काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयासस्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापी रुपमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको...
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १७ औँ र १८ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार (माघ ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार (माघ ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २६ गते आयोजना गर्ने निर्णय गरेको हो।...
काठमाण्डौ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले यही माघ १३ गतेबाट सर्वसाधारणका आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले अधिकांश वित्तीय सूचकमा सन्तोषजनक प्रगति गरेको...
काठमाण्डौ । लिलामीमा राखिएको नेपाल फाइनान्स लिमिटेडको सेयरमा खरिद आवेदन दिने आज माघ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत पुस २० गतेबाट ११ लाख १६ हजार ६१६.१८७ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो। यो लिलामी सेयरमा आज बैंकिङ...
काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १०...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले तीनवटा ब्रोकर कम्पनी(धितोपत्र दलाल व्यवसायी)हरुलाई कारबाही गरेको छ । तोकिएको समयमा विवरण पेश नगर्ने धितोपत्र दलाल व्यवसायीहरुलाई कारबाही गरिएको बोर्डले आज एक विज्ञप्ति जारी गरी जनाएको...
– प्रकाश न्यौपाने काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै उकालो लागेको सेयर बजार २२६० भन्दा माथि पुगेर दुई दिनको करेक्सनपछि २१४९ सम्म झरेर अघिल्लो हप्ता बन्द भयो। दुई...
काठमाण्डौ । स्थापनाको पहिलो वर्षमै माइपे डिजिटल वालेटले प्लेस्टोरमा ५ लाखभन्दा बढी डाउनलोड पुर्याउन सफल भएको छ। सोही अवसरमा माइपे वालेटले माघ ३ र ४ गते बेलुका ४ बजेदेखि राति १२ बजेसम्म ५ प्रतिशत बढीमा रु. १०० सम्म...
काठमाण्डौ । जापानिज भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ। जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ।...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले दैनिक तरलता विवरण सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिपोर्टिङ पोर्टल)मार्फत नेपाल राष्ट्र बैंकमा पठाउनुपर्ने भएको छ। केन्द्रीय बैंकले क, ख र ग वर्ग बैंक तथा वित्तीय संस्था र...
काठमाण्डौ । भिभोले युवा केन्द्रित आफ्नो वाई सिरिज पोर्टफोलियोमा दुई नयाँ स्मार्टफोनहरु वाई २२ र वाई २२एस सार्वजनिक गरिसकेको छ। भिभो वाई सिरिजका स्मार्टफोनहरु सुलभ मूल्यमा प्रिमियम क्यामेरा सुविधाहरु, शक्तिशाली...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साल्ट ट्रेडिङसहित तीन कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ। नेप्सेले साल्ट ट्रेडिङ, महिला लघुवित्त र महुली लघुवित्तको सेयर कारोबार फुकुवा गरेको हो। धितोपत्र सूचीकरण ...
काठमाण्डौ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बिग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ। यस...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ललितपुरको सानेपा–२ स्थित स्टार हस्पिटल लिमिटेड र काठमाण्डौको नयाँ बानेश्वरस्थित अल्फा केयर प्रालि गरी दुई...
काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। बजार आज ३२.७२ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २१८२.११ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.८१ अंकले बढेर ४१६.०६ को...
काठमाण्डौ । नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) ले आफ्ना ग्राहकका लागि मार्जिन कर्जामा थप दुई नयाँ योजना ल्याएको छ। पहिलो योजनाअन्तर्गत २५ लाख रुपैयाँसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशतमात्र नगद मार्जिन...
काठमाण्डौ । आइएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ। यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकको उच्च मागमा पुस ३० गतेबाट पुनः सुरु गरिएको हो। यस अफरमार्फत प्रयोगकर्ताले आइएमई पे एप दर्ता...
काठमाण्डौ । कोका–कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस...
काठमाण्डौ । नेपाल टेलिकमका इन्टरनेट र एसएमएस सेवा देशभर अवरुद्ध बनेको छ। मध्याह्न १२ बजेदेखि इन्टरनेट र एसएमएस सेवा देशभर अवरुद्ध बनेको हो। केही समय नेपाल टेलिकमको मोबाइल सेवा पनि अवरुद्ध भएको थियो। अहिले मोबाइल सेवा भने...
काठमाण्डौ । आज नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री...
काठमाण्डौ। देशको सम्पत्ति सामान्यतया कुल गार्हस्थ्य उत्पादन (जीडीपी)बाट मूल्यांकन गरिन्छ। जुन कुनै निश्चित अवधिमा कुनै देशको वस्तु र सेवाहरुको उत्पादन थपेर बनाइन्छ। यसलाई देशको सम्पत्ति देखाउने सूचकको रूपमा हेर...
काठमाण्डौ । गत वर्ष २०२२ मा चीनको अर्थतन्त्र झन्डै आधा शताब्दीमा दोस्रोपटक सबैभन्दा सुस्त दरमा बढ्यो। यो देशको कडा कोरोनाभाइरस नियमहरुले व्यवसायहरुलाई कसरी असर गरेको छ भन्ने संकेत हो। आधिकारिक तथ्यांकअनुसार विश्वको...
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)मा गैरआधाकारिक व्यक्तिलाई प्रवेश गराएर सूचीकृत कम्पनीहरुको सम्वेदनशील सूचनाहरुमा व्यापक चलखेल भइरहेको संगीन आरोप नेतृत्वमाथि लागेको छ । नेप्सेको प्रमुख कार्यकारी...
काठमाण्डौ । सुनको भाउ मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ५ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ४ हजार ६०० रुपैयाँ कायम...
काठमाण्डौ । अपी पावर कम्पनीले लिमिटेडले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि प्रस्तावित ७.५ प्रतिशतले हुन आउने बोनस सेयर वितरण कायम हुने...
काठमाण्डौ । लक्जरी इलेक्ट्रिक कार कम्पनी टेस्ला इंकले अमेरिकामा आफ्ना विद्युतीय सवारीका विभिन्न भर्जनको मूल्य घटाएको छ। टेस्लाले आफ्ना सवारीसाधनको निरन्तर घट्दो बिक्री र कम्पनीको स्टकमा आएको गिरावटका कारण विद्युतीय...
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही माघ २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...