Nepal Telecom

नेपाल दुरसञ्चार कम्पनीको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

1705370823Nepal-Telecom.jpg
काठमाण्डौ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ।  कम्पनीले गत पुस २९ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाबाट पारित प्रति सेयर ४० का दरले नगद लाभांश लाभांस  आज(माघ २ गते) देखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद...

नेपाल टेलिकमले ल्यायो ‘विन्टर अफर २०८०’,एक दिनको लागि रु. १९ मा ४०० एमबी डेटा

1704970518Winter-Offer-2.jpg
काठमाण्डौ । नेपाल टेलिकमले विन्टर अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध गराउने भएको छ । कम्पनीले पुस २७ गतेदेखि लागु हुने गरी यस्तो अफर ल्याउन लागेको हो ।  यस अघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको कम्पनीले जनाएको छ । यस अनुसार १ दिनको समयावधिका  लागि रु. १९ मा ४०० एमबी र रु. ३३ मा १२०० एमबी डेटा उपलब्ध...

प्रतिसेयर रु. ४० नगद लाभांश पारित गर्न टेलिकमद्वारा एजीएम आह्वान, बुक क्लोज कहिले ?

1703387650ntc.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमीटेड(नेपाल टेलिकम)ले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  पुस गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार पुस २९ गते  आइतबार काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्टियसभा गृहमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको हो ।  साधारणसभामा अर्थमन्त्रालयबाट स्वीकृत भएपछि आर्थिक...

1695556604Online-Ad.gif

टेलिकमको दसैँतिहार अफरः डेटा र भ्वाइस प्याकमा बोनस र सहुलियत

16972816072-1.jpg
काठमाण्डौ । नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  यसअन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउनेछ ।  दसैँका लागि यो अफर भोलि (२०८० असोज २८) देखि प्रारम्भ हुनेछ र...

एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा एनटिसीद्वारा २५०% सम्मको बढोत्तरी

1696860470NT-Fiber.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आगामी बिहीबार (२०८० असोज २५) देखि लागू हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर उपलब्ध गराउने भएको छ । यस अफरअन्तर्गत सेवाग्राहीले अत्याधिक रुची देखिएको एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको छ...

संगीता पहाडी बनिन् टेलिकमको निमित्त प्रबन्ध निर्देशक

1696424099DSC6155.JPG
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।  नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको निर्णयअनुसार उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि नियुक्त गरिएको हो...

तीज र संविधान दिवसका अवसरमा नेपाल टेलिकमको ल्यायो यस्ता अफर

1694917471viberimage2023-09-1613-25-57-590.jpg
काठमाण्डौ । भोलि असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ।  यसअन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराइने छ। यो अफर आज (भदौ ३१) देखि प्रारम्भ भएको छ र आगामी असोज ६ गतेसम्म उपलब्ध...

नेपाल टेलिकमले ल्यायो तीजमा टिकटक च्यालेन्ज

1694421310pic-1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ। नेपाल टेलिकमको आधिकारिक टिकटक अकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिनेछ।  नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ। सो च्यालेन्ज हिजो भदौ २४ गतेदेखि प्रारम्भ भएको छ र आगामी असोज ७ गतेसम्म सहभागी हुन सकि...

नेपाल टेलिकमको सीडीएमए फिक्स्ड फोन प्रयोगकर्तालाई आकर्षक अफरसहित नमस्ते वाईफाई र अन्य सुविधा उपलब्ध

1692182130ntc.jpg
काठमाण्डौ । दूरसञ्चारको क्षेत्रमा भएका वाइम्याक्स, सीडीएमएलगायत वायरलेस सेवाका विभिन्न प्रविधिहरु सबै जीएसएमअन्तर्गतको एलटीई प्रविधिमा एकीकृत हुँदै आएका छन्। यसकारण विश्वव्यापी रुपमै सीडीएमए सेवाका प्रयोगकर्ता घट्दै गएका र यो क्रम नेपालको दूरसञ्चार बजारमा समेत देखिएको छ।  प्रविधिको विकासक्रमअनुसार विश्वव्यापी रुपमा...

नेपाल टेलिकमको नाफा पौने ८ अर्ब माथि, रिजर्भमा सामान्य संकुचन

1692153876nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ७.८६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  चौथो...

रोल्पाको परिवर्तनमा आगामी दिनमा नेपाल टेलिकमको पूर्वाधार क्षति नपुर्याउने सहमति

1692008743ntc.png
काठमाण्डौ । विगत केही समययता नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पु¥याउने कार्य निरन्तर रुपमा जारी रहेको छ । यसै क्रममा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै पक्षबीच छलफल भई आगामी दिनमा यस्तो...

नेपाल टेलिकमले सुरु गर्यो १ जीबीपीएससम्म उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा

1691664159XGPON1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस)सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ।  यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकोमा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो।  हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर ...

रु. ५० दरका नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

1691553040ntc.png
काठमाण्डौ । नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको छ।  नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले आज एक सूचना जारी गर्दै ढुवानीको क्रममा ती रिचार्ज हराएको जानकारी गराएको हो। काठमाण्डौबाट भैरहवा पठाउने क्रममा ‘नमस्ते’ ब्रान्डका रिचार्ज कार्ड हराएको सूचनामा उल्लेख छ।  सूचनामा उल्लेख भएअनुसार सिरियल...

चारगुणाले घट्यो नेपाल टेलिकमको रोमिङ महसुल

1690701853nepal-telecom.png
काठमाण्डौ । नेपाल टेलिकमको रोमिङ महसुलमा भारी कटौती गरिएको छ।  नेपाल टेलिकमले रोमिङ महसुल चारगुणाले घटाएको हो। सञ्चारमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले रोमिङ महसुल घटाएको छ।  योसँगै अब नेपाल टेलिकमको रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्दै आएमा अब ७ रुपैयाँमात्रै लाग्नेछ। अन्य...

सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइनेछ : सञ्चारमन्त्री

1690095102P2-2.jpg
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने बताएकी छन्।  मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधिसँग आवश्यक सहकार्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध