काठमाण्डौ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले अपेक्षा गरेभन्दा कम मत खसेको बताएका छन् । आज सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको विषयमा केहीबेरअघि आयोग परिसरमा पत्रकार सम्मेलन गर्दै...
काठमाण्डौ । काठमाण्डौ जिल्लाको निर्वाचन क्षेत्रनम्बर १ र ४ मा आजै रातिदेखि मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय काठमाण्डौका अनुसार सबै मतदानस्थलबाट मतपेटिका संकलन भइसकेको र सर्वदलीय बैठकपछि आजै रातिदेखि...
काठमाण्डौ । आज सम्पन्न आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका पूर्वप्रधानमन्त्रीहरुमध्ये झलनाथ खनाल ‘डेञ्जर जोन’मा पर्ने सम्भावना देखिएको छ । ‘फ्याक्टस् नेपाल’ नामक संस्थाले गरेको...
काठमाण्डौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटकको संसदीय निर्वाचनमा ‘सरप्राइज’ दिने देखिएको छ । समानुपातिकतर्फ देशैभर सो पार्टीको चुनाव चिन्ह ‘घण्टी’मा मतदान गर्नेको लहर नै देखिएको छ ।...
काठमाण्डौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज सम्पन्न निर्वाचनमा अनपेक्षित मतपरिणाम ल्याउने देखिएको छ । देशभर सो पार्टीको चुनाव चिन्ह ‘घण्टी’प्रति मतदातामा अनपेक्षित आकर्षण देखिएको छ...
काठमाण्डौ । जिल्ला निर्वाचन कार्यालय काठमाण्डौले काठमाण्डौ जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० ठाउँमा हुने जनाएको छ। कार्यालयका काठमाण्डौ क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा...
काठमाण्डौ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा जानकारी दिन आज राति ७ः५० बजेका लागि पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। अधिकांश स्थानमा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत...
काठमाण्डौ । एनएमबि बैंकले ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ। एनएमबि बैंकले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो। सेबोनबाट अनुमति पाएपछि एनएमबि बैंकले...
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले निफ्रालाई ‘निफ्रा ऊर्जा ऋणपत्र २०८५–८६’ नामक ऋणपत्र निष्कासन अनुमति दिएको...
काठमाण्डौ । निर्वाचन आयोगले आज अपराह्नसम्म देशभरका १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको जनाएको छ। आयोगले एक सूचना जारी गर्दै दिउँसो ३ः३० बजेसम्म विभिन्न १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको जानकारी दिएको छ। ती...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । आज देशभर प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ। एकातिर चुनावी महौल तातिरहेकै बेला कतारमा आजैबाट सुरु हुने...
काठमाण्डौ । नेपालमा पहिलोपटक रु. ५००(भ्याटबाहेक) शुल्क तिरेर मात्रै आफ्नो टिभी सेटमा फुटबलको विश्वकपका खेलहरु हेर्न सकिने व्यवस्था गरिएको छ । चौतर्फी विरोधका बाबजुद केही समय सर्वोच्च अदालतले यस्तो व्यवस्थामा रोक लगाउने...
काठमाण्डौ । प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावमा आज दिउँसोसम्म ३२ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै आज दिउँसो पौने १ बजेसम्म देशभरि ३२ प्रतिशत मतदान भएको जानकारी गराएको हो। चिसो मौसमका कारण आज...
रोब कर्प -Role,सन्डे विथ लरा कुन्सबर्ग यसै दशकमा मानिस चन्द्रमामा लामो समयसम्म बस्नसक्ने नासाका एक अधिकारीले बीबीसीलाई बताएका छन्। नासाका लागि ओरायन चन्द्र अन्तरिक्ष यान कार्यक्रमको नेतृत्व गर्ने हावर्ड हुले वैज्ञानिक...
– रेखा चन्द काठमाण्डौ । आज देशभर प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान भइरहेको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने व्यवस्था निर्वाचन आयोगले गरेको छ। उच्च तहका नेतादेखि आमसर्वसाधारणसम्म तथा उद्योगी...
काठमाण्डौ । देशभर आज प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान जारी रहेको छ। मतदान प्रक्रियामा नेतादेखि सर्वसाधारणसम्मको उत्साहजनक सहभागिता रहेको देखिएको छ। केही ठाउँमा छिटफुट घटनाबाहेक सबैतिर शान्तिपूर्ण ढंगले मतदान...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला माविस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष गोल्छाले...
काठमाण्डौ । देशभर आज प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान भइरहेको छ। जसका कारण यात्रु नहुँदा काठमाण्डौ र उपत्यकाबाहिरबाट हुने सुगम क्षेत्रका सबै उडान बन्द भएका छन्। प्रमुख वायुसेवा कम्पनीहरु बुद्ध, तारा, श्री,...
काठमाण्डौ । आजको मतदान प्रक्रियामा मतदाताहरुमा चरम निराशा देखिएको छ । देशका विभिन्न ठाउँका मतदाताहरु आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने गरी ५ वर्षपछि आएको मतदानको अवसरलाई छाडेर निर्वाचनको विदाको अवसरमा विभिन्न ठाउँमा...
काठमाण्डौ । इन्टरनेट स्पिड कम हुनु सबैभन्दा कष्टकर अवस्था मध्ये एक हो। पहिले प्रयोगकर्ताको काम अड्किन्छ। अर्कोतर्फ आफूलाई ठगिएको महसुस पनि हुन्छ । किनभने हामीले हाई–स्पिड डाटाका लागि पर्याप्त रकम खर्च गरेका छौँ। के...
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९ का लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा सूचीकृत संगठित संस्थाहरुले लाभांश घोषणामा ढिलाइ गरिरहे पनि...
काठमाण्डौ । देशभर आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ। देशभर कडा सुरक्षाबीच मतदान कार्य भइरहेको हो। बिहानैदेखि मतदाता र उम्मेदवारले मतदान गरिरहेका छन्। यसपालिको निर्वाचनमा पुँजीबजार...
काठमाण्डौ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं काठमाण्डौ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन्। बिहान ८ः३० बजे मतदान...
काठमाण्डौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने जनाएको छ। आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भोट हाल्ने व्यवस्था गरिएको छ। मतगणना सकिएको २ घन्टासम्म अर्थात राति ७ बजेसम्म...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित...
काठमाण्डौ । प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि आज (मंसिर ४ गते) देशभर मतदान सुरु भइसकेको छ। मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका छन्। मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। बिहानै मतादान केन्द्रहरुमा मतदाताको लाइन देखिएको...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौरस्थित...
दोहा(रोयटर्स) । कतारको विश्वकप स्टेडियमहरूमा बियर बेचिनेछैन । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ–‘अन्तिम अवस्थामा आयोजक देशको निर्णय उल्टियो । उसको समर्थकहरुका लागि गर्दै...
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको वार्षिक साधारणसभा शुक्रबार काठमाण्डौमा सम्पन्न भएको छ । काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारणसभा सम्पन्न भएको हो...
काठमाण्डौ । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले ७ करोड ६ लाख ९० हजार ९०० रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ । यो कम्पनीले आफ्नो जारी पूँजीको १२ प्रतिशतले हुन आउने रु. १०० अंकित दरका ७ लाख ६ हजार ९०९ कित्ता साधारण सेयरको...