काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीको लालबन्दी शाखा कार्यालयकी शाखा प्रमुख लोककुमारी काफ्लेले मृत्यु दाबीबापतको रु . ६ लाख ८९ हजार ८३१ रुपैयाँबराबरको चेक पीडित परिवारलाई...
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ‘महालक्ष्मी डिबेन्चर २०८९’ नामक ऋणपत्र जारी गर्ने भएको हो। यो ऋणपत्र जारी गर्न अनुमति माग्दै बैंकले गत असोज २७ गते नेपाल...
काठमाण्डौ । नेपाल प्रहरीले आफ्नो ६७ औँ स्थापना दिवसका अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेसनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ। काठमाण्डौको...
काठमाण्डौ । सेयर बजार साताको दोस्रो दिन सोमबार पनि सामान्य अंकले ओरालो लागेको छ। बजार आज २.६१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १८५८.३३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२...
काठमाण्डौ । समावेशी आर्थिक विकास समाजवादको आधार हुने बुद्धिजीवीहरुले बताएका छन्। नेपाल बुद्धिजीवी परिषद्को नेपाल तालिम तथा अनुसन्धान प्रतिष्ठान र प्रवासी नेपाली मञ्चले राजधानीमा आयोजना गरेको समावेशी आर्थिक विकासका लागि...
काठमाण्डौ । युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बीएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्रान्ड नेपाली बजारमा भित्रिएको छ। नेपालको परिचित लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिसँगको...
काठमाण्डौ । त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको साधारण सेयर (आईपीओ)बापतको बाँकी रकममध्ये अहिलेसम्म १५ करोड रुपैयाँ बढी उठाएको छ। कम्पनीले गत असोज ५ गतेबाट आईपीओको बाँकी रकम जम्मा गर्न आह्वान...
काठमाण्डौ । असोजको चौथो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ भने कर्जा लगानी स्थिर रहेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप असोजको चौथो साता (असोज २२ गतेदेखि असोज २८ गतेसम्म) ८...
काठमाण्डौ । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी सबल योजना’को निष्कासन प्रक्रिया अगाडि बढाइएको छ। कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको कुमारी सबल योजनाको निष्कासन...
काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आज सोमबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ। सयपत्री हाइड्रोपावरको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। नेप्सेले यो कम्पनीलाई...
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ८००...
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न ‘थ्री इन वान’ खाताको प्रणाली परिष्कृत गरेको छ। ग्राहकको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा...
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण सेयरधनीको संरचना परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सेयर संरचना परिमार्जनका लागि प्रक्रिया अगाडि...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)मा एकमुष्ठ रुपमा कम्पनीहरुले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ। सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको...
काठमाण्डौ । वाणिज्य बैंकहरुले असोजमा कायम ब्याजदरलाई नै कात्तिक महिनामा निरन्तरता दिएका छन्। आज कात्तिक महिनाको ब्याजदर सार्वजनिक गर्दै बैंकले असोजमा कायम ब्याजदरलाई निरन्तरता दिएका हुन्। यसअघि असोजमा ६ महिनादेखिको...
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आउने आउँदो कात्तिक २ गते आफ्नो स्थापनाकालको पाँचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैछ। कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा संस्थागत समाजिक उत्तरदायित्व...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित कुमारी...
काठमाण्डौ । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डस्ट्रिज प्रालिले सुनसरीको इटहरीमा प्राविधिक भेटघाट एवं पुरस्कार वितरण सम्पन्न...
काठमाण्डौ । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओ आज असोज ३० गतेसम्म १४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत असोज २८ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका कुल ६ लाख ७० हजार ३१० कित्ता आईपीओ बिक्री खुला गरेको छ।...
काठमाण्डौ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेड ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ नामका बेजोड अनि अद्भुत एक्सचेन्ज मेला भोलि असोज ३१ गतेबाट सुरु हुने भएको छ। यो मेला कात्तिक...
काठमाण्डौ । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (आईओएस) का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ। कम्पनीको काठमाण्डौको कमलादीस्थित प्रधान कार्यालयमा...
काठमाण्डौ । पछिल्लो समय ठूला लगानीकर्तादेखि आमसर्वसाधारणको चासोको विषय भनेको बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव नै रहेको छ। विगत एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुमा तरलता संकट कायमै रहेको छ। जसका कारण ल...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तोकेका विभिन्न दरहरु बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने हुन्छ। अझै भनौँ राष्ट्र बैंकको नियमनभित्र ती संस्था चल्नुुपर्छ। राष्ट्र बैंकले दिएको हरेक निर्देशनलाई उनीहरुले पालना...
काठमाण्डौ । राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा भएको दुर्घटनालाई ध्यानमा राखेर सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । सधैँको जस्तै साताको पहिलो दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ता तथा ब्रोकर सञ्चालककाविचार सुन्ने तथा बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। यसै सिल्सिलामा आज हामी...
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाप्रति थप कठोर बन्दै गएको छ। वित्तीय नीतिनियमविपरीत कार्य गर्ने बैंक तथा वित्तीय संस्थाप्रति राष्ट्र बैंक कठोर बन्दै गएको हो। त्यसको एक...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर वृद्धिले उद्योगीव्यवसायी निकै मर्कामा परेको बताएका छन्। बैंक तथा वित्तीय संस्थाले लिने स्पे्रड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत...
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक तथा नेपालका विभिन्न व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा स्थापना भई समग्र कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ अगाडि बढिराखेको मुक्तिनाथ कृषि...
काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताह–२०२२ का अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि सेयर बजारसम्बन्धी बेसिक, फन्डामेन्टल एन्ड...
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थालेको नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडीटिज एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया रोक्न विभिन्न समूहबाट निरन्तर प्रयासहरु भइरहेका छन्। सेबोनले...