बजेटको आकार रु. १७ खर्ब ५१ अर्ब ३१ करोड

बजेटको आकार रु. १७ खर्ब ५१ अर्ब ३१ करोड

काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। कुल विनियोजनमध्ये चालुतर्फ रु. ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ रु. ३...

लघुवित्त संस्थालाई दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने

लघुवित्त संस्थालाई दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने

काठमाण्डौ । सरकारले लघुवित्त वित्तीय संस्थाहरुलाई बैंकिङ पहुँच नभएका दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने घोषणा गरेको छ।  आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले...

एचआईडीसीएल र विद्युत प्राधिकरणको पुनर्संचना गर्ने सरकारको घोषणा

एचआईडीसीएल र विद्युत प्राधिकरणको पुनर्संचना गर्ने सरकारको घोषणा

काठमाण्डौ । सरकारले हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीएस) र नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्ने घोषणा गरेको छ।  आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले...

आगामी आर्थिक वर्षमा ९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने

आगामी आर्थिक वर्षमा ९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने

काठमाण्डौ । आगामी आर्थिक वर्षभित्र ९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।  आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त जानकारी दिएका हुन्। ‘नेपाल विद्युत प्राधिकरणबाट...

सम्पन्न हुने खालका आयोजनामा मात्रै बजेट दिएपछि ऊर्जा क्षेत्रको बजेट पनि घट्यो

सम्पन्न हुने खालका आयोजनामा मात्रै बजेट दिएपछि ऊर्जा क्षेत्रको बजेट पनि घट्यो

काठमाण्डौ। सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालयतर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेट चालु आवको भन्दा २१ अर्ब रुपैयाँले कम हो।  आगामी आर्थिक वर्षको बजेट पेस गर्दै...

आगामी दुई वर्षभित्र सतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच

आगामी दुई वर्षभित्र सतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच

काठमाण्डौ । सरकारले २ वर्षभित्र सतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्याउने भएको छ।  आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन्।  आगामी २ वर्षभित्र सतप्रतिसत...

बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने

बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने

काठमाण्डौ । सरकारले स्थानीय सरकारसंगको समन्वयमा बागमती र विष्णुमती लगायत नदीकिनारामा रहेका अनाधिकृत बसोबास हटाउने भएको छ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो जानकारी दिएका...

रु. ३० अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट, खुद्रे आयोजना हटाइयो

रु. ३० अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट, खुद्रे आयोजना हटाइयो

काठमाण्डौ । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर...

कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने

कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर र अन्डरपास निर्माण गरिने

काठमाण्डौ। सरकारले राजमार्ग र रणनीतिक सडकअन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएको छ। आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पुल...

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो, स्थानीयस्तरमै भरपर्दो स्वास्थ्य सेवा दिने लक्ष्य

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो, स्थानीयस्तरमै भरपर्दो स्वास्थ्य सेवा दिने लक्ष्य

काठमाण्डौ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ। आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ रु. ८३ अर्ब ९९ करोड विनियोजन गरिएको...

सामाजिक सुरक्षामा डेढ खर्बभन्दा बढी रकम विनियोजन, चालु आबभन्दा २३ अर्ब बढी

सामाजिक सुरक्षामा डेढ खर्बभन्दा बढी रकम विनियोजन, चालु आबभन्दा २३ अर्ब बढी

काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि रु. १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरिएको छ।  अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पेस गर्दै चालु...

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

काठमाण्डौ । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट मार्फत त्रिभुवन...

विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम सुरु, कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने

विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम सुरु, कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने

काठमाण्डौ। सरकारले बालशिक्षालाई उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने घोषणा गरेको छ।  आगामी आर्थिक वर्षको बजेट पेस गदै अर्थमन्त्री डा. प्रकाशशरण महतले आधारभूत शिक्षा अन्तर्गत...

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने

काठमाण्डौ । सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ।  आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका ह...

नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने

नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने

काठमाण्डौ । सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा गरेको छ।  परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाण्डौमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने सरकारले घोषणा गरेको हो।  आगामी आर्थिक...

यी जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने सरकारको घोषणा

यी जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने सरकारको घोषणा

काठमाण्डौ । सरकारले केही जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन्। ‘बूढानीलकण्ठ स्कुल र...

गौतमबुद्ध र पोखरा विमानस्थलबाट उडान भर्ने वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत

गौतमबुद्ध र पोखरा विमानस्थलबाट उडान भर्ने वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत

काठमाण्डौ । सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने भएको छ।  आज अगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै...

