विद्यमान आर्थिक अवस्थामा सुधारका लागि तत्काल सुधारका उपाय अबलम्बन गर्नुपर्छः ढकाल

विद्यमान आर्थिक अवस्थामा सुधारका लागि तत्काल सुधारका उपाय अबलम्बन गर्नुपर्छः ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक अवस्थामा सुधारका लागि तत्काल सुधारका उपाय अबलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।  पूर्वबजेट अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ढकालले...

विद्युत बिक्रीको आम्दानी घट्दा अरुण काबेली पावरको नाफामा संकुचन, रिजर्भमा भने बढोत्तरी

विद्युत बिक्रीको आम्दानी घट्दा अरुण काबेली पावरको नाफामा संकुचन, रिजर्भमा भने बढोत्तरी

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १४ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत...

छिमेक लघुवित्तले बढायो नाफा, अन्य सूचक पनि सन्तोषजनक

छिमेक लघुवित्तले बढायो नाफा, अन्य सूचक पनि सन्तोषजनक

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ८८ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको...

ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी ९ आवेदकलाई ११ कित्ता सेयर

ईङवा हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी ९ आवेदकलाई ११ कित्ता सेयर

काठमाण्डौ । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ आज बुधबार (वैशाख २७ गते) गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको...

प्रि-बजेट छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले आजै जबाफ दिने

प्रि-बजेट छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले आजै जबाफ दिने

काठमाण्डौ । प्रतिनिधिसभामा प्रि–बजेटमाथि छलफल चलिरहेको छ। आज प्रि–बजेट छलफलको अन्तिम दिन हो। गत आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव...

युनिक नेपाल लघुवित्त घाटामा, रिजर्भमा पनि संकुचन, ईपीएस कति ?

युनिक नेपाल लघुवित्त घाटामा, रिजर्भमा पनि संकुचन, ईपीएस कति ?

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५ करोड ९८ लाख रुपैयाँ घाटा...

खराब कर्जा बढ्दा मिर्मिरे लघुवित्तको ६३.८३%ले घट्यो नाफा, ईपीएसमा पनि गिरावट

खराब कर्जा बढ्दा मिर्मिरे लघुवित्तको ६३.८३%ले घट्यो नाफा, ईपीएसमा पनि गिरावट

काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ६ करोड ९६ लाख रुपैयाँ खु्द नाफा आर्जन...

मूल्य समायोजनपछि हिमाल दोलखा हाइड्रोपावरको सेयरभाउ कति ?

मूल्य समायोजनपछि हिमाल दोलखा हाइड्रोपावरको सेयरभाउ कति ?

काठमाण्डौ । हकप्रद सेयर प्रयोजनार्थ हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै हिमाल दोलखा हाइड्रोपावरको प्रतिकित्ता १५१.१४ रुपैयाँ कायम भएको छ।...

आगामी ५ वर्षलाई ‘लगानी वर्ष’ घोषणा गर्न अर्थमन्त्रीलाई उद्योग परिसंघको सुझाव

आगामी ५ वर्षलाई ‘लगानी वर्ष’ घोषणा गर्न अर्थमन्त्रीलाई उद्योग परिसंघको सुझाव

काठमाण्डौ। नेपाल उद्योग परिसंघले ‘मन्दीदेखि समृद्धि, लगानीमा अभिवृद्धि’ विषयमा केन्द्रित रहेर आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष बजेट सुझाव पेस गरेको छ।  परिसंघले मुुलुकलाई...

पुँजीबजारमा एनआरएन भित्र्याउन र लकिङ पिरियड सकिएका हाइड्रो कम्पनीको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन

पुँजीबजारमा एनआरएन भित्र्याउन र लकिङ पिरियड सकिएका हाइड्रो कम्पनीको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालको पुँजीबजारमा विदेशमा रहेका गैरआवासीय नेपाली (एनआरएन)लाई भित्र्याउन र लकिङ पिरियड सकिएका जलविद्युत कम्पनीहरुको अध्ययन गर्न छुट्टछुट्टै समिति गठन गरेको छ।  सेबोनको गत चैत...

बजारमा बन्दै ‘फलिङ वेज’ प्याट्रन, होला त ब्रेक आउट ?

बजारमा बन्दै ‘फलिङ वेज’ प्याट्रन, होला त ब्रेक आउट ?

