NRB
राष्ट्र बैंकले रु. ३० अर्ब दिँदा बैंकहरुले मागे रु. ४१ अर्ब बढी

राष्ट्र बैंकले रु. ३० अर्ब दिँदा बैंकहरुले मागे रु. ४१ अर्ब बढी

काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको तरलताको समस्यम हटाउन नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँबराबरको रिपो जारी गरेकोमा बैंक तथा वित्तीय संस्थाहरुबाट साढे ४१ अर्ब रुपैयाँको माग भएको छ।  तरलता व्यवस्थापन गर्न तथा वित्तीय...

नयाँ ब्रोकर लाइसेन्स लिन ३२ कम्पनीले नेप्सेसँग मागे सिफारिस (नामावलीसहित)

नयाँ ब्रोकर लाइसेन्स लिन ३२ कम्पनीले नेप्सेसँग मागे सिफारिस (नामावलीसहित)

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन निवेदन दर्ता गराएका छन्।  नेप्सेका एक अधिकारीका अनुसार आज दिउँसो १ बजेसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका...

अपर लोहरे हाइड्रोपावरले २४.९८ लाख कित्ता आईपीओ जारी गर्ने, सेबोनसँग माग अनुमति

अपर लोहरे हाइड्रोपावरले २४.९८ लाख कित्ता आईपीओ जारी गर्ने, सेबोनसँग माग अनुमति

काठमाण्डौ । अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।  कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो।  सेबोनले अनुमति दिएमा...

फेरि ब्याजदर बढाउने तयारीमा अमेरिका, विश्वभरका सेयर बजार प्रभावित हुन सक्ने

फेरि ब्याजदर बढाउने तयारीमा अमेरिका, विश्वभरका सेयर बजार प्रभावित हुन सक्ने

काठमाण्डौ । अमेरिकामा महँगी ४० वर्षयताकै उच्च स्तरमा पुगेको छ। महँगी नियन्त्रण गर्न अमेरिको केन्द्रीय बैंक फेडरल रिजर्भका सबै प्रयास असफल हुने देखिन्छ।  गत सेप्टेम्बर महिनामा मुद्रास्फीति दर फेरि एकपटक बाइडेन सरकार र...

आइएमई दसैँ अफर : पाँचौँ र छैटौँ हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : पाँचौँ र छैटौँ हप्ताको नतिजा घोषणा

काठमाण्डौ । दसैँ, तिहार, छठ र नेपाल सम्वतजस्ता चाडपर्वका अवसरमा आइएमईले आमसेवाग्राहीलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैँ अफरअन्तर्गत पाँचौँ र छैटौँ...

इक्राबाट माण्डु हाइड्रोपावरले पायो यस्तो रेटिङ

इक्राबाट माण्डु हाइड्रोपावरले पायो यस्तो रेटिङ

काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले माण्डु हाइड्रोपावर लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम...

घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३...

नेपाललाई प्राथमिकतामा राख्न विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह

नेपाललाई प्राथमिकतामा राख्न विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह

अमेरिका । अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा...

सिमकार्ड लिन अब राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने, बढीमा २ वटामात्र लिन पाइने

सिमकार्ड लिन अब राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने, बढीमा २ वटामात्र लिन पाइने

काठमाण्डौ । अब सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएको छ।  नेपाल दूरसञ्चार प्राधिकरणले अब सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न लागेको हो। योसँगै सिमकार्ड लिन फारम भर्नुपर्ने झन्झटबाट...

विश्व बैंकका प्रमुखको चेतावनी-‘विश्व खतरनाक मन्दीतर्फ’

विश्व बैंकका प्रमुखको चेतावनी-‘विश्व खतरनाक मन्दीतर्फ’

काठमाण्डौ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले विश्वव्यापी अर्थतन्त्र खतरनाक रुपमा मन्दीतर्फ गइरहेको चेतावनी दिएका छन्।  अध्यक्ष पालपासले गरिबहरुलाई लक्षित सहयोगका लागि पनि आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय मुद्रा...

सेबोनमा जागिर खुल्यो, २३ जनालाई अवसर

सेबोनमा जागिर खुल्यो, २३ जनालाई अवसर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न पदमा दरखास्त खुलाइएको छ।  सेबोनमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाइएको हो। जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदमा २३...

