राष्ट्रिय वाणिज्य बैंकद्वारा कर्मचारीलाई ‘उत्कृष्ठ बैंक सेवा पुरस्कार’ प्रदान

राष्ट्रिय वाणिज्य बैंकद्वारा कर्मचारीलाई ‘उत्कृष्ठ बैंक सेवा पुरस्कार’ प्रदान

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औँ वार्षिकोत्सवका अवसरमा २०७९ माघ १० गते घोषणा गरिएका आव २०७७–७८ र २०७८–७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई एक समारोहबीच...

लामो समयपछि सेबोनले दियो एफपीओलाई स्वीकृति, युनिक नेपाल लघुवित्तले पायो अनुमति

लामो समयपछि सेबोनले दियो एफपीओलाई स्वीकृति, युनिक नेपाल लघुवित्तले पायो अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लामो समयपछि थप सार्वजनिक निष्कासन (एफपीओ)लाई अनुमति दिएको छ।  सेबोनले युनिक नेपाल लघुवित्त वित्तीय संस्थालाई एफपीओ जारी गर्ने अनुमति दिएको हो।  युनिक नेपाल लघुवित्तले ३ करोड ७९...

एनआईबिएल सहभागिता फन्डमा एच मेडिकल एन्ड डायग्नोस्टिकका कर्मचारीले लगानी गर्ने

एनआईबिएल सहभागिता फन्डमा एच मेडिकल एन्ड डायग्नोस्टिकका कर्मचारीले लगानी गर्ने

काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फन्डमा एच मेडिकल एन्ड डायग्नोस्टिक प्रालिका कर्मचारीहरुले ‘कर्पोरेट पेरोल एसआईपी’मार्फत लगानी गर्ने भएका छन्।  यससम्बन्धमा एच मेडिकल र योजना...

बढ्यो सुनको भाउ, चाँदीको भने स्थिर

बढ्यो सुनको भाउ, चाँदीको भने स्थिर

काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार...

बोनस सेयरमा लाग्ने करबापत रकम जम्मा गर्न साबिक सगरमाथा इन्स्योरेन्सका सेयरधनीहरुलाई आग्रह

बोनस सेयरमा लाग्ने करबापत रकम जम्मा गर्न साबिक सगरमाथा इन्स्योरेन्सका सेयरधनीहरुलाई आग्रह

काठमाण्डौ । साबिक सगरमाथा इन्स्योरेन्सले ५ वर्षअघिको बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।  आज एक सूचना प्रकाशित गरी कम्पनीले आर्थिक वर्ष २०७४–७५को मुनाफाबाट ८६ प्रतिशत बोनस सेयर वितरण...

युनिटेक हाइड्रोपावरले रु. ३६.६७ करोडको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

युनिटेक हाइड्रोपावरले रु. ३६.६७ करोडको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाण्डौ । युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ ल्याउने भएको छ।  कम्पनीले ३६ करोड ६७ लाख रुपैयाँबराबरको आईपीओ ल्याउने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ३६ लाख ६७ हजार कित्ता आईपीओ...

विद्युत बिक्रीको आम्दानी घट्दा पाँचथर पावरको नाफामा संकुचन, ४४.२१%ले बढ्यो रिजर्भ

विद्युत बिक्रीको आम्दानी घट्दा पाँचथर पावरको नाफामा संकुचन, ४४.२१%ले बढ्यो रिजर्भ

काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ८ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीलाई यही...

ग्रीन भेन्चर्सको ३००%ले बढ्यो नाफा, विद्युत बिक्रीको आम्दानीमा पनि उछाल

ग्रीन भेन्चर्सको ३००%ले बढ्यो नाफा, विद्युत बिक्रीको आम्दानीमा पनि उछाल

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३० करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीलाई यही...

सिभिल लघुवित्तको नाफामा ८७.५९%को संकुचन, अन्य सूचक कस्ता ?

सिभिल लघुवित्तको नाफामा ८७.५९%को संकुचन, अन्य सूचक कस्ता ?

काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाको यो नाफा गत...

इम्पेयरमेन्ट चार्ज चुलिँदा निर्धन उत्थानको नाफामा पहिरो, मुख्य सूचकहरुमा खराब प्रदर्शन

इम्पेयरमेन्ट चार्ज चुलिँदा निर्धन उत्थानको नाफामा पहिरो, मुख्य सूचकहरुमा खराब प्रदर्शन

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाको यो...

आरएमडीसी लघुवित्तको बढ्यो नाफा, घट्यो ईपीएस

आरएमडीसी लघुवित्तको बढ्यो नाफा, घट्यो ईपीएस

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले २७ करोड ४४ लाख रुपैयाँ खु्द नाफा...

