काठमाण्डौ। डाबर नेपालले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (काठमाण्डौ बाल स्वास्थ्य संस्थान)लाई ३० लाख रुपैयाँ अनुदानस्वरुप प्रदान गरेको छ। यो संस्थाले नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको...
काठमाण्डौ । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालु वर्षको ७ महिनामा पनि शून्य प्रतिशत प्रगति देखिएको छ। नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज...
काठमाण्डौ । नेपालको सेयर बजारलाई विगत लामो समयदेखि अध्ययन गर्दा प्रत्येक बुल र बियरमा लगानीकर्ता सेक्टरवाइज खरिदबिक्रीका लागि झुम्मिएको इतिहास छ। केही समय एउटा सेक्टरमा खरिद चाप आउने र नाफा बुक हुने अनि अर्को सेक्टरमा फेरि...
काठमाण्डौ । वाणिज्य बैंकका सीइओहरुको तलब तथा सेवासुविधा सञ्चालक समितिको मनोमानीमा जथाभावी बढाउन थालिएपछि त्यसलाई रोक्न राष्ट्रबैंकले कडा कदम चालेको छ । राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले सानिमा क्यापिटल लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्राएनपी)एएमसी क्वालिटी३ (एएमसी३) रेटिङलाई (इक्राएनपी)एएमसी क्वालिटी ३प्लस (एएमसी३प्लस) मा अपग्रेड गरेको छ। गउनचबमभ गरेको छ। एएमसी३प्लस...
काठमाण्डौ । कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सेयर खरिद–बिक्री अर्डर राख्नका लागि सीएनसी, एलएमटी र एमकेटी अप्सन रहेका छन्। सीएनसी र एलएमटीमा नियमित अर्डर राख्ने काम हुन्छ। तर, टीएमएसमै एउटा एमकेटी (मार्केट अडर)...
काठमाण्डौ । सत्ता समीकरण फेरबदल भएसँगै रिक्त अर्थमन्त्रालयको बागडोर सम्हाल्न को आउँछ भन्ने विषय अहिले चर्चामा छ । अर्थमन्त्रीको रुपमा आउने व्यक्तित्व र उसले लिने नीतिले सेयर बजार समेत प्रभावित हुने भएकोले यो क्षेत्रमा यसको...
– रेखा चन्द काठमाण्डौ । मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि पूर्ण रुपमा चलायमान भइसकेको छैन। जसका कारण सबै क्षेत्र मारमा परेका छन्। उद्योग–व्यवसाय, घरजग्गा, सेयर बजारलगायतका क्षेत्र चौपट भएका छन्। तरलताको अभावले...
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी भोलि फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्न लागेका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जरसम्बन्धी...
– प्रकाश न्यौपाने काठमाण्डौ । पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्र बैंकले ल्याएको लघुवित्तसम्बन्धी सर्कुलरले सेयर बजारमा केही दिनदेखि दबाब सिर्जना भएको छ। राष्ट्र बैंकको सर्कुलर र राजनीतिक अन्यौलताले गत बिहीबार सेयर...
काठमाण्डौ । आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ। सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकले सीधै आइएमई पे वालेटबाट दाबी गरी पाउन सक्नेछन्। सम्झौता ग्राहकलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार...
काठमाण्डौ । सेयर बजारमा मंगलबार सामान्य गिरावट आएको छ। बजार आज ३.८१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०१९.७३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.०८ अंकले घटेर ३८१.९३ को...
काठमाण्डौ । लक्ष्मी बैंक र सनराइज बैंकले आउँदो जेठभित्र एकीकृत कारोबार गर्ने लक्ष्यका साथ मर्जर प्रक्रिया तीव्रगतिमा अगाडि बढाएको छ। नेपाल राष्ट्र बैंकले लक्ष्मी र सनराइज बैंकको मर्जरलाई दुई साताअघि सैद्धान्तिक सहमति...
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आन्तरिक राजस्व विभागले आन्तरिक राजस्वसँग सम्बन्धित क्षेत्रका लागि सर्वसाधारण तथा सरोकारवालासँग सुझाव मागेको छ। विभागले एक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको आर्थिक ऐन तथा...
काठमाण्डौ । अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको प्रभाव भारतीय सेयर बजारमा देखिएको छ। अडानी समूहका कम्पनीको सेयरदेखि एलआईसी, एसबीआईसम्म धरासायी भएका छन्। सेयर बजार विगत ७ दिनदेखि लगातार ओरालो लागेको छ। सेयर बजारमा...
काठमाण्डौ । अबदेखि म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन आफ्नो वेबसाइटमा पनि राख्नुपर्ने भएको छ। वैदेशिक रोजगार विभागले एक सूचना प्रकाशित गरी म्यानपावर कम्पनीहरुलाई वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन...
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले आफ्नै मोबाइल एप सञ्चालनमा ल्याएको छ। प्राधिकरणले मोबाइल एप (एनईए एप) सञ्चालनमा ल्याएको हो। ग्राहकलाई सरल र सहज तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले यो एप सञ्चालनमा ल्याइएको...
काठमाण्डौ । घरबाट निस्कनेबित्तिकै १५ मिनेटको दूरीमा विद्यालय, अस्पताल, हाटबजार सबै कुरा भेटियो भने कस्तो होला ? ट्राफिक जामदेखि सडक दुर्घटना कम हुनेछ। वातावरण पनि राम्रो हुनेछ। यही सोचका साथ बेलायत र युरोपमा १५ मिनेटको...
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडको आयोजनामा काठमाण्डौको ठमेलस्थित छाँयादेवी कम्प्लेक्समा रहेको अलफ्ट होटेलमा कार्यरत विभिन्न तहका कर्मचारीलाई...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ३०० रुपैयाँ कायम भएको...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १८ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको सोमबार (फागुन १५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभाले आर्थिक वर्ष...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९को प्रस्तावित लाभांशमा कटौती गरेको छ। गत माघ २३ गते संस्थाले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको निर्देशनपछि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९को प्रस्तावित लाभांशमा संशोधन गरेको छ। गत पुस १८ गते कम्पनीले उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई...
काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको फागुन १५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजीको...
काठमाण्डौ । टेस्लाका सीईओ एलन मस्क बर्नार्ड अर्नाल्टलाई पछि पार्दै फेरि विश्वकै धनीव्यक्ति बनेका छन्। सीएनएनमा प्रकाशित समाचारअनुसार फ्रान्सेली लक्जरी ब्रान्ड लुई भुटनका सीईओ अर्नाल्टलाई पछि पार्दै मस्क पुनः विश्वकै...
काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही फागुन २५ गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने जनाएको छ। राष्ट्र बैंकले वित्तीय चेतनासम्बन्धी सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो। लघुवित्त वित्तीय...
काठमाण्डौ । कुमारी बैंकको करिब ३ लाख कित्ता सेयर आज फागुन १६ गतेबाट बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ९६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्यमान...
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तले यही फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार सुरु गर्न लागिएको...
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज फागुन १६ गते अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ लक्ष्मी लघुवित्तले भोलि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको...