काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलको लाभांश सुरक्षित गर्ने आज असोज २७ गते अन्तिम मौका रहेको छ। लाभांश र सभा प्रयोजनका लागि बैंकले भोलि असोज २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज २७ गतेसम्म...
काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि आउँदो कात्तिक ४ गतेबाट आईपीओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले १०० अंकित दरका कुल २ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्नेछ। यसमा बागलुङ...
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि रुरु जलविद्युतको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ७५१.८२ रुपैयाँ कायम गरेको...
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र राष्ट्रिय वाणिज्य बैंकबीच आज बुधबार लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौतापत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरुको संरक्षणको लागि २०० वटा ट्री–गार्डहरु उपलब्ध गराएको छ। सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत...
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन ३० अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असोज २५ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३० अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृतिसँगै दुवै बैंकले सम्पत्ति दायित्व...
– रेखा चन्द काठमाण्डौ । हालसम्म तीनवटा बैंकले गत आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरेका छन्। दुई वाणिज्य बैंक र एउटा पूर्वाधार विकास बैंकले लाभांश घोषणा गरेका हुन्। सेयरधनीहरुका लागि गत आर्थिक वर्षको नाफाबाट...
काठमाण्डौ । युक्रेन र रसियाको युद्ध चिर्किरहेको अवस्थामा विश्व सेयर बजारमा गिरावट जारी रहेको छ। पछिल्लोपटक अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएपछि यसको प्रत्यक्ष प्रभाव पनि विश्व सेयर बजारमा परेको छ।...
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा आज सम्पन्न भउको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा काठमाण्डौको लैनचौर ब्यांक्वेटमा वार्षिक साधारणसभा...
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले असोज २७ गते (बिहीबार) ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो।...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आज बुधबार वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारका लागि रु. ५५ लाखसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ। उक्त कार्यको समन्वय तथा सहजीकरण ...
काठमाण्डौ । असोजको तेस्रो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ। नेपाल बैंकर्स संघ (एनबीए)ले आज सार्वजनिक गरेको असोज तेस्रो साता (असोज १५ गतेदेखि असोज २१ गतेसम्म)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सयगुणासम्म वृद्धि गर्ने विशेष ‘धनवृद्धि रिकरिङ मुद्दति’ योजना केही दिनमात्र बाँकी रहेको छ। व्यक्तिगत पुँजी निर्माण गर्न रिकरिङ...
काठमाण्डौ । फिवोनासी एक्सटेन्सनले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट...
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ ब्रोकर लाइसेन्सका लागि ३० दिनको सूचना जारी गर्दै आवेदन माग गरेको छ। सेबोनले आवेदन दिनका लागि निर्धारण गरेको समय सकिन केही दिनमात्र बाँकी हुँदा अहिलेसम्म...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ९८ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा नागरिक लगानी कोष (सीआईटी)को बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको ९८ लाख १० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। सीआईटीले...
काठमाण्डौ । सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ। बजार आज ११.३६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८६६.५२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.४८ अंकले बढेर ३६६.११ को...
काठमाण्डौ । नेपाल–इटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई) बीच यही असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ। बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानीबारे छलफल भएको थियो। एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेतृत्व...
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन १० अर्ब रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असोज २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १० अर्ब रुपैयाँले घटेको हो। गत असोज २३ गतेसम्म बैंक...
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ। आईएमएफले वर्ल्ड ‘इकोनोमिक आउट लुक’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो।...
काठमाण्डौ । गुगल क्रोम एउटा निकै लोकप्रिय वेब ब्राउजर हो। यो संसारभरि लाखौँ मानिसद्वारा प्रयोग गरिन्छ। तर, यसको त्रुटिका कारण प्रयोगकर्ता सावधान रहनु आवश्यक छ। एउटा नयाँ रिपोर्टले गुगल क्रोम सबैभन्दा असुरक्षित वेब...
काठमाण्डौ । काठमाण्डौमा यही कात्तिक १८ र १९ गते ‘स्र्टाअप एन्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ। काठमाण्डौको बानेश्वर ब्यांक्वेटमा आयोजना हुने फेस्टमा १०० भन्दा बढी स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधीकरणमा ध्यान दिन लगानीकर्ताहरुलाई आग्रह गरेको छ। विश्व लगानीकर्ता सप्ताह (वर्ल्ड इन्भेस्टर विक– २०२२)को अवसरमा...
काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको प्रतिफल घोषणा गरिएको छ। योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको मंगलबार बसेको बैठकले नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वृक्षरोपण कार्यक्रमको उद्घाटन त्रिभुवन ...
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजा ७००...
काठमाण्डौ । सिभिल बैंकले ५ वर्षभन्दा पुरानो नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ। बैंकले आज एक सूचना प्रकाशित गर्दै सेयरधनीहरुलाई यस्तो आग्रह गरेको हो। सिभिल बैंक (साबिक एक्सिस डेभलपमेन्ट बैंक, सिभिल...
काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक बोतल र जारमा बिक्री हुने प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य तोकेको छ। विभागले काठमाण्डौ उपत्यकाभित्र बोतल प्रतिलिटर पानीको अधिकतम खुद्रा मूल्य १६...
काठमाण्डौ । कुनै समय विश्वका शीर्ष तीन धनीव्यक्तिको सूचीमा परेका मार्क जुकरबर्ग पछिल्लो केही समययता कठिन परिस्थितिको सामना गरिरहेका छन्। रुसको पछिल्लो कदमले मार्क जुकरबर्ग झन समस्या पर्ने देखिएको छ। रुसले इन्स्टाग्राम...