सामुदायिक दृढताका लागि कोका-कोला बेभरेज नेपालको नयाँ वाटर स्टेवार्डसिप परियोजना

सामुदायिक दृढताका लागि कोका-कोला बेभरेज नेपालको नयाँ वाटर स्टेवार्डसिप परियोजना

काठमाण्डौ । वाटर स्टेवार्डसिपको एउटा हिस्साका रुपमा कोका–कोला बेभरेज नेपालले बालाजु पार्कको बाईसधाराको पुनरुत्थान र वास प्रणालीका साथै पोखरा र भरतपुरमा रेन वाटर हार्वेस्टिङ तथा र ग्राउन्ड वाटर रिचार्ज परियोजनासहित वर्ष...

आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’

आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क बचत खाता’

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित ‘नबिल ढुक्क बचत खाता’ बजारमा ल्याएको छ।  उच्चतम ब्याजदर र ३ वटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ। यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार...

सिटी होटलको आईपीओमा आजबाट आवेदन खुला

सिटी होटलको आईपीओमा आजबाट आवेदन खुला

काठमाण्डौ । सिटी होटल लिमिटेडको आईपीओ आज (वैशाख २५ गते)बाट सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ।  सिटी होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४००...

विदेशमा रहेका श्रमिकले थ्रीस्टार हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयलाई म्याद थप

विदेशमा रहेका श्रमिकले थ्रीस्टार हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, स्थानीयलाई म्याद थप

काठमाण्डौ । विदेशमा रहेका श्रमिकले थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज (वैशाख २५ गते) अन्तिम दिन रहेको छ। आयोजना प्रभावित स्थानीयका लागि भने यो आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ।  कम्पनीले गत वैशाख ११ गतेदेखि...

आजबाट संसदमा प्रि-बजेटमाथि छलफल, वैशाख २७ मा अर्थमन्त्रीको जबाफ

आजबाट संसदमा प्रि-बजेटमाथि छलफल, वैशाख २७ मा अर्थमन्त्रीको जबाफ

काठमाण्डौ । प्रतिनिधिसभा बैठकमा आज (वैशाख २५ गते)देखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुने भएको छ।  प्रतिनिधिसभा बैठकमा वैशाख २७ गतेसम्म प्रि–बजेट छलफल हुनेछ। बैठक बिहान ११ बजेदेखि बेलुका ५...

स्थानीय सेवा र उत्पादनको प्रवर्द्धनमा सघाउन प्रदेश तथा स्थानीय सरकारसँग ढकालको आग्रह

स्थानीय सेवा र उत्पादनको प्रवर्द्धनमा सघाउन प्रदेश तथा स्थानीय सरकारसँग ढकालको आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सेवा तथा उत्पादनको प्रवर्द्धनका लागि लगानीकर्ता तयार रहेकोले सहजीकरण गर्न प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन्।  पाल्पाको तानसेनमा...

पुँजीबजारको पारदर्शितालाई अभिवृद्धि गर्न नियमन सुदृढ गरिने, बजेटको सिद्धान्त र प्राथमिकता यस्ता

पुँजीबजारको पारदर्शितालाई अभिवृद्धि गर्न नियमन सुदृढ गरिने, बजेटको सिद्धान्त र प्राथमिकता यस्ता

काठमाण्डौ । सरकारले पुँजीबजारको पारदर्शिता र जबाफदेहितालाई अभिवृद्धि गर्न नियमनलाई सुदृढ गर्ने भएको छ।  संसदमा आज प्रस्तुत विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामा पुँजीबजारको पारदर्शिता र जबाफदेहितालाई...

ओभर सोल्ड जोन नजिक रहेको बजारको पिभटमार्फत हेर्दा कति-कतिमा देखिन्छ सपोर्ट ?

ओभर सोल्ड जोन नजिक रहेको बजारको पिभटमार्फत हेर्दा कति-कतिमा देखिन्छ सपोर्ट ?

काठमाण्डौ । आज सेयर बजार दिनभर नै घटेर बन्द भएको छ। आज नेप्सेमा करिब २० अंकको गिरावट आएको भने कारोबार पनि करिब ६० करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ।  बजारलाई प्राविधिक रुपमा हेर्दा आज बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले...

एनएमबि क्यापिटलको कार्यालय बालुवाटारमा स्थानान्तरण

एनएमबि क्यापिटलको कार्यालय बालुवाटारमा स्थानान्तरण

काठमाण्डौ । एनएमबि क्यापिटलको कार्यालय स्थानान्तरण गरिएको छ।  एनएमबि क्यापिटलको कार्यालय काठमाण्डौको बालुवाटार–४ स्थानान्तरण गरिएको थियो। स्थानान्तरित कार्यालयको आज वैशाख २४ गते उद्घाटन गरिएको छ।  यसअघि एनएमबि...

संसदमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत, रोजगारी सिर्जनमा र गरिबी निवारणमा बजेट केन्द्रित हुने

संसदमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत, रोजगारी सिर्जनमा र गरिबी निवारणमा बजेट केन्द्रित हुने

काठमाण्डौ । प्रतिनिधिसभाको बजेट अधिवेशन आज आइतबारबाट सुरु भएको छ।  बजेट अधिवेशनको पहिलो दिनको बैठकमा सांसदहरुले नेपाली नागरिकलाई भुटानी शरणार्थी  बनाएर विदेश लैजाने ठगीधन्दालगायत भ्रष्टाचारका विभिन्न विषयमा आवाज...

बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने यामाहाको घोषणा

बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने यामाहाको घोषणा

काठमाण्डौ । काठमाण्डौको नक्सालस्थित यामाहा ब्लु स्क्वायरमा यामाहा आफ्नो बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ।  यामाहा मालिकहरुलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलबीच बलियो...

नेपालमा भिभो भी२७ सिरिजको मूल्य सार्वजनिक, प्रि-बुकिङ पनि खुला

नेपालमा भिभो भी२७ सिरिजको मूल्य सार्वजनिक, प्रि-बुकिङ पनि खुला

काठमाण्डौ । एक विश्वव्यापी अग्रणी ब्रान्ड भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत बहुप्रतिक्षित नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरेको छ।  यी दुवै स्मार्टफोनहरु ८ तारिखदेखि १४ तारिखसम्म (वैशाख २५ देखि ३१ गतेसम्म)...

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ।  शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी...

ग्राउन्ड जिरोका लगानीकर्तामा चरम निराशा, भन्छन्-‘अब त बजारमा टिक्नै नसकिने भइयो’

ग्राउन्ड जिरोका लगानीकर्तामा चरम निराशा, भन्छन्-‘अब त बजारमा टिक्नै नसकिने भइयो’

– प्रकाश न्यौपाने काठमाण्डौ । हरेक साता आइतबारका दिन सेयर बजार खुलेको बेला हामी काठमाण्डौका ब्रोकर हाउस पुगेर लगानीकर्ताका कुरा सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिँदै आएका छौँ। यो सिलसिलालाई आज पनि हामीले जारी राखेका...

ब्रोकर र स्टक डिलरसम्बन्धी विनियमावली २५ वर्षपछि संशोधन गर्दै नेप्से

ब्रोकर र स्टक डिलरसम्बन्धी विनियमावली २५ वर्षपछि संशोधन गर्दै नेप्से

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । कुनै बेला रिङरोडमा मात्रै सीमित रहेका ब्रोकरेज सेवा अहिले देशैभरि फैलिएको छ। अहिले देश तथा विदेशबाट अनलाइनका माध्यमबाट पनि सेयर कारोबार गर्न सकिन्छ।  योसँगै नेपाल स्टक एक्सचेन्ज...

‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’बाट वरिष्ठ गायक दीप श्रेष्ठ र संगीतकार शक्ति बल्लभ सम्मानित

‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’बाट वरिष्ठ गायक दीप श्रेष्ठ र संगीतकार शक्ति बल्लभ सम्मानित

काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही वैशाख २३ गते “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७९” प्रदान गरिएको छ।  उक्तसम्मान गायनतर्फ वरिष्ठ गायक तथा...

NRB
विश्वमा देखिएका चुनौतीबीच नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफलः गभर्नर

विश्वमा देखिएका चुनौतीबीच नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफलः गभर्नर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वमा देखिएको आर्थिक संकटबीच नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको दाबी गरेका छन्। पाकिस्तानको इस्लामाबादमा आयोजित ४३ औँ सार्क फाइनान्स गभनर्स...

आइएमई पेले क्यूआर भुक्तानीमा रिवार्ड प्वइन्ट दिने

आइएमई पेले क्यूआर भुक्तानीमा रिवार्ड प्वइन्ट दिने

काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले क्यूआर भुक्तानीमा रिवार्ड प्वइन्ट दिने भएको छ। यसै क्रममा ग्राहकलाई विद्युतीय तथा क्यूआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले क्यूआर भुक्तानीमा...

दोहोरो अंकले घट्यो बजार, सबै समूह राताम्मे

दोहोरो अंकले घट्यो बजार, सबै समूह राताम्मे

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।  बजार आज १९.१२ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८५०.६१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक...