काठमाण्डौ । नेपाल टेलिकमका इन्टरनेट र एसएमएस सेवा देशभर अवरुद्ध बनेको छ।
मध्याह्न १२ बजेदेखि इन्टरनेट र एसएमएस सेवा देशभर अवरुद्ध बनेको हो। केही समय नेपाल टेलिकमको मोबाइल सेवा पनि अवरुद्ध भएको थियो। अहिले मोबाइल सेवा भने सुचारु भएको छ।
इन्टरनेट र एसएमएस सेवा अवरद्ध भएपछि उपभोक्ता समस्यामा परेका छन्।
नेपाल टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ। कम्पनीले हालसम्म सेवा अवरुद्धको विषयमा कुनै जानकारी गराएको छैन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago