संवाददाता (Reporter)

badge
no image

रासस (RSS)



स्वाभिमानी भएर व्यापार घाटा कम गर्ने बजेट बनाउन सांसदहरुको सुझाव

1525959575parliament.jpg
काठमाडौँ । सडकलगायत भौतिक पूर्वाधार निर्माण, पर्यटन, जलस्रोत, कृषिको व्यवसायीकरण र सीमान्तकृत तथा विपन्न वर्गको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सांसदहरूले अर्थमन्त्रीलाई सुझाव दिनुभएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५/७६का लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)...

मोदी जनकपुर पुग्दा १०१ पण्डितले शंख बजाउने !

1525959223modi.jpg
-हिमांशु चौधरी/वीरेन्द्र कर्ण  जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ ।  प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो ।  प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र मञ्च निर्माण, जानकी...

विद्युतमा जस्तै खानेपानीमा लोडसेडिङ हटाउने तयारी

1525958122water.jpg
-रमेश लम्साल काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकामा वितरण भइरहेको पानी वितरण व्यवस्थित बनाउँदै चुहावाट नियन्त्रणलाई विशेष ध्यान दिने भएको छ । मेलम्ची खानेपानी आयोजनाको पानी नआउँदासम्म भएको स्रोतबाट नै काठमाडौँ उपत्यकावासीलाई सहजरुपमा पानी उपलब्ध गराउने लक्ष्यका साथ चुहावट नियन्त्रण र वितरण प्रणालीमा सुधार योजना अगाडि सारिएको हो...

1695556604Online-Ad.gif

पर्यटन क्षेत्रको सुधारका लागि थिङ ट्याङ्क ग्रुप !

1525937410rabindra.png
काठमाडौँ । पर्यटन क्षेत्रको समग्र सुधारको कार्ययोजनासहितका रणनीतिक महत्वका विषयवस्तुमा सुझाव दिन सरकारले ३५ सदस्यीय पर्यटन क्षेत्रका विज्ञ (थिङ ट्याङ्क ग्रुप) समूह गठन गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा विभिन्न क्षेत्रमा आबद्ध भई विज्ञता हासिल गरेका व्यक्तिको ज्ञान, सीप, दक्षता र...

सडक विस्तारले राजधानीकाे खानेपानी आपूर्तिमा समस्या : दुईलाख प्रभावित

1525929913Air-pollution.jpg
काठमाडौँ । काठमाडौँ महानगरपालिका– १४, बल्खुमा सडक विस्तारका क्रममा खानेपानी पाइप बिग्रँदा काठमाडौँका अधिकांश स्थानमा खानेपानी आपूर्ति प्रभावित भएको छ ।  करीब एकसाता अगाडि त्यस क्षेत्रमा सडक विस्तार गर्ने क्रममा उक्त पाइपमा समस्या आएर बल्खु, कुलेश्वर, कालीमाटी, भीमसेनस्थान, कलंकी, बाफललगायत स्थानमा पिउने पानी उपलब्ध हुन सकेको छैन...

माेदीकाे नेपाल भ्रमणकै पूर्वसन्ध्यामा भारतले रोक्यो नेपाली चिया

1525927135nepalitea-768x432.png
बनियानी, झापा । भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन ।  चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सिर्जना भएको हो । हाल भन्सार जाँचपास भएका ११ वटा ट्रक एक सातादेखि भारतीय भन्सार पानीट्यांकीमा रोकिएको चिया विस्तार योजना, फिक्कलका...

प्रविधिमैत्री पर्यटन प्रवद्र्धन गर्न मन्त्री अधिकारीकाे निर्देशन

15258300261488466269adhikarirabindra.jpg
काठमाडौँ । युवा उद्यमी तथा व्यवसायीले मुलुकको समग्र पर्यटन क्षेत्रको विकास तथा सुधारका लागि पूर्वाधार विकास र सेवा विविधीकरणमा जोड दिएका छन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँगको अन्तक्र्रियाका वक्ताहरुले बढीभन्दा बढी पर्यटक भित्र्याउन आकर्षक प्रवद्र्धनात्मक अभियानका साथ पर्यटकीय उत्पादनलाई गुणस्तरीय ...

ऊर्जा मन्त्रालयको श्वेतपत्रः हरेक नेपाली विद्युत्को शेयरधनी

1525785565rss.jpg
-रमेश लम्साल  काठमाडौँ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाल’ भन्ने नारालाई साकार पार्ने लक्ष्यका साथ २०७५ देखि ८५ सम्मलाई ‘ऊर्जा तथा जलस्रोत दशक’को रुपमा अगाडि बढाउने भएको छ ।  ऊर्जा उत्पादनलाई रणनीतिक रुपमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा अगाडि बढाउने लक्ष्यका साथ ऊर्जा दशकको अवधारणा अगाडि सारिएको हो । ऊर्जा, जलस्रोत...

वैदेशिक रोजगारसम्बन्धी ‘जाँचबुझ निर्देशिका’ स्वीकृत

1525756653nepali-migrant-workers-arri.jpg
काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित भएका मागमा मात्रै श्रमिक पठाउने निर्णय गरेको थियाे । निर्देशिकाले ठगीको समस्यालाई न्यूनीकरण गर्न सहयोग...

अन्तरसरकारी वित्त परिषद्को पहिलाे बैठक सम्पन्न

1525743693finance-ministry.jpg
काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा अन्तर सरकारी वित्त परिषद्को पहिलो बैठक बसेको छ ।  अर्थ मन्त्रालयमा साेमबार बसेको बैठकमा प्रदेश नं. ५ का मुख्यमन्त्री तथा अर्थमन्त्री शंकर पोखरेलसहित सबै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयका...

आगामी वर्ष ७ % को वृद्धिदर हुने गभर्नरको उद्घोष

1525707296nrb.jpg
काठमाडौँ । मितव्ययितासहितको द्रुत आर्थिक वृद्धि गर्ने गरी आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट तयार गर्न सरकारलाई सुझाव दिइएको छ ।  नेपाल राष्ट्र बैंकले आज यहाँ आयोजना गरेको पूर्वबजेटकालीन अन्तक्र्रियामा सहभागीले देश संघीय शासन प्रणालीमा अगाडि बढेको र जनतामा आर्थिक समृद्धिको उत्कृट चाहना भएकाले त्यसलाई सम्बोधन गर्ने गरी बजेट तयार...

तीन वर्षका लागि यार्सागुम्बा संकलन बन्द

1525707507yarsa.gif
रुकुम । जिल्लाको आठबिसकोट नगरपालिकामा पाइने यार्सागुम्बा तीन वर्षका लागि संकलन बन्द गरिएको छ ।  नगरपालिका वडा नं २ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो ।  गत वर्ष यहाँ यार्सा संकलन गरिएको थियो । ‘यहाँ कम यार्सा पाइन्छ’ स्थानीय कर्णबहादुर ऐरीले भन्नुभयो, “प्रत्येक वर्ष टिप्दा लोप हुने...

कृषि मन्त्रालयको मार्गचित्र: एकवर्षभित्र सरकारी चिनी उद्योग स्थापनादेखि आलु, प्याज र खुर्सानीमा आत्मनिर्भर बन्नेसम्म

1525610672agro.jpg
काठमाण्डौ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि,पशुपक्षी,भूमि व्यवस्था र सहकारी क्षेत्रको व्यवस्थापन तथा विस्तारसहित कृषिजन्य उपजमा आत्मनिर्भर गराउने मार्गचित्र अगाडि ल्याएको छ ।  कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले मन्त्रालयमा आयोजित कार्यक्रममा ‘सबै नेपालीको प्रण, कृषिमा आधुनिकीकरण,समाजवादको...

जुटमिल सञ्चालनका लागि सरकारले अध्ययन गर्ने

1525577828brt-jute-mills.jpg
विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मुलुकको सबैभन्दा पुरानो उद्योग विराटनगर जुट मिलको पुनः सञ्चालन सम्बन्धमा अध्ययन गर्ने बताएका छन् ।  विराटनगर जुटमिलको आज स्थलगत अनुगमनपछि उनले रुग्ण सरकारी उद्योगलाई सञ्चालन गर्नेतर्फ सरकारले गृहकार्य गरिरहेको बताउनुभयो ।  आपूर्ति मन्त्री मातृका यादवले उद्योगको...

खरायो पालेर मासिक २० हजार कमाई

1525572453rabbit.jpg
झापा । उच्च कुलघरानका मानिसले सोखका लागि पाल्दै आएको खरायो आयआर्जनको गतिलो माध्यम बन्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर झापाको अर्जुनधारा–२ झेलेनीका कवीन्द्र भण्डारीले खरायोलाई आयआर्जनको दरिलो माध्यम बनाएका छन् । भण्डारीले व्यावसायिक खरायोपालन गरेर राम्राे अाम्दानी गर्न थालेका छन् । दश वर्षसम्म वैदेशिक रोजगारीमा दुबईमा रहँदा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध