काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आज असोज २६ गते डोकेको छ। सभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले बीमा समितिबाट तोेकिएको...
काठमाण्डौ । विश्वभर मन्दीको त्रासबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ। लगातार तेस्रो दिन बुधबार कच्चा तेलको मूल्यमा गिरावट आएको हो। विश्वभर मन्दीको त्रासले तेलको मागमा कमी आउँदा मूल्य...
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २६ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि असोज २७ गते बु्क क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज असोज २६...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन्। बैंकको कमाने शाखाले मकवानपुर जिल्लाको पुरानो अस्पताल हेटौँडा अस्पताललाई कुर्सी...
काठमाण्डौ । बोनस सेयरका लागि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै गुराँस लाइफको प्रतिकित्ता ४५१.४० रुपैयाँ कायम गरेको छ। यसअघिको...
काठमाण्डौ । हाइड्रोजन उत्पादनको प्रविधिको अवस्था लगानीको सम्भाव्यता र नीतिगत व्यवस्थापनलगायतका विषयमा मन्थन गर्दै दुईदिने नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ। सम्मेलनका विभिन्न सत्रहरुमा नीति निर्माता,...
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत थप गरेर २० प्रतिशत आईपीओ जारी गर्ने भएको छ। यसअघि कम्पनीले सर्वसाधारणलाई चुक्तापुँजीको १० प्रतिशतमात्रै आईपीओ बिक्री गर्ने तयारी गरेको थियो। मुक्तिनाथ...
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकममध्ये आज असोज २५ गतेसम्म साढे १२ करोड रुपैयाँ बढी उठाएको छ। कम्पनीले गत असोज ५ गतेबाट आईपीओको बाँकी रकम...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आवेदन खुला गरेको तीन सातापछि नयाँ ब्रोकर लाइसेन्सका लागि पहिलो आवेदन परेको छ। सेबोनका सूचना अधिकारी तेजप्रसाद देवकोटाका अनुसार हिजो असोज २४ गते नयाँ ब्रोकर लाइसेन्सका लागि एउटा...
– रेखा चन्द काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले ट्रेजरी बिल (अल्पकालीन ऋणपत्र) मा दोहोरो अंकको ब्याजदर माग गर्ने कार्यलाई निरन्तरता दिएका छन्। आज मंगलबार जारी भएको १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिलमा बैंकहरुले...
काठमाण्डौ । हुन्डाई गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विश्वकप–२०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको टेस्ट ड्राइभ क्याम्पेन ‘हुन्डाई टेस्ट ड्राइभ, वाच लाइभ फिफा...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्सेको अधिकार क्षेत्र मिचेको आरोप लगाएका छन् । बिजशालासँगको...
काठमाण्डौ । सेयर बजार मंगलबार पनि ओरालो लागेको छ। बजार आज १६.०६ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८५५.१६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.२१ अंकले घटेर ३६३.६३ को विन्दुमा...
काठमाण्डौ । सेयर बजारका प्राविधिक विश्लेषक डा. विमल तिवारीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। तिवारीले सिराहा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको...
काठमाण्डौ । बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) र कोलोम्बो प्लान स्टाफ कलेज (सीपीएससी) बीच सहकार्य गर्ने सम्झौता भएको छ। फिलिपिन्सको मनिलामा आज आयोजित एक कार्यक्रमबीच बिफिन र सीपीएससीबीच...
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट साउन २३ गते मर्जर तथा प्राप्तिका लागि सैद्धान्तिक सहमति पाएका हिमालयन बैंक र सिभिल बैंकले अहिले सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) लाई प्राथमिकता दिएका छन्। दुबै बैंकले...
काठमाण्डौ । दसैँपछि बैंकिङ प्रणालीमा निक्षेप थपिएको छ भने कर्जा लगानी घटेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४ अर्ब रुपैयाँले बढेको छ। गत असोज १३ गतेसम्म बैंक तथा...
काठमाण्डौ । ह्वाट्सएप एउटा धेरै लोकप्रिय इन्स्ट्यान्ट म्यासेजिङ एप हो। लाखौँ मानिसले यसलाई प्रयोग गर्छन्। तर, धेरै आइफोन प्रयोगकर्तालाई झट्का लाग्ने भएको छ। किनकि यो एप धेरै आइफोन मोडेलमा चल्ने छैन। यो महिना अर्थात...
काठमाण्डौ । मेटाले आफ्ना फेसबुक प्रयोगकर्तालाई डाटा चोरी हुन सक्ने चेतावनी दिएको छ। मेटाले एन्ड्रोइड र आईओएसमा धेरै एपहरुले फेसबुक प्रयोगकर्ताहरुको लगइन क्रेडेन्सियलहरु चोरी गरेर दुरुपयोग गरेको जनाएको छ। फेसबुकका करिब...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार...
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिक रूपमा सुधार हुने जनाएको छ। मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनी सेमराज शाक्यको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो। यसअघि प्रचलित कानुनबमोजिम उक्त सेयर...
काठमाण्डौ । विश्वभरजस्तै अमेरिकी जनता पनि महँगीको मारमा परेका छन्। महँगी नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाएको छ। बैंक अफ अमेरिकाले ब्याजदर वृद्धिको प्रभाव आगामी वर्षको सुरुदेखि देखिने...
काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘सानिमा ग्रोथ फन्ड’का इकाइहरु आउँदो कात्तिक १६ गतेबाट बिक्री खुला गरिने भएको छ। कोष प्रवर्द्ध सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका यस योजनाका १०...
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २५ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि असोज २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज...
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज असोज २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत असोज ५ गतेबाट हकप्रद सेयर बिक्री खुला गरेको थियो। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले अब ब्याजदर बढ्ने सम्भावना नरहेको बताएका छन्। बिजशालासँगको कुराकानीका अध्यक्ष ढकालले राष्ट्र बैंकले ब्याजदर बढाउन नरोके पनि ब्याजदर बढ्दा...
काठमाण्डौ । विश्वमै नवीन ऊर्जाको स्रोतका रुपमा स्थापित हुँदै गरेको हरित हाइड्रोजन उत्पादनलाई नेपालले अब कार्यान्वयनमै लैजानुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। राजधानीमा सोमबारदेखि सुरु भएको दुई दिने नेपाल हरित...
– अनन्त्य सुन्दर काठमाण्डौ । विगत ५ महिनाभन्दा बढी समयदेखि निजी प्रयोजनमा प्रयोग हुने गाडीहरुको आयातमा लगाइएको प्रतिबन्ध अब पनि नहटाए शोरुम नै बन्द गरेर बस्नुबाहेक अन्य विकल्प नहुने अटोमोबाइल्स व्यवसायीहरु बत...
काठमाण्डौ। निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल इन्भेष्टमेण्ट बैंकबीच आज लघुवित्त तथा विपन्नवर्ग कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नेपाल...