काठमाण्डौ । मारुती सुजुकीले एस–प्रेसोको नयाँ सीएनजी मोडल लन्च गरेको छ। भारतमा लन्च गरिएको एस–सीएनजी मोडल एलएक्सआई र भीएक्सआई गरी दुई भेरिएन्टमा उपलब्ध छ। भारतमा कारको सुरुआती मूल्य भारु ५.९० लाख तोकिएको छ। भीएक्सआई...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले आवेदन दिएका छन्। हिजो असोज ३१ गते अन्तिम दिनसम्म सेबोनमा धितोपत्र व्यापारी (स्टक डिलर)का लागि एउटा, पूर्णकालीन...
काठमाण्डौ । कोरोना महामारीले विश्वको कर्पोरेट जगतलाई नै बदलिदिएको छ। वर्क फ्रम होमका साथ मानिसहरुको जीवनशैलीमा निकै परिवर्तन भएको छ। अहिले कार्यालय खोल्ने हरेक प्रयासको कर्मचारीहरुले विरोध गरिरहेका छन्। टेस्ला,...
– रेखा चन्द काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुुपर लघुवित्त वित्तीय संस्थालाई टेकओभर गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले गत भदौ २२ गते सुुपर लघुवित्तलाई सचेतका लागि ३५ दिनको समयसीमा दिएर समस्याग्रस्त घोषणा गर्दै...
काठमाण्डौ । आर्थिक मन्दीको डरबीच चीनले यसपालि ढिलोगरी आफ्नो कुल गार्हस्थ उत्पादन (जीडीपी) को तथ्यांक सार्वजनिक गर्ने भएको छ। चीन जीडीपीको तथ्यांकबाहेक अर्थतन्त्रसँग सम्बन्धित अन्य सूचकहरुको तथ्यांक पनि यसपालि ढिलो...
काठमाण्डौ । मर्जरपछि सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार कात्तिक ७ गतेबाट हुने भएको छ। एकीकृत कारोबार सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको नामबाट हुनेछ। दुवै कम्पनीलाई एकीकृत कारोबार...
काठमाण्डौ । बेलायतका नवनियुक्त चान्सलर जेरेमी हन्टले देशको वित्तीय उथलपुथल अन्त्य गर्ने प्रयासस्वरूप प्रधानमन्त्री लिज ट्रस सरकारले जारी गरेको सबैजस्तो प्रमुख र महत्वपूर्ण आर्थिक नीतिहरु उल्टाइदिएका छन्। हन्टले आफ्ना...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले उकालो लागेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार...
काठमाण्डौ । ‘खल्ती’ ले मेट लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर उपलब्ध गराएको छ। यस अफरअनुसार प्रयोगकर्ताले रु. १००० सम्मको क्यासब्याक प्राप्त गर्नेछन्। यसका साथै...
काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी एप्पल इंकले चीनलाई ठूलो झट्का दिएको छ। कम्पनीले आफ्ना उत्पादनहरुमा चिनियाँ चिपसेट प्रयोग नगर्ने जनाएको हो। एक रिपोर्टका अनुसार एप्पलले चीनको यांगत्जे मेमोरी टेक्नोलोजी कम्पनी...
काठमाण्डौ । चीनमा फेरि एकपटक कोरोनाको प्रकोप बढ्न थालेको छ। यसको सबैभन्दा ठूलो असर हेनान प्रान्तको राजधानी झेङ्झाउमा देखिएको छ। जसलाई आइफोन उत्पादन केन्द्र भनिन्छ। त्यहाँको ठूलो आईफोन कारखानानजिकै रहेको जिल्लामा कोरोना...
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरुलाई सेयरबापतको थप १०० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गरी सेयरबापतको थप १०० प्रतिशत रकम जम्मा गर्न...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले महानगर क्षेत्रभित्र व्यवसाय दर्ता गरेरमात्र सञ्चालन गर्न निर्देशन दिएको छ। काठमाण्डौ महानगरले आज एक सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो। महानगर क्षेत्रभित्र दर्ता नभई...
काठमाण्डौ । सेयर बजार आज मंगलबार बन्द रहने भएको छ। सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा दिएको छ। आज देशभरका सरकार कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहनेछन्। सरकारले सार्वजनिक बिदा...
काठमाण्डौ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले विशेष (महाबचत) खाता खोल्ने...
काठमाण्डौ । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ। कम्पनीले गत असोज २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ निष्कासन बन्द छिटोमा आज कात्तिक १ गते हुने भनिएको थियो।...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा साढे १ खर्ब रुपैयाँ बढीको ट्रेजरी बिल जारी गरेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब ६७ अर्ब...
काठमाण्डौ । विश्व लगानी सप्ताहका अवसरमा धितोपत्र कारोबारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ। मुलुकभरका लगानीकर्तालाई सम्बन्धित क्षेत्रको ज्ञान तथा सचेतना अभिवृद्धि...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंंकिङ लिमिटेडकोे सातौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य...
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र पोखराको न्युरोडस्थित बैना दोहोरी साँझ एन्ड मार्सी भान्छा घर प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट बगर शाखा कार्यालय प्रमुख अर्जुन...
काठमाण्डौ । नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्। सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज अन्तिम दिन साँझसम्म ४६ वटा...
चितवन। सिद्धार्थ क्यापिटल लिमिटेडले आज इन्द्रेणी कलेज भरतपुर चितवनमा धितोपत्र बजारको नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसन (आईओएससीओ) द्वारा आयोजना गरिएको विश्व लगानीकर्ता...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेड नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्पादन तथा प्रशोधित समूहमा कारोबार भइरहेको कम्पनी हो। यो नेपालमा प्राइभेट कम्पनीअन्तर्गत सन् १९८५ देखि सञ्चालनमा रहेको थियो।...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आज साँझसम्म ४५ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिन सिफारिस पठाएको छ। सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला...
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक...
काठमाण्डौ । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस् ईभीका लागि बुकिङ खुला गरेको छ। ४४० किमी रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री...
काठमाण्डौ । नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ। कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफरअन्तर्गत केही प्याकहरुलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको छ। यही...
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैंकका बीच आज असोज ३१ गते कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौतापत्रमा कोषका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडल र प्रभु...
काठमाण्डौ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोलि कात्तिक १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कात्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको...
– रेखा चन्द काठमाण्डौ । कात्तिकमा ऋण लिने ग्राहकलाई बैंकको ब्याजदर थप महँगो पर्ने भएको छ। वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि कर्जाको ब्याजदर बढाएर सार्वजनिक गरेका छन्। निक्षेपतर्फ असोजको ब्याजदरलाई निरन्तरता...