काठमाण्डौ । नेपालको अर्थतन्त्रका वर्तमान चुनौती र समृद्धिको भावी मार्गचित्र भन्ने मूल विषयमा वैशाख २४ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल बिजनेस इन्स्टिच्युट र नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति...
काठमाण्डौ । सिटी होटल लिमिटेडको आईपीओमा निष्कासनको अन्तिम दिनसम्म ११ लाख बढीको आवेदन परेको छ। सर्वसाधारणका लागि कम्पनीले गत वैशाख २५ गतेबाट आवेदन खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको...
– प्रकाश न्यौपाने काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्षको बजेटका लागि विभिन्न सुझाव पठाएको छ। केही दिनअघि एसोसिएसनले बजेटका लागि विभिन्न सुझाव अर्थ मन्त्रालयमा पठाएको हो। एसोसिएसनका...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कडाइ गरेपछि मार्जिन प्रकृति (सेयर धितो)को कर्जा प्रवाहमा भारी गिरावट आएको छ। सेयर बजारले हालसम्मकै उच्च विन्दु चुमेपछि राष्ट्र बैंकले एकाघर परिवार...
काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्सले ३८ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको छ। कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्वमा परिमार्जन गर्दै ३८ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ३ कम्पनीका करिब साढे २० लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा ज्योति विकास बैंक, ग्लोबल आइएमई लघुवित्त र नेपाल ल्युब आयलको २० लाख ४० हजार ९९७.१८१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।...
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटका विषयमा छलफल गरेको छ। छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र...
काठमाण्डौ । सुन्धारा सेक्युरिटिज सर्भिस (ब्रोकर नं. ५२)ले बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकामा शाखा विस्तार गरेको छ। जिल्लामै पहिलो ब्रोकर सेवा केन्द्रका रुपमा जितपुर सिमरा–२ सिमरा एयरपोर्ट रोडको त्रिपाठी सदनमा...
काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकको विशेष सेवाका लागि भक्तपुरमा नयाँ शोरुमको शुभारम्भ गरेको छ। सिप्रदी ट्रेडिङका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थशमशेर...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार झिनो अंकले ओरालो लागेको छ। बजार आज ३.३४ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८३८.५९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...
काठमाण्डौ । वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन्। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको बिहीबार बसेको बैठकले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर...
काठमाण्डौ। नेपाल वायुसेवा निगमले प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले सहरी क्षेत्रमा उडान भर्न सक्ने थप २ वटा जहाज किन्ने कार्ययोजना अगाडि बढाएको छ। यसअघि निगमले दुर्गम क्षेत्रमा उडान भर्ने...
काठमाण्डौ । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताले रकम फिर्ता पाएका छन्। सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी संस्थाको पहिलो सूचनाअनुसार माग...
काठमाण्डौ । विश्वका अर्बपतिको सूचीमा सामेल तथा दिग्गज लगानीकर्ता वारेन बफेटले तीव्रगतिम विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई चेतावनी दिएका छन्। उनले एआईको तुलना ‘एटम बम’सँग गरेका छन्। हालै एक कार्यक्रममा...
काठमाण्डौ । भारतको लोकप्रिय हाई स्ट्रिट ब्रान्ड ‘इन्ड्या एन्ड फाबले’ले ललितपुरस्थित लबिम मलमा आफ्नो पहिलो एक्सक्लुसिभ ब्रान्ड आउटलेट सञ्चालनमा ल्याएको छ। यो एक एथनो फ्युजन ब्रान्ड हो। जहाँ विभिन्न प्रकारका पश्चिमी...
काठमाण्डौ । माउन्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म २६ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीको...
काठमाण्डौ । भारतले सन् २०२२ मा रुसबाट १० गुणा बढी कच्चा तेल आयात गरेर अर्बौं रुपैयाँ बचत गरेको छ। बैंक अफ बडौदाका अनुसार भारतले रुसबाट कच्चा तेल खरिद गरेर ५ अर्ब डलर अर्थात भारु करिब ४० हजार करोड रुपैयाँ बचत गरेको हो। भारतले...
काठमाण्डौ । एसियन पेन्ट्स नेपालले ‘कलर नेक्स्ट २०२३’ आयोजना गरेको छ। जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आइडिया नेपाल)लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरुको...
काठमाण्डौ । सासमङले आफ्नो अत्यन्त लोकप्रिय ए–सिरिजमा एउटा नयाँ अद्भुत फोनको संस्करण थप गरेको छ। यसपटक सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटीई पेस गरेको छ। जुन ओक्टा–कोर प्रोसेसर जडित हुनुका साथै अधिक अद्भुत गुणहरुले भरपूर...
काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५०...
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५६ लाख ९१ हजार रुपैयाँ खु्द...
काठमाण्डौ । प्रभु बैंकको पौने १५ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले विभिन्न १५ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको १४ लाख ७७ हजार ८२२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक...
काठमाण्डौ । बृहत राष्ट्रिय आर्थिक संवाद कार्यक्रम ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’ हुने भएको छ। बैंकिङ समाचारले आयोजना गर्ने उक्क्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा उद्घाटन गरिनेछ। नबिल...
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिसम्म १२ अर्ब ८७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन तथा सञ्चालनका लागि व्यवस्थापन समूह गठन गर्ने भएको छ। केन्द्रीय बैंकले दुई सदस्यीय व्यवस्थापन समूह गठन गर्न लागेको हो। यसका लागि...
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ६ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष...
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ४ करोड ३६ लाख...
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५८ करोड ७६ लाख रुपैयाँ बढी...
काठमाण्डौ । सिटी होटल लिमिटेडको आईपीओमा आवेदन दिने आज वैशाख २८ गते अन्तिम दिन रहेको छ। सर्वसाधारणका लागि कम्पनीले गत वैशाख २५ गतेबाट आवेदन खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री...