विद्युत बिक्रीको आम्दानी बढ्दा पनि छ्याङ्दी हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

विद्युत बिक्रीको आम्दानी बढ्दा पनि छ्याङ्दी हाइड्रोपावर घाटामा, ईपीएस पनि ऋणात्मक

काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ३६ लाख ९ हजार घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा पनि...

बुटवल पावरको बढ्यो नाफा, विद्युत बिक्रीको आम्दानी रु. ५८.३१ करोड

बुटवल पावरको बढ्यो नाफा, विद्युत बिक्रीको आम्दानी रु. ५८.३१ करोड

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा २६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही...

जीवन विकास लघुवित्तको नाफामा ४६.११%को संकुचन, ५२.८५%ले घट्यो ईपीएस

जीवन विकास लघुवित्तको नाफामा ४६.११%को संकुचन, ५२.८५%ले घट्यो ईपीएस

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ३२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन...

विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै

विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै

काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते शनिबार कन्सर्ट गर्ने भएको छ। कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समूहका प्रस्तुतिहरु रहनेछन्। विषेशगरी विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीका...

इम्पेयरमेन्ट चार्ज बढ्दा डिप्रोक्स लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता ?

इम्पेयरमेन्ट चार्ज बढ्दा डिप्रोक्स लघुवित्तको नाफा प्रभावित, अन्य सूचक कस्ता ?

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले २७ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन...

खराब कर्जा बढ्दा नाडेप लघुवित्तको नाफामा पहिरो, ईपीएसमा पनि भारी गिरावट

खराब कर्जा बढ्दा नाडेप लघुवित्तको नाफामा पहिरो, ईपीएसमा पनि भारी गिरावट

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ५२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन...

बरुण हाइड्रोपावरको ३३.५६%ले घट्यो नाफा, ईपीएस कति ?

बरुण हाइड्रोपावरको ३३.५६%ले घट्यो नाफा, ईपीएस कति ?

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा १ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन...

आजसम्म कायम सेयरधनीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद भर्न पाउने

आजसम्म कायम सेयरधनीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद भर्न पाउने

काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर भर्नका लागि योग्य हुन आज वैशाख २६ गते अन्तिम दिन रहेको छ।  कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि भोलि वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख २६...

धनगढीमा ‘डिजिटल सुदूरपश्चिम’ संवाद

धनगढीमा ‘डिजिटल सुदूरपश्चिम’ संवाद

धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा डिजिटल संवाद ४.० आयोजना भएको छ।  आईसीटी फाउन्डेसन नेपालको आयोजनामा सोमबार धनगढीमा डिजिटल सुदूरपश्चिम संवाद इन एसोसिएसन विथ फोनपे सम्पन्न भएको हो।  सोमबार भएको कार्यक्रममा प्रमुख...

बोलिंगर ब्यान्डको तल्लो विन्दु छोयो मूल्यरेखाले, के अब बजार फर्केला ?

बोलिंगर ब्यान्डको तल्लो विन्दु छोयो मूल्यरेखाले, के अब बजार फर्केला ?

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा करिब १७ अंकले गिरावट आएको छ। अघिल्लो दिनको कारोबार बजारमा १९ अंकको गिरावट आएको थियो।  बजारमा आइतबारको तुलनामा सोमबार बजार घट्दा कारोबार भने बढेको छ। तर, लामो समयदेखि...

इन्साइडर ट्रेडिङमा ज्ञानेन्द्रलाल प्रधानविरुद्ध धितोपत्र बोर्डद्वारा अदालतमा मुद्दा दायर

इन्साइडर ट्रेडिङमा ज्ञानेन्द्रलाल प्रधानविरुद्ध धितोपत्र बोर्डद्वारा अदालतमा मुद्दा दायर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयरको भित्री (इन्साइडर ट्रेडिङ)मा नेपाल हाइड्रो डेभलपर्सका तत्कालीन कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको छ।  सेबोनले...