इस्टर्न हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

इस्टर्न हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

काठमाण्डौ । इस्टर्न हाइड्रोपावर लिमिटेडले आज असोज २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  कम्पनीले १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमा आयोजना प्रभावित क्षेत्र...

कहिलेदेखि लागू होला सेबोनको मर्जरसम्बन्धी निर्देशिका ? यसो भन्छन् अध्यक्ष हमाल

कहिलेदेखि लागू होला सेबोनको मर्जरसम्बन्धी निर्देशिका ? यसो भन्छन् अध्यक्ष हमाल

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । चालु आर्थिक वर्षको म्राद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले मर्जर प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाहरुको सेयर कारोबार रोक्का तथा फुकुवा गर्ने कार्यको जिम्मेवारी नेपाल धितोपत्र...

‘बेसरेटभन्दा पनि बैंकहरुले कर्जामा मनपरी प्रिमियम लिँदा समस्या’

‘बेसरेटभन्दा पनि बैंकहरुले कर्जामा मनपरी प्रिमियम लिँदा समस्या’

– रेखा चन्द काठमाण्डौ । उद्योगीव्यवसायी बैंकहरुको ब्याजदरप्रति रुष्ट छन्।  बैंक तथा वित्तीय संस्थाहरुले असोजमा औसतमा १० प्रतिशतले ब्याजदर बढाएपछि उद्योगीव्यवसायीलगायत निजी क्षेत्रले विज्ञप्ति नै निकालेर राष्ट्र...

NRB
सीडी रेसियोमा लचिलो बन्यो राष्ट्र बैंक, मर्जर सकिएको २ वर्षभित्र तोकिएको सीमा कायम गर्नुपर्ने

सीडी रेसियोमा लचिलो बन्यो राष्ट्र बैंक, मर्जर सकिएको २ वर्षभित्र तोकिएको सीमा कायम गर्नुपर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मर्जर प्रक्रिया सम्पन्न गरेका बैंक तथा वित्तीय संस्थाहरुलाई सीडी रेसियोका सीमा कायम गर्न लचिलो नीति ल्याएको छ।  राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा...

NRB
बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. ३८ अर्ब निक्षेप

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. ३८ अर्ब निक्षेप

काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन ३८ अर्ब रुपैयाँ थपिएको छ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हिजो असोज २६ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३८ अर्ब रुपैयाँले बढेको हो। अघिल्लो दिन बैंक तथा...

NRB
राष्ट्र बैंकद्वारा बैंकहरुको मर्जरसम्बन्धी विनियमावलीमा पाँचौँ संशोधन (दस्तावेजसहित)

राष्ट्र बैंकद्वारा बैंकहरुको मर्जरसम्बन्धी विनियमावलीमा पाँचौँ संशोधन (दस्तावेजसहित)

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था आपसमा मर्जर र एक्विजिसनसम्बन्धी विनियमावलीमा पाँचौँ संशोधन गरी आज जारी गरेको छ।  केन्द्रीय बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने (मर्जर) तथा...

पिपुल्स पावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबारमा आउने

पिपुल्स पावरको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारबाट कारोबारमा आउने

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।  नेप्सेमा यो कम्पनीको कुल ६३ लाख २६ हजार कित्ता आईपीओ सूचीकृत भएको हो। जसमा ३२ लाख २६ हजार कित्ता संस्थापक समूहको, २४ लाख ६७ हजार ४००...

खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्ने मौका

खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्ने मौका

काठमाण्डौ । चाडपर्वको अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्न सक्ने अफर ल्याएको छ।  खल्तीमार्फत बस टिकट खरिद गर्ने प्रयोगकर्तामध्ये दुई भाग्यशाली विजेताले स्मार्टफोन जित्न...

झिनो अंकले बढ्यो बजार, कारोबारमा सामान्य सुधार

झिनो अंकले बढ्यो बजार, कारोबारमा सामान्य सुधार

काठमाण्डौ । धितोपत्र कारोबार साताको अन्तिम दिन बिहीबार सेयर बजारमा सामान्य बढोत्तरी भएको छ।  बजार आज ४.१५ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८७०.६३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...

सयपत्री हाइड्रोपावरको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

सयपत्री हाइड्रोपावरको सेयर आइतबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर आउँदो आइतबार धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।  सयपत्री हाइड्रोपावरको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा...

कात्तिकमा कर्जाको ब्याजदर बढ्ने, निक्षेपको के होला ?

कात्तिकमा कर्जाको ब्याजदर बढ्ने, निक्षेपको के होला ?

– रेखा चन्द काठमाण्डौ । भद्र सहमति तोडेर असोज महिनामा ब्याजदर बढाएका वाणिज्य बैंकहरुले कात्तिक महिमा के गर्लान् भन्ने चासो अहिले चौतर्फी छ। कात्तिकमा वाणिज्य बैंकको निक्षेपको ब्याजदर यथावत रहने संकेत देखिएको छ...

नयाँ ब्रोकर लाइसेन्स : हालसम्म नेप्सेसँग १८ कम्पनीले मागे सिफारिस

नयाँ ब्रोकर लाइसेन्स : हालसम्म नेप्सेसँग १८ कम्पनीले मागे सिफारिस

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्म १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस लिन निवेदन दर्ता गराएका छन्।  नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अहिलेसम्म १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका...

यस्ता छन् आर्थिक मन्दी आउन सक्ने मुख्य कारणहरु

यस्ता छन् आर्थिक मन्दी आउन सक्ने मुख्य कारणहरु

काठमाण्डौ । करिब ६ महिनाअघि नै विश्वव्यापी मन्दी आउन सक्ने संकेत देखिएको थियो। विस्तारै यो संकेत वास्तविकतामा परिणत हुन सक्ने देखिएको छ।  विश्वभरका आर्थिक विज्ञहरुका अनुसार यो आर्थिक मन्दीको सबैभन्दा ठूलो असर अमेरिकामा...

तेल उत्पादन कटौतीमा अमेरिकाले लगाएको आरोपमा साउदी अरबले दियो यस्तो जबाफ

तेल उत्पादन कटौतीमा अमेरिकाले लगाएको आरोपमा साउदी अरबले दियो यस्तो जबाफ

काठमाण्डौ । तेल उत्पादन घटाउने ओपेक प्लस राष्ट्रहरुको निर्णयका बारेमा तीव्र आलोचना भएपछि साउदी अरबले आफ्नो धारणा सार्वजनिक गरेको छ।  साउदी अरब एक विज्ञप्ति जारी गरेको गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो। विज्...

नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक, कुमारी बैंकलगायत १० वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्द्धित नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच बुधबार मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोफा फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँ कायम भएको...

NRB
तरलता व्यवस्थापन बैंकिङ प्रणालीमा आज रु. ३० अर्ब पठाउँदै राष्ट्र बैंक

तरलता व्यवस्थापन बैंकिङ प्रणालीमा आज रु. ३० अर्ब पठाउँदै राष्ट्र बैंक

काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज असोज २७ गते ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ...

नेपाल इन्फ्रा एन्ड कम्युनिकेसनको नेटवर्क सेवा प्रदायकको लाइसेन्स खारेज

नेपाल इन्फ्रा एन्ड कम्युनिकेसनको नेटवर्क सेवा प्रदायकको लाइसेन्स खारेज

काठमाण्डौ । नेपाल इन्फ्रा एन्ड कम्युनिकेसन प्रालिको नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ।  नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले आज एक सूचना जारी गर्दै नेपाल इन्फ्रा एन्ड...

फ्लाइङ कारको टेस्टिङ सफल, ९० मिनेटको उडान (भिडियोसहित)

फ्लाइङ कारको टेस्टिङ सफल, ९० मिनेटको उडान (भिडियोसहित)

काठमाण्डौ । यदि अफिस वा घरबाहिर कार वा ट्याक्सीमा कतै जानुहुन्छ र जाममा फसेर हैरान हुनुहुन्छ भने तपाइँका लागि राहतको खबर छ। चाँडै हामी ट्राफिक जामबाट मुक्त हुनेछौँ।  फ्लाइङ ट्याक्सीको सुविधा अब वास्तविकतामा परिणत हुन केही...