपभोक्ता मूल्य घट्ने भएको छ। सरकारले चिनीको भन्सार महसुल १० प्रतिशतले घटाएसँगै उपभोक्ता मूल्य पनि घट्ने भएको हो। सरकारले ल्याएको आर्थिक विधेयक २०८०मा चिनीमा लाग्दै आएको भन्सार महसुल ४० प्रतिशतबाट...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्तलाई प्राप्ति गरी असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। प्राप्ति प्रक्रिया पूरा गरी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु...
काठमाण्डौ । सरकारले विद्युतीय कार, जीप र भ्यानमा भन्सार बढाएको छ। सरकारले कम क्षमताका विद्युतीय गाडीमा भन्सार र अन्तशुल्क कर १५ प्रतिशतसम्म बढाएको हो। सरकारले अब ५० किलोवाटसम्मको विद्युतीय गाडीमा १० प्रतिशत भन्सार...
काठमाण्डौ । सरकारले सेयर बजारमा लगाउँदै आएको पुँजीगत लाभकरको व्यवस्थालाई यथावत राखेको छ। योसँगै सेयर लगानीकर्ताहरुले पुँजीगत लाभकर घटाउनुपर्ने माग पूरा हुन सकेन। सेयर लगानीकर्ताले विद्यमान पुँजीगत लाभकर घटाएर...
काठमाण्डौ । कुमारी बैंकको साढे ७ लाख बढी कित्ता सेयर आज जेठ १६ गतेबाट बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको ७ लाख ५७ हजार ६९९ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक...
काठमाण्डौ । लामो समयदेखि अन्यौलमा रहेको साधारण सेयरको थप निश्कासन(एफपीओ) र मर्जर वा एक्वीजिसनमा कर लाग्ने व्यवस्था गरेको छ । आर्थिक विधेयकमार्फत अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो व्यवस्था गरेका हुन् । उनले हालसम्म...
काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीले अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ भर्ने आज जेठ १६ गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने यो आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत जेठ १ गतेदेखि आईपीओ बिक्री...
काठमाण्डौ । घुम्न तथा पढ्नका लागि विदेश जानेहरुको लागत अब बढ्ने भएको छ । सरकारले आर्थिक विधेयकमार्फत यस्तो व्यवस्था गरेको हो । अब विदेशमा भ्रमणमा जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक...
काठमाण्डौ । लुम्बिनी विकास बैंकले आज जेठ १६ गतेदेखि १ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले ‘एलबीबीएल डिबेन्चर–२०८९’नामक ऋणपत्र बिक्री खुला गरेको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ...
काठमाण्डौ । सरकारले नेपालमा पहिलोपटक विलासिता शुल्कको रुपमा कर असूल्ने अभ्यासको सुरुवात गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटसँगै संघीय संसदमा आर्थिक विधेयक प्रस्तुत गर्दै नयाँ कर...
काठमाण्डौ । सरकारले ५० लाख रुपैयाँभन्दा बढी कमाउनेमाथि कर बढाइदिएको छ। आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुको आयकर थप वृद्धि गरिएकोजानकारी गराएका...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आय तथा व्यय सार्वजनिक गरेका हुन्। बजेटले...
काठमाण्डौ । सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश फर्किंदा टेलिभिजन ल्याउँदा कर नलाग्ने घोषणा गरेको छ। संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री...
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ। आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्ष २०७९–८० को बजेटको तुलनामा कम हो। चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब...
काठमाण्डौ । सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि ४–४र महिनामा पेस गर्ने...
काठमाण्डौ । सरकारले नेपालको पुँजीबजारलाई सुदृढ र गतिशील बनाउन धितोपत्रसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन गरिने जनाएको छ। आगामी आर्थिक बर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले ...