काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। पछिल्लो मतपरिणामअनुसार कांग्रेस उम्मेदवार प्रकाशमान सिंह १ हजार ११८ मतका साथ अग्रस्थानमा छन्। उनले निकटतम प्रतिद्वन्द्वीलाई ९९ मतले पछि...
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले आफ्ना प्रतिद्वन्द्वीसँगको मतान्तर बढाउँदै अग्रता कायमै राखेका छन्। अहिलेसम्म त्यस क्षेत्रको बूढानिलकण्ठ वडा नम्बर १ र २ को मत गणना सकिँदा...
काठमाण्डौ । दाङ क्षेत्र नं. ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले सुरुआती अग्रता लिएकी छन्। ताजा मतपरिणामअनुसार वलीले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक गिरीलाई १५ मतले पछि पार्दै अग्रता लिएकी छन्। वलीले...
काठमाण्डौ । ललितपुर क्षेत्र नं. २ फराकिलो मतान्तरका साथ एमालेका प्रेमबहादुर महर्जनले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार महर्जनले ५ हजार ७७८ मत प्राप्त गरेका छन्। उनले आफ्ना निकटम प्रतिद्वन्द्वी हाम्रो नेपाल...
काठमाण्डौ । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले प्रारम्भिक अग्रता लिएका छन्। अहिले कीर्तिपुरको त्रिवि स्मृति भवनमा यो क्षेत्रको मतगणना भइरहेको छ। प्रारम्भिक मतगणनाअनुसार केसीले १ हजार...
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अहिले केही क्षेत्रमा भइरहेको छ। मुस्ताङ १ को अन्तिम नतिजा पनि आइसकेको छ। हाल मतगणना भइरहेको क्षेत्रमध्ये एमालेले ६ स्थानमा अग्रता लिइरहेको छ भने राष्ट्रिय स्वतन्त्र...
काठमाण्डौ । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले प्रारम्भिक अग्रता लिएको छ। अहिलेसम्मको मतगणनाअनुसार राप्रपा उम्मेदवार भरतबहादुर खड्काले अग्रता लिएका हुन्। उनले ३५९ मत पाएका...
काठमाण्डौ । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन्। अहिलेसम्म ५०० मत गन्दा लिङ्देनले २२७ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार कांग्रेसका...
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नं. ४ मा प्रमुख दलका उम्मेदवारहरुबीच सुरुआती मतपरिणामै कडा प्रतिस्पर्धा देखिएको छ। कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच कडा प्रतिस्पर्धा देखिएको हो। अहिले १...
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)ले सुरुआती अग्रता लिएको छ। काठमाण्डौ–६मा २०० मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ८० मतका साथ अग्रता लिएका छन्। उनलाई...
काठमाण्डौ। प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ। कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन्। उनले ३ हजार ९९२ मत पाएका छन्। गौचनले निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमप्रसाद...
काठमाण्डौ । डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान सुरु गरेको छ। नेपालको एकमात्र डीटीएच कम्पनी डिशहोमले लामो समयदेखि प्रतीक्षा गरिएको फिफा विश्वकप फुटबलको...
काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर १ मा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन्। अहिलेसम्म यो क्षेत्रको ३ हजार १९६ मत गन्ने काम भएको छ। जसमा सिंहको ८१६ मत ल्याउँदै अग्रस्थानमा...
काठमाण्डौ । सप्तरी–२ को प्रारम्भिक मतगणनामा जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन्। यो क्षेत्रअन्तर्गत पर्ने छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाबाट गणना सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको...
काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँ...
काठमाण्डौ । प्रतिनिधिसभातर्फ काठमाण्डौ क्षेत्र नं. ७ को मतगणनाको ताजा नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)का गणेश पराजुलीले अग्रता कायमै राखेका छन्। पराजुलीले ३७५ मतसहित अग्रता लिएका हुन्। उनलाई एमालेका उम्मेदवार...
काठमाण्डौ । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)का उम्मेदवारले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार १ हजार ७०४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार...
काठमाण्डौ । प्रतिनिधिसभातर्फ झापा क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सुरुआती अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार गठबन्धनका साझा उम्मेदवार सिटौला १०२ मतका साथ अग्रस्थानमा छन्। उता...
काठमाण्डौ । ललितपुरको तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ। ललितपुर–१ मा १ हजार २८८ मत गन्दा एमालेका नवराज सिलवालले ६६२ मत पाएका छन्। गठबन्धनका उम्मेदवार कांग्रेसका उदयशमशेर राणाले ४०२ मत ल्याउँदै सिलवाललाई...
काठमाण्डौ । ललितपुर क्षेत्र नम्बर २ र ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। ललितपुर–३मा एमालेका अमृत खड्काले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणामअनुसार १ हजार मत गन्दा खड्काले ४९७ मत पाएका छन्।...
काठमाण्डौ । प्रतिनिधिसभातर्फ काठमाण्डौ क्षेत्र नं. ७ को प्रारम्भिक मतगणनाको नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी)का गणेश पराजुलीले अग्रता लिएका छन्। पराजुलीलाई स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले पछ्याइरहेका...
काठमाण्डौ । ललितपुर क्षेत्र १ को प्रारम्भिक नतिजाअनुसार एमालेका नवराज सिलवालले अग्रता लिएका छन्। सिलवाललाई कांग्रेसका उदयशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले पछ्याइरहेका छन्। प्रारम्भिक...
काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले १ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको...
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले ६५ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही...
काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तरगत मतदानको कार्य आइतबार सम्पन्न भएको छ । यसपटकको निर्वाचनमा विगतभन्दा फरक नतिजा आउने चौतर्फी विश्लेषणका बीच एक्जिट पोलका रिजल्टहरु पनि बाहिर आइरहेका छन् । मुलुकका...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले निकै फराकिलो मतान्तरसहित जित हासिल गर्ने देखिएको छ । फ्याक्ट्स नेपाल नामक निजी संस्थाले आइतबार मत हालिसकेकाहरुसँग गरेको कुराकानीमा आधारित रही तयार गरेको...
काठमाण्डौ । पछिल्लो समय नेपाली कांग्रेसमा प्रभावशाली नेताको छवि बनाएका डा. शेखर कोइरालाले यसपटकको चुनाव जित्नसक्ने सम्भावना देखिएको छ । मोरङको क्षेत्रनम्बर ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिएका डा....
काठमाण्डौ । फ्याक्ट्स नेपालले गरेको एक्जिट पोलमा झापाको निर्वाचन क्षेत्रनम्बर १ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित हुने अवस्था देखिएको छ । तर, त्यहाँ उनको प्रतिस्पर्धा एमालेका अग्नी खरेलसँग निकै कडा नै...
काठमाण्डौ । फ्याक्टस् नेपाल नामक संस्थाले गरेको एक्जिट पोलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हार्नसक्ने सम्भावना देखिएको छ । झापाको क्षेत्रनम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका अध्यक्ष...
काठमाण्डौ । फ्याक्ट्स नेपालले गरेको एक्जिट पोलको नतिजामा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शानदार मतसहित प्रतिनिधिसभाको निर्वाचन जित्ने देखिएको छ । झापाको निर्वाचन क्षेत्रनम्बर ५ बाट प्रतिनिधिसभा...