gurans life insurance limited

बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई गुरासँ लाइफको आग्रह

16832637811.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।  कम्पनीले एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७७–७८को बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो। उक्त आर्थिक वर्षका लागि कम्पनीले १३.२७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।  उक्त बोनस सेयर...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

1682823364IMG-20230429-WA0016.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्षेत्रीय कार्यालय वीरगन्जले महागढीमाई नगरपालिका वडा नं. ३ का बीमित स्व. नगनारायण प्रसाद जयसवलकी  श्रीमती गुन्जा जयसवललाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको छ। कम्पनीका क्षेत्रीय प्रमुख प्रमोदप्रसाद साहले स्व. जयसवलले कम्पनीबाट बीमालेख धितो राखी लिएको ऋण कट्टा गरी रु. ४६ लाख...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा रु. २३ लाख मृत्यु दाबी भुक्तानी

1682650117IMG20230427193808.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणघाट शाखाले बिहीबार एक कार्यक्रम गरी कावासोती नगरपालिका–१३ का बीमित स्वर्गीय कमलापति काफ्लेकी पत्नी पेमाकुमारी अधिकारी काफ्लेलाई मृत्यु दाबीबापतको रकम भुक्तानी गरेको छ। कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देलले २३ लाख ३ हजार ३ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।...

1695556604Online-Ad.gif

गुराँस लाइफ इन्स्योरेन्सद्वारा १३ लाखको मृत्यु दाबी भुक्तानी

1682597167received1396699447791103.jpeg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरी आज मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो। कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको परिवर्तन गाउँपालिका वडा नं ५ निवासी मनिपाल बुढा मगरकोे परिवारलाई १३ लाख रुपैंयाँ बराबरको...

मूल्य समायोजनपछि गुराँस लाइफ इन्स्योरेन्सको सेयरभाउ कति ?

1680750790gurans.jpg
काठमाण्डौ । आर्थि वर्ष २०७७–७८को बोनस सेयरका लागि गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै गुराँस लाइफको प्रतिकित्ता ३६९.४७ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ४१८.५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो...

आजसम्म कायम सेयरधनीले गुराँस लाइफ इन्स्योरेन्सको लाभांश पाउने

1680661040gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि चैत २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज चैत २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। कम्पनीले आफ्नो १३ औँ वार्षिक साधारणसभा...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

1680059580gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (चैत १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा बिहान १०ः३० बजेदेखि भिडियो कन्फ्रेन्सका माध्यमबाट हुन...

आफूहरुसँग सहमति गरेरमात्र मर्जर प्रक्रियालाई अन्तिम रुप दिन प्राइम र गुराँस लाइफका कर्मचारीहरुको माग

1679826846received600700072054566.jpeg
काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका दुई जीवन बीमा कम्पनीका कर्मचारीहरुले आफूहरुसँग छलफल र सहमति गरेरमात्र मर्जर प्रक्रियालाई अन्तिम रुप दिन माग गरेका छन्।  मर्जर प्रक्रियामा रहेका प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सका कर्मचारीहरुले संयुक्त मर्जर समितिलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। यी दुवै कम्पनीका तर्फबाट...

गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर घोषणा, करबापतको रकम सेयरधनीहरुले नै तिर्नुपर्ने

1679805143gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७–७८का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (चैत ९ गते) साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २ अर्ब २३ करोड ९३ लाख ७० हजार रुपैयाँको १३.२७ प्रतिशतले हुन आउने २९ करोड ७१ लाख ९३ हजार रुपैयाँबराबरको...

युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने अन्तिम सम्झौता, चैतभित्रै एकीकृत कारोबार

1673845766DSC09415.jpg
काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच आइतबार अपसमा मर्जर जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापत्रमा युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पीयूषराज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन्। संझौताअनुसार तीनै...

गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानीबापतको रकम हस्तान्तरण

1666003574FBIMG1665990527640.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ।  कम्पनीको लालबन्दी शाखा कार्यालयकी शाखा प्रमुख लोककुमारी काफ्लेले मृत्यु दाबीबापतको रु . ६ लाख ८९ हजार ८३१ रुपैयाँबराबरको चेक पीडित परिवारलाई हस्तान्तरण गरेकी हुन्।  दाबी भुक्तानी पाउनेमा महोत्तरी बर्दिबास–१० की फूलमाया घलान र सर्लाहीकी धनमाया थापा...

मूल्य समायोजनपछि गुराँस लाइफ इन्स्योरेन्सको सेयरभाउ कति ?

1665541010Gurans.jpg
काठमाण्डौ । बोनस सेयरका लागि गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै गुराँस लाइफको प्रतिकित्ता ४५१.४० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ४८५ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको...

आजसम्म कायम सेयरधनीहरुले गुराँस लाइफ इन्स्योरेन्सको लाभांश पाउने

1665455266gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २५ गते अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि असोज २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज २५ गतेसम्म कायम रहने सेयरधनीमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। कम्पनीले आउँदो...

गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा कात्तिक ४ मा, यस्ता छन् अजेन्डा

1664426922gruans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आउँदो कात्तिक ४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले...

गुराँस लाइफ इन्स्योरेन्सको नाफा ४४.२७%ले बढ्यो, बीमा शुल्क आर्जन रु. ३ अर्ब माथि

1660710285gurans.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ अर्ब ५ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १६.१३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध