काठमाण्डौ । विगत १६ वर्षदेखि आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवासुविधा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गँुडगाँवस्थित मेदान्त–द मेडिसिटि अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको...
काठमाण्डौ । साताको पहिलो दिन आइतबार पनि सेयर बजार खुलेको १० मिनेट पनि नहुँदै ५० अंकले ओरालो लागेको छ। राजनीतिक घटनाक्रम र राष्ट्र बैंकले लघुवित्तका लागि ल्याएको कसिलो नीतिले सेयर बजारमा भारी गिरावट आएको हो। आज कारोबारको...
काठमाण्डौ । अडानी समूहमा अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको कहर कहिले समाप्त हुन्छ भन्न गाह्रो छ। दिनप्रतिदिन गौतम अडानीलाई ठूलो झट्का लागेको छ। सन् २०२३ यी भारतीय अर्बपतिका लागि निकै खराब साबित भएको छ। अमेरिकी सर्ट...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख १...
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ। कम्पनी सञ्चालक समिति शुक्रबार (फागुन १२ गते) बसेको बैठकले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय...
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयरको आकार बढाएको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (फागुन १२ गते) बसेको बैठकले हकप्रद सेयरको आकार बढाउने निर्णय गरेको हो। कम्पनीको गत पुस ३० गतेसम्म सम्पन्न आठौँ...
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको माघ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा लार्ज क्याप फन्ड, सानिमा इक्विटी...
काठमाण्डौ । एसियन हाइड्रोपावर लिमिटेडको आईपीओ आज आइतबार (फागुन १४ गते)मा बाँडफाँड गरिएको छ। आईपीओ बाँडफाँड कार्यक्रम धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे...
काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको माघ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३०...
काठमाण्डौ । शिवश्री हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा १३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीले १८...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरुलाई धेरै निराश नहुन आग्रह गरेका छन्। नेपालगन्ज उद्योग वाणिज्य संघको २१औँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिका रुपमा सम्बोधन...
काठमाण्डौ । इङवा हाइड्रोपावर लिमिटेले फागुन २१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ जारी गर्ने भएको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशलते हुन...
काठमाण्डौ । एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सो बैठकले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार...
काठमाण्डौ । नेकपा एमालेले आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा सुवासचन्द्र नेम्वाङलाई उठाउने निर्णय गरेको छ । ललितपुरस्थित पार्टी कार्यालयमा जारी सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारमा पार्टीका नेता...
काठमाण्डौ । सत्ता गठबन्धन टुटाउने गरी नयाँ गठबन्धन बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल नै उद्यत भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । शनिबार बिहान काठमाण्डौको धुम्बाराहीस्थित पार्टी कार्यालयमा...
काठमाण्डौ । आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल हुने भएका छन् । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताका लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन् । शुक्रबार पर्वत उद्योग वाणिज्य संघको ४७औँ स्थापना दिवस तथा ४०औँ वार्षिक...
काठमाण्डौ । नेकपा एमालेले विदेशी शक्तिहरुको इशारामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन तोडेर नयाँ गठबन्धन तयार गरेको र राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले...
काठमाण्डौ । एमालेसहितको सत्ता गठबन्धन २ महिनामै भत्किएको छ । योसँगै मुलुकको संघीय र प्रदेश तहका सरकारहरुमा पनि अनिश्चितताको यात्रा सुरु हुने देखिएको छ । बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति...
काठमाण्डौ । ग्यालेक्सी २३ अल्ट्राका लागि ग्राहकहरुबाट अत्याधिक माग भएसँगै ग्यालेक्सी २३ सिरिजको प्रि अर्डरको रेकर्ड तोडिएको छ। सामसङले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस२३ स्मार्टफोनहरुलाई यसको...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपरासी जिल्लाको विनयी–त्रिवेणी गाउँपालिका वडा नं ४, सर्दीमा बैंकको ६४औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई...
काठमाण्डौ । लक्ष्यअनुसार राजश्व संकलन हुन नसक्दा सरकारी खाता निरन्तर ऋणात्मक बन्दै गएको छ। आम्दानीभन्दा खर्च धेरै हुँदा सरकारको खाता ऋणात्मक बन्दै गएको हो। महालेखा नियन्त्रकको कार्यायलले फागुन ११ गतेसम्म सरकारी खाता १...
काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा ‘एमडीआरटी एचिभर्स ग्रान्ड अवार्ड सेरेमोनी’ विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ। कम्पनीले फागुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको कार्यक्रममा...
काठमाण्डौ। समृद्धि फाइनान्सले फाल्गुण १२ गते संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ह्विल चियर वितरण गरेको छ। फाइनान्सले रोटरी क्लब अफ महाबौद्ध र राष्ट्रिय अपांग कोषको सहकार्यमा ह्विल चियर वितरण कार्यक्रम गरेको हो।...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको ५ अर्ब रुपैयाँको ‘ग्लोबल आइएमई डिबेन्चर २०८४–८५’ आज बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले उक्त ऋणपत्र बाँडफाँड गरेको हो। बैंकले गत माघ २९ गतेदेखि...
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९–८० का लागि सरकारले गहुँको समर्थन मूल्य निर्धारण गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चालु आर्थिक वर्षका लागि सरकारले प्रतिक्विन्टिल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको...
– रेखा चन्द काठमाण्डौ । वाणिज्य बैंकको संख्या २१ मा झरेको छ। आजबाट हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार भएसँगै वाणिज्य बैंकहरुको संख्या २१ मा झरेको हो। मुलुकमा २०६९ को असार मसान्तसम्ममा ३२ वटा वाणिज्य बैंकहरु...
– प्रकाश न्यौपाने काठमाण्डौ । हिजोआज क्लब हाउस र ब्रोकर हाउसमा सेयर बजारको आधारभूत विश्लेषणभन्दा प्राविधिक विश्लेषणको बढी चर्चा हुन थालेको छ। अझ ब्रोकर हाउसमा प्राविधिक रुपमा बजारको सपोर्ट र रेसिस्टेन्ट तथा प्राविधिक...
काठमाण्डौ । विभिन्न डिजिटल च्यानलमार्फत गतिशील बैंकिङको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ (एनआईसी मोबैंक ) एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी एनआईसी एसिया फोनलोन सेवा शुभारम्भ गरेको...
काठमाण्डौ । अब भाखा नाघेको कर्जाको साँवा–ब्याज ३० दिनभित्र तिरेमा पेनाल ब्याज (जरिवाना) नलाग्ने भएको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ल्याइएको व्यवस्था नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय...