काठमाण्डौ । युरोपेली सेयर बजार सोमबार बढेर खुलेको छ। अमेरिकामा कर्जा संकटको डिल सहज बन्दै जाँदा युरोपेली सेयर बजारमा सुरुआती कारोबारमा हरियाली छाएको हो। अमेरिकी राष्ट्रपति र सभामुखले कर्जाको सीमा बढाउने सहमति गर्दा...
काठमाण्डौ । बजेटसँगै संसदमा टेवुल हुने वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ। आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, आयोगका...
काठमाण्डौ । चीनमा निर्मित पहिलो स्वदेशी यात्रुवाहक विमानको सफलतापूर्वक व्यावसायिक उडान गरिएको छ। यो उडानसँगै आधिकारिक रुपमा चीन नागरिक उड्डयन क्षेत्रमा प्रवेश गरेको छ। योसँगै चीनले पश्चिमी प्रतिद्वन्द्वी बोइङ र...
काठमाण्डौ । चीनमा फेरि कोरोना संक्रमणको मामिला बढ्न थालेको छ। चीनका स्वास्थ्य अधिकारीका अनुसार अप्रिलदेखि कोरोना संक्रमणका मामिलाहरु लगातार बढिरहेको छ। बढ्दो संक्रमणलाई लिएर चीन सरकारले जनतालाई सचेत गराइरहेको...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । देशका धेरै जलविद्युत कम्पनीहरुमध्ये चिलिमे जलविद्युत पनि एक हो। यो कम्पनी धेरै लगानीकर्ताको रोजाइमा पर्न पनि सफल भएको छ। सन् १९९५ मा स्थापित यो कम्पनीले २००२ अगस्ट २५ बाट व्यावसायिक...
काठमाण्डौ । नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ वर्षलाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन अब ३ दिनमात्र बाँकी रहेको छ। नयाँ वर्ष २०८० को...
काठमाण्डौ । एसियाली सेयर बजारमा सोमबार चमक आएको छ। भारतीय सेयर बजार भने उछाल नै आएको छ। यो समाचार तयार पार्दासम्म सेन्सेक्स ४०० अंक बढी बढेको छ। योसँगै सेन्सेक्स ६२ हजार ९०३ को विन्दुमा उक्लिएको छ। सेन्सेक्स आफ्नो अटा...
काठमाण्डौ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाहरुको वैशाख महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका सिटिजन्स म्युचुअल फन्ड–१ र...
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको करिब २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। एसियन लाइफ इन्स्योरेन्सको २४ हजार ८७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान...
काठमाण्डौ । प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला यही जेठ १७ गतेबाट आयोजना गरिने भएको छ। ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगीव्यावसायीहरुको...
काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ६००...
सोलुखुम्बु । नेपाल इन्टरनेट फाउन्डेसन र इन्टरनेट सोसाइटीको सयुक्त प्रयासमा एभरेस्ट कम्युनिटी नेटवर्क सोलुखुम्बुको खुन्दे र खमजुङ गाउँमा फाइबर बिच्छ्याइएको छ। तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी विश्वकै सर्वोच्च...
काठमाण्डौ । प्रभु म्युचुअल म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाको वैशाख महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल रहेका प्रभु सेलेक्ट फन्ड र...
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार आयतबार सुरु भएको छ। एकीकृत कारोबार सुरु गरेको...
काठमाण्डौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रु. ६४ लाख २५ हजारको दाबी भुक्तानी गरेको छ। कैलालीको टीकापुर नपा–१ घर भएका बीमित नरबहादुर साउदको गत वैशाख १६ गते क्यान्सरका कारण...
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले शनिबार विराटनगरको हाटखोला मैदानमा कन्सर्ट आयोजना गरेको छ। कन्सर्टमा दर्शकहरुले चर्चित कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुतिका गाउदै, नाच्दै र झुम्दै मनोरञ्जन लिएका थिए। सदाबहार दीपक...
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको आइतबार (जेठ १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असार ४ गते आयोजना गर्ने निर्णय गरेकोहो। सभा...
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट आज सार्वजनिक गरिनेछ। संघीय संसदको संयुक्त सदनमा आज अपराह्न ४ बजे अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट सार्वजनिक गर्नेछन्। संवैधानिक व्यवस्थाअनुसार जेठको १५ गते नै बजेट...
काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओमा अचाक्ली आकर्षण दिएको छ। आज जेठ १४ गतेसम्म यो एफपीओ साढे ३० गुणा बढीले ओभरसब्सक्राइब्ड भइसकेको छ। युनिक नेपाल लघुवित्तले गत जेठ ११ गतेबाट साधारण सेयरको एफपीओ...
काठमाण्डौ । लगातार ७ दिन बढेको सेयर बजारमा आज गिरावट आएको छ। आज नेप्से सूचकमा गिरावट आएसँगै कारोबारको अन्तिम समयतिर भोलुम बढेको छ। यसलाई खासै राम्रो संकेत मान्न सकिन्न। तर, एकैदिन बजार घट्दैमा डराई हाल्नुपर्ने अवस्था भने...
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका करिब साढे २१ हजार आवेदकले खरिद आवेदन दिएका छन्। यो कम्पनीले गत वैशाख ३१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको...
काठमाण्डौ । चालु आर्थिक वर्षमा नेपालमा प्रतिव्यक्ति विद्युत खपत दर ३५० किलोवाट घन्टा (युनिट) नाघेको छ। गत असारसम्म ३२५ किलोवाट घन्टामात्रै रहेको यस्तो खपतदर बढेर चालु आर्थिक वर्षको फागुससम्म ३५१ युनिट पुगेको हो। आज...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एएसजी आई केयर एन्ड हेल्ट सर्भिसबीच छुट सम्झौता भएको छ। बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो सम्झौता...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सेयर बजारमा आज दिनभर नै उतारचढाव रह्यो। बिहान पहिलो प्रहरमा सामान्य अंकले बढेको बजार केही समय गिरावट आयो भने दोस्रो प्रहरमा बढेको थियो। दिनभर तल–माथि गरेको बजार अन्तिम समयमा करिब १७...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ‘लक्ष्मी भ्यालु फन्ड–२’का इकाइहरु बिक्री गर्न अनुमति दिउको छ। सेबोनले गत जेठ ८ गते यो म्युचुअल फन्डका इकाइहरु बिक्री खुला गर्न अनुमति दिएको हो। योसँगै अब यो योजनाका ८० करोड...
काठमाण्डौ । सेयर बजार सुस्ताउँदो धितोपत्र कारोबारमा भारी गिरावट आएको छ। सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २ खर्ब ९७...
काठमाण्डौ । चालु आर्थिक वर्षमा प्राथमिक बजारमार्फत पुँजी परिचालन ९३.३ प्रतिशतले बढेको छ। सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको...
काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ। संघीय संसदको आज बसेको संयुक्त बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन्। ‘विश्व अर्थतन्त्रमा आएको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज तीन कम्पनीको सवा १ करोड बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल), प्रभु इन्स्योरेन्स र स्वरोजगार...
काठमाण्डौ । लगातार बढिरहेको सेयर बजार आगामी आर्थिक वर्षको बजेटको पूर्वसन्ध्यामा दोहोरो अंकले ओरालो लागेको छ। बजारमा आइतबार १७.३८ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक १९४१.७४ को विन्दुमा झरेको छ। राम्रा र बलिया...