 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ।
कम्पनीले गत पुस २९ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाबाट पारित प्रति सेयर ४० का दरले नगद लाभांश लाभांस आज(माघ २ गते) देखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।
हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको कम्पनीले जनाएको छ।
हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका र भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19