काठमाण्डौ । आज बजारमा दिनभर नै हरियाली छाएको छ। दिनभर नै बजार बढेर कारोबार भयो भने अन्त्यमा करिब १० अंकले बढेर बन्द भएको छ। प्राविधिक रुपमा हालको बजारलाई हेर्दा करिब १ महिनादेखि बनाएको मूल्यरेखाले फलिङ वेज प्याट्रन बनाएको...

विदेशबाट आउँदा अब २ वटा मोबाइल ल्याउन पाइने

विदेशबाट आउँदा अब २ वटा मोबाइल ल्याउन पाइने

काठमाण्डौ। सरकारले विदेशबाट आउने नेपाली नागरिकलाई आफ्नो साथमा बढीमा २ वटा मोबाइल ल्याउन दिने निर्णय गरेको छ।  मन्त्रिपरिषदको बैठकले झिटीगुन्टा नियमावली संशोधन गर्दै विदेशबाट आउने नेपालीले आफ्ना साथमा बढीमा २ वटा मोबाइल...

आइएमईमार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा रु. १०० बोनस

आइएमईमार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा रु. १०० बोनस

काठमाण्डौ । आइएमई पेमा आइएमईको केही अन्तर्राष्ट्रिय साझेदार मित्रहरुमार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहकले रु. १०० बोनस पाउनेछन्। आइएमई पेले आइएमई रेमिटसँगको सम्झौताअन्तर्गत ग्राहकलाई सजिलै आफ्नो वालेटमा...

सिटी होटलको आईपीओ दोस्रो दिनसम्म ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

सिटी होटलको आईपीओ दोस्रो दिनसम्म ४ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

काठमाण्डौ । सिटी होटल लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिन मंगलबार (वैशाख २६ गते)सम्म ४ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। सिटी होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन...

सरकारको स्पष्ट दृष्टिकोण नहुँदा पुँजीबजारको विकासमा अवरोध, ठूलो पुँजी गुम्यो : विनोद चौधरी

सरकारको स्पष्ट दृष्टिकोण नहुँदा पुँजीबजारको विकासमा अवरोध, ठूलो पुँजी गुम्यो : विनोद चौधरी

काठमाण्डौ । नेपाली कांग्रेस सांसद विनोद चौधरीले सरकारको स्पष्ट दृष्टिकोण नहुँदा पुँजीबजारको विकासमा अवरोध सिर्जना भएको बताएका छन्।  प्रतिनिधिसभामा मंगलबार भइरहेको प्रि–बजेट छलफलमा नेपालका एकमात्र डलर अर्बपति...

‘भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्यादको प्रावधान ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिने जस्केलो’

‘भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्यादको प्रावधान ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिने जस्केलो’

काठमाण्डौ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचार मुद्दामा पाँचवर्षे हदम्यादको प्रावधान प्रभावशाली ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिने जस्केलो बन्न पुग्ने जनाएको छ।  प्रतिनिधिसभामा दफाबार छलफलका क्रममा रहेको...

आइएमई जनरल र प्रुडेन्सियल इन्योरेन्सको सेयर कारोबार रोक्का

आइएमई जनरल र प्रुडेन्सियल इन्योरेन्सको सेयर कारोबार रोक्का

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख २७ गतेदेखि लागू हुने गरी यी दुवै कम्पनीको सेयर कारोबार रोक्का गर्ने निर्णय...

चर्च ब्वाइज युनाइटेडको मुख्य प्रायोेजक अपी पावर कम्पनी

चर्च ब्वाइज युनाइटेडको मुख्य प्रायोेजक अपी पावर कम्पनी

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेड र सहिद स्मारक “ए” डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडबीच मुख्य प्रयोजकका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  अपी पावर कम्पनीका तर्फबाट कम्पनीको कार्यकारी संचालक सञ्जीव न्यौपाने र...

दोहोरो अंकले बढेको बजारमा सबै समूहमा हरियाली, यस्ता छन् बढ्नुका कारण

दोहोरो अंकले बढेको बजारमा सबै समूहमा हरियाली, यस्ता छन् बढ्नुका कारण

काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ।  बजार आज १०.६६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८४४.३६ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.८७ अंकले बढेर...

संसदमा योगेश भट्टराईले उठाए पुँजीबजारको विषय, प्रस्तुत गरे यस्ता गलत तथ्यांक

संसदमा योगेश भट्टराईले उठाए पुँजीबजारको विषय, प्रस्तुत गरे यस्ता गलत तथ्यांक

काठमाण्डौ । नेकपा एमालेका नेता योगेश भट्टराई पुँजीबजारको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। तर, उनले प्रस्तुत गरेको तथ्यांक भने गलत देखिएको छ।  प्रतिनिधिसभामा मंगलबार भइरहेको प्रि–बजेट छलफलमा नेता भट्टराई...

‘अहिलेकै अवस्थामा ब्याजदर घटाउन सकिन्छ’

‘अहिलेकै अवस्थामा ब्याजदर घटाउन सकिन्छ’

काठमाण्डौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पनि बैंकको ब्याजदर घटाउन सकिने बताएका छन्।  प्रतिनिधिसभामा मंगलबार प्रि–बजेट छलफलमा अध्यक्ष लिङ्देनले यस्तो धारणा राखेको हुन्। ‘अहिलेकै अवस्थामा...

नयाँ ब्रोकर लाइसेन्सः यही साताभित्रै प्रारम्भिक चरणको काम पूरा गर्दै सेबोन

नयाँ ब्रोकर लाइसेन्सः यही साताभित्रै प्रारम्भिक चरणको काम पूरा गर्दै सेबोन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि थालेको प्रारम्भिक चरणको काम यही साताभित्र पूरा गर्ने भएको छ। सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठ अबको १–२ दिनभित्र नयाँ ब्रोकर लाइसेन्सका लागि...

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेछः अर्थमन्त्री

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउनेछः अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याजदर घटाउने बताएका छन्।  प्रि–बजेट छलफलका क्रममा मंगलबार राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जबाफ...

ब्याजदरलाई लिएर भइरहेको द्वन्द्व समाधान गरिनुपर्छ: विश्वप्रकाश, बजेटका लागि यस्ता छन् ९ सुझाव

ब्याजदरलाई लिएर भइरहेको द्वन्द्व समाधान गरिनुपर्छ: विश्वप्रकाश, बजेटका लागि यस्ता छन् ९ सुझाव

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले आगामी आर्थिक वर्षको बजेटमा निर्माणका लागि विभिन्न ९ बुँदे सुझाव दिएका छन्। प्रतिनिधिसभामा मंगलबार भएको प्रि–बजेट छलफलमा महामन्त्री शर्माले मौद्रिक...

हरिवनमा टेलिमेडिसिन सेवाको शुभारम्भ

हरिवनमा टेलिमेडिसिन सेवाको शुभारम्भ

काठमाण्डौ । सर्लाहीको हरिवन नगरपालिकाद्वारा स्वास्थ्य सेवा विस्तार योजनाअन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम सञ्चालन गरिएको छ।  टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाईराइड विशेषज्ञ डा. ज्योति...

सिटिजन्स बैंकका ग्राहकलाई होटल इच्छामा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई होटल इच्छामा विशेष छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई बाराको सिमरास्थित ५ तारे होटल इच्छा प्रालिमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले होटल...

हिमालयन बैंकद्वारा संकटा क्लबलाई रु. १० लाख प्रदान

हिमालयन बैंकद्वारा संकटा क्लबलाई रु. १० लाख प्रदान

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्युरोडस्थित संकटा क्लबलाई रुपैयाँ १० लाख प्रदान गरी प्रायोजन गरेको छ।  बैंकले उक्त रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक...

रु. ३००ले महँगियो सुन, लगातार तेस्रो दिन पनि चाँदीको भाउ स्थिर

रु. ३००ले महँगियो सुन, लगातार तेस्रो दिन पनि चाँदीको भाउ स्थिर

काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...

NRB
कर्जाको जमानी दिँदा सहज हुनुपर्छ : राष्ट्र बैंक

कर्जाको जमानी दिँदा सहज हुनुपर्छ : राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको कर्जाको जमानी दिँदा सहज हुन आग्रह गरेको छ।  राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो।  राष्ट्र बैंकको निर्देशनमार्फत जमानीकर्ताको दायित्वलाई...

प्रभु लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

प्रभु लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७–७८का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार (वैशाख २५ गते) साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी २ अर्ब रुपैयाँको कुल १०.५२६...