ई–कमर्सबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानुनी व्यवस्था गरिने

ई–कमर्सबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानुनी व्यवस्था गरिने

काठमाण्डौ । सरकारले ई–कमर्सका माध्यमबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धधन र नियमन गर्न कानुनी व्यवस्था गर्ने भएको छ।  संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा....

विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापना गरिने

विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापना गरिने

काठमाण्डौ । सरकारले विदेशी लगानीकर्ताको समेत सहभागितामा पूर्वाधार फन्ड स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०–८१को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार...

जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको घोषणा

जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको घोषणा

काठमाण्डौ । सरकारले जग्गाको कित्ताकाट खुला गर्ने घोषणा गरेको छ।  संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्। ‘केही समय अघिदेखि रोकिँदै आएको...

पहिलोपटक सरकारको प्राथमिकतामा गाँजाखेती, संसदमा ताली र हाँसो

पहिलोपटक सरकारको प्राथमिकतामा गाँजाखेती, संसदमा ताली र हाँसो

काठमाण्डौ । सरकारले पहिलोपटक गाँजाखेतीलाई प्राथमिकतामा राखेको छ।  आगामी आर्थिक वर्षको बजेटमा पहिलोपटक गाँजाखेतीलाई सरकारले प्राथमिकतामा राखेको हो। बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले औषधिजन्य प्रयोजनका लागि...

२० वटा संस्थान खारेज हुने

२० वटा संस्थान खारेज हुने

काठमाण्डौ । सरकारले २० वटा सार्वजनिक संस्थान र समिति खारेज गर्ने भएको छ। संघीय संसदको संयुक्त सदनमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ले दिएको...

प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गर्ने सरकारको घोषणा

प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गर्ने सरकारको घोषणा

काठमाण्डौ । सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने घोषणा गरेको छ।  आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै...

अब कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, रु. १०० अधिकृत पुँजीमै खोल्न सकिने

अब कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, रु. १०० अधिकृत पुँजीमै खोल्न सकिने

काठमाण्डौ । सरकारले नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा अबदेखि शुल्क नलाग्ने घोषणा गरेको छ।  संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महताले यस्तो घोषणा...

मुलुकको आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गरिने

मुलुकको आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गरिने

काठमाण्डौ । सरकारले मुलुकको आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने भएको छ।  संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन्।...

सबै सार्वजनिक निकायमा ई–बिडिङ विस्तार गर्ने सरकारको घोषणा

सबै सार्वजनिक निकायमा ई–बिडिङ विस्तार गर्ने सरकारको घोषणा

काठमाण्डौ । आगामी आर्थिक वर्षमा सबै सार्वजनिक निकायमा ई–बिडिङ विस्तार गरिने भएको छ।  आज संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दे अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्। ‘सार्वजनिक...

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका उद्देश्य र प्राथमिकता

यस्ता छन् आगामी आर्थिक वर्षको बजेटका उद्देश्य र प्राथमिकता

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई लय फर्काउन सरकार दृढ रहेको बताएका छन्।  संघीय संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पेस गर्दै अर्थमन्त्रीले यस्तो जानकारी दिएका छन्। उनले...

संसदमा बजेट पेस गर्दै अर्थमन्त्री

संसदमा बजेट पेस गर्दै अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज संसदमा आगामी आर्थिक वर्ष २०८०–८१को बजेट पेस गर्दैछन्।  संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री महतले बजेट पेस गरिरहेका हुन्।  केहीबेरअघि मन्त्रिपरिषद् बैठकबाट आगामी...

बजेट पेस गर्न अर्थमन्त्री पुगे संसद भवन

बजेट पेस गर्न अर्थमन्त्री पुगे संसद भवन

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१को बजेट पेस गर्न अर्थमन्त्री डा प्रकाशशरण महत संघीय संसद भवनमा पुगेको छन्।  संघीय संसदको संयुक्त बैठकमा आज अर्थमन्त्री महतले बजेट प्रस्तुत गर्नेछन्।  केहीबेरअघि मन्त्रिपरिषद्...

ब्रिटिस कलेजका पाँच विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्यान्ड जाने

ब्रिटिस कलेजका पाँच विद्यार्थी अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्यान्ड जाने

काठमाण्डौ । द ब्रिटिस कलेजका पाँचजना विद्यार्थी आईएस्टीद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय इन्टर्नसिपका लागि जर्मनी र थाइल्यान्ड जाने भएका छन्। यस यात्रामा विद्यार्थीले विभिन्न अवसरमा भाग लिन पाउनेछन्। आठदेखि १२...