काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशरण महतले प्रशासनिक खर्च घटाइने बताएका छन्। प्रतिनिधिसभामा बुधबार प्रि–बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जबाफ दिँदै अर्थमन्त्री महतले यस्तो जानकारी दिएका हुन्। प्रशासनिक...
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल संवाद ४.० आयोजना भएको छ। आईसीटी फाउन्डेसन नेपालको आयोजनामा बुधबार सुर्खेतमा रारा ल्याब्स डिजिटल कर्णाली संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न भएको हो। बुधबार भएको...
काठमाण्डौ । आज बजार दिनभर नै दबाबमा रह्यो। बजार खुलेदेखि झिनो अंकले घटेको बजार अन्त्यमा पनि झिनो अंकले नै घटेर बन्द भएको छ। अघिल्लो दिन बढेको बजारमा आज धानिन सकेन। बजारलाई कारोबार तथा भोलुमबाट हेर्दा पनि निकै ड्राई अप बनेको...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाता धारकको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ। खाता धारकको परिवारका तर्फबाट हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण...
काठमाण्डौ । सनराइज बैंकले आफ्ना ग्राहकलाई नयाँ र समय सापेक्षीक सेवाहरुलाई प्रदान गर्दै आएको छ। सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका...
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र हिमालयन बैंक लिमिटेड काठमाण्डौबीच आज लघुवित्त तथा विपन्नवर्ग कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले अर्थतन्त्र निकै खराब अवस्थामा नपुगेको दाबी गरेका छन्। उनले जुन गतिमा अर्थतन्त्र बढ्नुपर्ने हो, त्यसरी चाहिँ बढ्न नसकेको पनि बताए। प्रतिनिधिसभामा प्रि–बजेट छलफलमा...
काठमाण्डौ । सिटी होटल लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिन बुधबार (वैशाख २७ गते) सम्म ५.९५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। सिटी होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन...
मोरङ । पूर्वाञ्चल विश्व विद्यालयभित्र नबिल बैंक लिमिटेडको शाखा कार्यालय र सभागृह बन्ने भएको छ। विश्वविद्यालय परिसरभित्र शिक्षा, विज्ञान, तथा प्रविधिमन्त्री अशोककुमार राईले नबिल बैंकको गोठगाउँ शाखा कार्यालय र...
काठमाण्डौ । प्रतिनिधिसभामा आज सेयर बजारमा लगाइँदै आएको पुँजीगत लाभकरका विषयमा पनि कुरा उठेको छ। प्रतिनिधिसभामा चलिरहेको प्रि–बजेट छलफलमा सांसद ईश्वरी घर्तीले सेयर बजारमा लिइँदै आएको पुँजीगत लाभकरका विषयमा कुरा उठाएकी...
काठमाण्डौ । आइएमई पेमा रिया मनी ट्रान्सफरमार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले रु. १०० बोनस पाउने भएका छन्। आइएमई पेले वालेटमा रेमिट्यान्स दाबी गर्ने ग्राहकलाई रु. ५० बोनस दिँदै आएकोमा सो बोनस रकम बढाएर रु. १०० दिने...
काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको थियो।...
काठमाण्डौ । नेपोभिट टाइल्सले बजारमा छिट्टै नयाँ फ्लोर तथा वाल टाइल्स भित्र्याउने भएको छ। कम्पनीको पहिलो वार्षिकोत्सव समारोहमा कम्पनीका प्रबन्ध निर्देशक मनोज रौनियारले यस्तो जानकारी दिएका हुन्। ‘नेपोभिट टाइल्स अझै...
काठमाण्डौ । पर्यटकीय नगरी पोखरामा विगत २ वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। अन्नपूर्ण केबलकार नेपालमा सञ्चालित केबलकारमध्ये हिम शृंखलाको सबैभन्दा नजिक र विदेशी...
काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। ललितपुरको कुपण्डोलस्थित नेपाल बीमा प्राधिकरणको कार्यालयमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद...
काठमाण्डौ । नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुन नरसिंह केसीले नेपालमा नोटबन्दी गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभामा बुधबार प्रि–बजेट छलफलमा सांसद केसीले यस्तो माग गरेका हुन्। उनले रु. १ हजार र रु. ५००...
काठमाण्डौ । निओटेरिक नेपाल प्रालि र टेक स्टुडियो प्रालिले नेपालको प्राविधिक विकासको समृद्ध भविष्यमा महत्वपूर्ण भूमिका खेल्नका लागि साझेदारीको प्रस्ताव गरेको छ। यो साझेदारीको स्वीकृतिसँगै नियोटेरिक नेपाल प्रालि र टेक...
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालक पदमा जाब्बोर कायुमोभ नियुक्त भएका छन्। एनसेलको सञ्चालक समितिको मंगलबार (वैशाख २६) बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डौ । सेयर बजारमा बुधबार झिनो गिरावट आएको छ। आज बजार २.४३ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १८४१.९३को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ अंकले घटेर ३५३.८० को विन्दुमा...
काठमाडौ। स्वतन्त्र सांसद अमेरशकुमार सिंहले व्यापारिक लाइसेन्स वितरणको प्रक्रिया विरोध गरेका छन्। प्रतिनिधिसभामा आज प्रि–बजेट छलफलमा अमेरशकुमार सिंहले अहिले थालिएको व्यापारिक लाइसेन्स वितरणको प्रक्रियाको विरोध...
काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी निलम्बनमा परेका छन्। एमालेले सचिव रायमाझीलाई निलम्बन गरेको हो। राज्यले गर्ने छानबिनमा सहयोग पुर्याउन अनुसन्धान र कानुनी कारबाही...
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फ्री र फेयर हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभामा बुधबार प्रि–बजेट छलफलमा बोल्दै महामन्त्री गगन थापाले भने, ‘मेरो आग्रह छ,...
काठमाण्डौ । साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख २६ गतेबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ। यी तीन...
काठमाण्डौ । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिबद्धताअनुरुप टाटा मोटर्सले आजबाट नेक्सन ईभी म्याक्सको नेपाली बजारमा बिक्री–वितरण सुरु गरेको छ। कम्पनीको सर्वोत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन...
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ। बंैक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर सञ्चालन गर्ने सम्झौता गरेको हो। बैंकले अस्पतालमा...
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलगन कसैलाई पनि छुट दिने कल्पनासम्म नगर्न आग्रह गरेका छन्। प्रतिनिधिसभा बैठकमा बुधबार विशेष समय लिएर...
काठमाण्डौ । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकबाट यस्तो देखिएको छ। तथ्यांकअनुसार हाल ११ महिनाको आयात धान्ने विदेशी...
काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण प्रक्राउ परेको छ। खाँणलाई प्रहरीले मैजुबहालस्थित घरबाट पक्राउ गरेको हो। उनलाई पक्राउ पुँर्जी थमाएर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको...
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ फेरि अल–टाइम हाई नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा जाल्पा सामुदायिक लघुवित्त संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्ताव गरेको बम्पर लाभांशमा संशोधन गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले अब उक्त आर्थिक वर्षको मुनाफाबाट...