राष्ट्र बैंकले हटायो ३ महिनामा मात्रै ब्याजदर परिवर्तन गर्न पाइने व्यवस्था, ऋणिलाई राहात हुने

राष्ट्र बैंकले हटायो ३ महिनामा मात्रै ब्याजदर परिवर्तन गर्न पाइने व्यवस्था, ऋणिलाई राहात हुने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मासिक रुपमा कर्जाको ब्याजदर समेत परिवर्तित आधार दरको आधारमा परिवर्तन गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।  बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ लाई संसोधन गर्दै...

सिटी होटलको आईपीओमा पहिलो दिनै करिब २ गुणाले ओभरसब्सक्राइब्ड

सिटी होटलको आईपीओमा पहिलो दिनै करिब २ गुणाले ओभरसब्सक्राइब्ड

काठमाण्डौ । सिटी होटल लिमिटेडको आईपीओ आज (वैशाख २५ गते) निष्कासनको पहिलो दिन नै करिब २ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।  सिटी होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १...

सेयर कर्जामा १२ करोडको सीमा हटाउन र जोखिम भार घटाउन राष्ट्र बैंकलाई महासंघको सुझाव

सेयर कर्जामा १२ करोडको सीमा हटाउन र जोखिम भार घटाउन राष्ट्र बैंकलाई महासंघको सुझाव

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर कर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउन र जोखिम भार प्रतिशतलाई पनि घटाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ।  महासंघका तर्फबाट राष्ट्र बैंकलाई...

लिवर्टी इनर्जीको वार्षिक साधारणसभाबाट ५०% हकप्रद जारी गर्ने अजेन्डा पारित

लिवर्टी इनर्जीको वार्षिक साधारणसभाबाट ५०% हकप्रद जारी गर्ने अजेन्डा पारित

काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको १३ औँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ।  कम्पनीको आज सम्पन्न वार्षिक साधारणसभाले चुक्तापुँजी १ अर्ब ५० करोड...

बजार सुस्ताउँदा सुनसान बने ब्रोकर हाउस, ‘आन्तरिक खर्च धान्नसमेत मुस्किल’

बजार सुस्ताउँदा सुनसान बने ब्रोकर हाउस, ‘आन्तरिक खर्च धान्नसमेत मुस्किल’

– प्रकाश न्यौपाने काठमाण्डौ । नेपालको सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दै गएको छ। करिब २० महिनापहिले बजारले उच्च विन्दु चुम्दै गर्दा नयाँ लगानीकर्ताको संख्या छोटो समयमै ह्वात्तै बढेको थियो।  जब बजारमा करेक्सन आउन...

फियर एन्ड ग्रिडमा स्ट्रङ बियरिस सेन्टिमेन्ट देखिएको डिप्रोक्सको सेयरभाउ ३ वर्षयताकै न्यून

फियर एन्ड ग्रिडमा स्ट्रङ बियरिस सेन्टिमेन्ट देखिएको डिप्रोक्सको सेयरभाउ ३ वर्षयताकै न्यून

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपालमा सञ्चालित लघुवित्त वित्तीय संस्थामध्ये डिप्रोक्स पनि एउटा हो। यो लघुवित्तले २०५७ साल पुस १९ मा राष्ट्र बैंकबाट लघुवित्त कारोबार गर्ने अनुमति पाएको थियो। यसका मुख्य प्रमोटरहरुमा...

ईङवा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

ईङवा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँड हुने, कतिले पाउनेछन् सेयर ?

काठमाण्डौ । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ बुधबार (वैशाख २७ गते) हुने भएको छ।  धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँड कार्यक्रम राखिएको छ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे...

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जरपछिको एकीकृत कारोबार प्रयोजनार्थ तीन जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। नेप्सेले प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार भोलि वैशाख...

NRB
राष्ट्र बैंकका सञ्चालक पोखरेलद्वारा कामु प्रधानन्यायाधीशसमक्ष सपथ ग्रहण

राष्ट्र बैंकका सञ्चालक पोखरेलद्वारा कामु प्रधानन्यायाधीशसमक्ष सपथ ग्रहण

काठमाण्डौ । अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रुपमा सपथ लिएका छन्। सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा...

​अस्ट्रियाका राष्ट्रपतिबाट राजेशबाबु श्रेष्ठलाई विभूषण

​अस्ट्रियाका राष्ट्रपतिबाट राजेशबाबु श्रेष्ठलाई विभूषण

काठमाण्डौ । नेपालका लागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित भएका छन्।  नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले रा...

