काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ।
कम्पनीको लालबन्दी शाखा कार्यालयकी शाखा प्रमुख लोककुमारी काफ्लेले मृत्यु दाबीबापतको रु . ६ लाख ८९ हजार ८३१ रुपैयाँबराबरको चेक पीडित परिवारलाई हस्तान्तरण गरेकी हुन्।
दाबी भुक्तानी पाउनेमा महोत्तरी बर्दिबास–१० की फूलमाया घलान र सर्लाहीकी धनमाया थापा मगर छन्। दुवै पीडित परिवारलाई घरमै गई दाबी भुक्तानीबापतको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago