सामान्य गिरावट आएको बजारमा १ अर्बको पनि भएन कारोबार

सामान्य गिरावट आएको बजारमा १ अर्बको पनि भएन कारोबार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ।  बजार आज ९.६९ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८६०.९४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.७२ अंकले...

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन राष्ट्रिय बिदा दिने

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन राष्ट्रिय बिदा दिने

काठमाण्डौ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले एक दिन राष्ट्रिय बिदा दिने भएको छ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले एक दिन राष्ट्रिय...

NRB
रु. १८.२० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

रु. १८.२० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले यही असोज ३१ गते १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले कात्तिक १ गते २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्ने भएको हो। राष्ट्र बैंकले २८...

नेपाल ल्युब आयलको एजीएमबाट ३०% लाभांश अनुमोदन

नेपाल ल्युब आयलको एजीएमबाट ३०% लाभांश अनुमोदन

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको ३१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुका साथै उच्च लाभांश पारित गरेको छ। कम्पनीद्वारा यस स...

बैंक अफ काठमाण्डूले २०.९५% लाभांश बाँड्ने, बोनस र नगद कति ?

बैंक अफ काठमाण्डूले २०.९५% लाभांश बाँड्ने, बोनस र नगद कति ?

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७८-७९का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान ११ बजे बजेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल २०.९५ प्रतिशत लाभांश वितरण...

इलाममा एनआईबिएल एस क्यापिटलको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

इलाममा एनआईबिएल एस क्यापिटलको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न

काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह–२०२२ का अवसरमा एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ कम्पनी प्रालिको गत शुक्रबार प्र्रदेश नं. १ को इलाममा ‘धितोपत्र बजारसम्बन्धी...

सेबोनलाई निर्वाचन आयोगले सोध्यो-‘नयाँ लाइसेन्स वितरणको प्रक्रिया किन नरोक्ने ?’

सेबोनलाई निर्वाचन आयोगले सोध्यो-‘नयाँ लाइसेन्स वितरणको प्रक्रिया किन नरोक्ने ?’

काठमाण्डौ । निर्वाचन आयोगले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र कमोडिटी बजारको लाइसेन्स नयाँ लाइसेन्सका लागि आवेदन खुला गरेको विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग स्पष्टीकरण माग गरेको छ।  निर्वाचन आचारसंहिता...

‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’

‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’

काठमाण्डौ । पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा. इरा नइमले शनिबार काठमाण्डौमा विशेष प्रस्तुति दिएकी छिन्।  ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा डा. नइमले २ घन्टा...

रु. १.२० अर्बको आरबीबी म्युचुअल फन्ड–२ जारी गरिने, सेबोनसँग अनुमति माग

रु. १.२० अर्बको आरबीबी म्युचुअल फन्ड–२ जारी गरिने, सेबोनसँग अनुमति माग

काठमाण्डौ । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्ब २० रुपैयाँबराबरको योजना जारी गर्ने भएको छ।  आरबीबीच म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने आरबीबी म्युचुअल फन्ड २ नामक योजना जारी गरिने भएको छ। यसका लागि योजना...

दराजले सुरु गर्यो दराज क्लब, ग्राहकलाई विशेष फाइदा उठाउने अद्भुत अवसर

दराजले सुरु गर्यो दराज क्लब, ग्राहकलाई विशेष फाइदा उठाउने अद्भुत अवसर

काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बरसिप प्रोग्राम दराज क्लब सुरु भएको घोषणा गरेको छ।  यो नयाँ सुविधामार्फत ग्राहकले दराज एपमार्फत विशेष लाभहरु प्राप्त गर्न सक्नेछन् भने ग्राहकले दराज एपमा...

पिपुल्स पावरको सेयर कारोबार खुल्यो, सयपत्री हाइड्रोपावरको खुलेन

पिपुल्स पावरको सेयर कारोबार खुल्यो, सयपत्री हाइड्रोपावरको खुलेन

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको सेयर कारोबार आज आइतबार खुलेको छ।  आज आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुलेको हो। आज यो कम्पनीको पहिलो...

रु. १ हजारले सस्तियो सुन, चाँदीमा पनि गिरावट

रु. १ हजारले सस्तियो सुन, चाँदीमा पनि गिरावट

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड...

एनसीसी बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

एनसीसी बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई हालको...

विश्व लगानीकर्ता सप्ताह-२०२२: प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

विश्व लगानीकर्ता सप्ताह-२०२२: प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह–२०२२ का अवसरमा प्रभु क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) तथा काठमाण्डौ जिल्ला अदालत बार एसोसिएसनकोे समन्वयमा जिल्ला अदालत बार एसोसिएसनको कार्यसमिति तथा अन्य सदस्य...

राष्ट्र बैंकबाट कुमारी बैंकको प्रस्तावित लाभांश स्वीकृत

राष्ट्र बैंकबाट कुमारी बैंकको प्रस्तावित लाभांश स्वीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुमारी बैंकले आर्थिक वर्ष २०७८-७९ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। केन्द्रीय बैंकले कुमारी बैंकको आर्थिक वर्ष २०७८-७९ को वित्तीय विवरण र प्रस्तावित लाभांश स्वीकृत गरेको हो।...

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाण्डौ । शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान निधन भएको छ।  ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा जोशीको बिहान ७ः०९ बजे निधन भएको हो। विगत लामो समयदेखि जोशी प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित...

सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज असोज ३० गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत भदौ ५ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिने...

एनआईसी एसिया बैंक म्युचुअल फन्डका तीन योजनाको लाभांश घोषणा

एनआईसी एसिया बैंक म्युचुअल फन्डका तीन योजनाको लाभांश घोषणा

काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाहरुको आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गरिएको छ।  कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका एनआईसी...

बरुण हाइड्रोपावरको साढे ३ लाख बढी कित्ता सेयर कात्तिक १४ बाट बिक्रीमा आउने

बरुण हाइड्रोपावरको साढे ३ लाख बढी कित्ता सेयर कात्तिक १४ बाट बिक्रीमा आउने

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित साढे ३ लाख कित्ता बढी हकप्रद सेयर कात्तिक १४ गतेबाट लिलामीमार्फत बिक्री गर्ने भएको छ।  कम्पनीले सर्वसाधारणतर्फकाट अवितरित ३ लाख ५५ हजार ६० कित्ता हकप्रद सेयर बिक्रीमा...

पिपुल्स हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

पिपुल्स हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज असोज ३० गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत भदौ ३१ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द...

डिसएबल्ड स्ट्युडेन्ट एसोसिएसनलाई शाओमी नेपालको सहायता

डिसएबल्ड स्ट्युडेन्ट एसोसिएसनलाई शाओमी नेपालको सहायता

काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले डिसएबल्ड स्ट्युडेन्ट एसोसिएसनलाई सांगीतिक उपकरण र खेलकुद सामग्री उपलब्ध गराएको छ।  शाओमी नेपालले समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रुपमा अप्ठेरोमा परेकाहरुलाई मद्दत...

डलरको तुलनामा जापानी मुद्रा ३२ वर्षयताकै कमजोर

डलरको तुलनामा जापानी मुद्रा ३२ वर्षयताकै कमजोर

काठमाण्डौ । जापानको मुद्रा अमेरिकी डलरको तुलनामा ३२ वर्षयताकै कमजोर हालतमा पुगेको छ। अमेरिकामा अपेक्षा गरिएभन्दा तीव्रगतिमा मूल्यवृद्धि भइरहेका आधिकारिक आँकडा सार्वजनिक भएपछि जापानिज येन न्यून विन्दुमा पुगेको थियो।...

सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मेसिन हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मेसिन हस्तान्तरण

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आज शुक्रबार विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मेसिनहरु हस्तान्तरण गरेको छ।  बैंकका सञ्चालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले ती मेसिन कोशी अस्पतालका मेडिकल...

युरोपेली सेयर बजारमा एकाएक सुधार, यस्तो छ कारण

युरोपेली सेयर बजारमा एकाएक सुधार, यस्तो छ कारण

काठमाण्डौ । युरोपेली सेयर बजारमा शुक्रबार एकाएक सुधार आएको छ।  अमेरिकाको बढ्दो मुद्रास्फीतिका बाबजुद युरोपेली सेयर बजारमा सुधार आएको हो। खासगरी बेलायत सरकारले नयाँ कर प्रणाली खारेज गरेसँगै युरोपेली बजारमा नाटकीय सुधार...

इस्टर्न हाइड्रोपावरको आईपीओ पहिलो दिनै साढे २ गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

इस्टर्न हाइड्रोपावरको आईपीओ पहिलो दिनै साढे २ गुणाले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

काठमाण्डौ । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासउनको पहिलो दिन नै साढे २ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले आज असोज २८ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री...

टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्ने

टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्ने

काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेड ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ।  यही असोज ३१ गतेबाट कात्तिक ५...

गाडी आयातमा लागेको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने सरकारको निर्णय

गाडी आयातमा लागेको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाण्डौ । सरकारले महँगा गाडीलगायतका विलासिताका वस्तुको आयातमा लगाइएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ।  आज बसेको मन्त्रिपरिषद्को बैठकले महँगा गाडी, मोटरसाइकल, मोबाइल, मदिरालगायतका वस्तुको आयातमा...

सेयर बजारमा ट्रेन्ड रिभर्सलका संकेत देखिएका हुन्? (प्राविधिक विश्लेषणसहित)

सेयर बजारमा ट्रेन्ड रिभर्सलका संकेत देखिएका हुन्? (प्राविधिक विश्लेषणसहित)

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । गत साता दसैँ पर्वका कारण बजार पूरै बन्द रहेको थियो। यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन बढेको छ भने २ दिन घटेको छ।  अघिल्लो साता १८५३.७६ मा बन्द भएको बजार यो साता १८७०.६३...

गाडी–मोटरसाइकल आयातमा लागेको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउन सिफारिस

गाडी–मोटरसाइकल आयातमा लागेको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउन सिफारिस

काठमाण्डौ । महँगा गाडीलगायतका विलासिताका वस्तुको आयातमा लागेको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउन सिफारिस गरिएको छ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मोटरसाइकल, मोबाइल, मदिरालगायतका वस्तुको...

चिनियाँ कम्पनीको नयाँ योजनाः टिकटकजस्तै अर्को एप ल्याउने तयारी

चिनियाँ कम्पनीको नयाँ योजनाः टिकटकजस्तै अर्को एप ल्याउने तयारी

काठमाण्डौ । बाइटडान्सको नाम याद छ ? यदि छैन भने टिकटक त पक्कै सुन्नभएको होला। सर्ट भिडियोको विश्वव्यापी चलन सुरु गर्ने टिकटकको मूल कम्पनीको नाम बाइटडान्स हो। यो अमेरिकासहित धेरै ठूला देशहरुमा धेरै लोकप्रिय छ। सर्ट...