युनाइटेड इन्स्योरेन्सको विशेष साधारणसभाबाट अजोडसँगको मर्जर प्रक्रिया स्वीकृत

युनाइटेड इन्स्योरेन्सको विशेष साधारणसभाबाट अजोडसँगको मर्जर प्रक्रिया स्वीकृत

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को आज सम्पन्न विशेष साधारणसभाले अजोड इन्स्योरेन्ससँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ।  काठमाण्डौको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा भएको विशेष साधारणसभाले युनाइटेड...

नेप्सेमा बेस्ट फाइनान्सको थपियो साढे २ लाख बढी कित्ता सेयर

नेप्सेमा बेस्ट फाइनान्सको थपियो साढे २ लाख बढी कित्ता सेयर

काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनीको साढे २ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  बेस्ट फाइनान्सको २ लाख ५९ हजार २९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको थियो।  यो अवितरित हकप्रद सेयर हो। जुन...

रोकिएन बजारको ओरालो यात्रा, दोहोरो अंकले घट्यो नेप्से

रोकिएन बजारको ओरालो यात्रा, दोहोरो अंकले घट्यो नेप्से

काठमाण्डौ । सेयर बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज १६.९३ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८३३.६९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेर ३५२.३७...

नेप्सेमा थपियो करिब पौने ३० लाख कित्ता सेयर

नेप्सेमा थपियो करिब पौने ३० लाख कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब पौने ३० लाख कित्ता सेयर थपिएको छ।  नेप्सेमा आज गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको २९ लाख ७१ हजार ९३० कित्ता बोनस सेयर सूचीकृत भएको छ।  यो...

NRB
एक महिनामा बैंकिङ प्रणालीमा थपियो रु. ३१ अर्ब, बढ्यो कर्जा प्रवाह, सीडी रेसियोको अवस्था कस्तो ?

एक महिनामा बैंकिङ प्रणालीमा थपियो रु. ३१ अर्ब, बढ्यो कर्जा प्रवाह, सीडी रेसियोको अवस्था कस्तो ?

काठमाण्डौ । पछिल्लो बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको छ। बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी पनि बढेको छ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि मेन्टन नै रहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नयाँबानेश्वरको ‘दृश्य लाउन्ज’मा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई नयाँबानेश्वरको ‘दृश्य लाउन्ज’मा विशेष छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाण्डौको नयाँबानेश्वरस्थित ‘दृश्य लाउन्ज’ सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ। यस सम्झौतापश्चात...

ओपोले ल्यायो ‘इन्स्पिरेसन च्यालेन्ज–२०२३’, सहभागी हुन आवेदन खुला

ओपोले ल्यायो ‘इन्स्पिरेसन च्यालेन्ज–२०२३’, सहभागी हुन आवेदन खुला

काठमाण्डौ । ओपोले ‘इन्स्पिरेसन च्यालेन्ज–२०२३’ ल्याएको छ। यो प्रतियोगितामा सहभागी हुन आज मे ८ बाट आवेदन पनि खुला गरिएको छ।  ग्लोबल पाटर्नर क्वालकम टेक्नोलोजिज, जीएसएमए ५जी आईएन, अमेजन वेब सर्भिसेज र लिंक्डइनको...

एससीटी र मुक्तिनाथ विकास बैंकबीच एससीटी-यूपीआई डेबिट कार्ड सेवा सञ्चालन गर्ने सम्झौता

एससीटी र मुक्तिनाथ विकास बैंकबीच एससीटी-यूपीआई डेबिट कार्ड सेवा सञ्चालन गर्ने सम्झौता

काठमाण्डौ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र मुक्तिनाथ विकास बैंकबीच एससीटी–यूपीआई डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता भएको छ।  सम्झौतापत्रमा स्माटच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी...

सिटिजन्स बैंकका कार्डबाहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट

सिटिजन्स बैंकका कार्डबाहकलाई अन्नपूर्ण केबलकारमा विशेष छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकलाई पोखरास्थित अन्नपूर्ण केबल कार प्रालिमा विशेष छुट हुने भएको छ।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकले अन्नपूर्ण केबलकारमा...