AGM

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा, बुक क्लोज कहिले ?

1670475399prabhu.png
काठमाण्डौ । प्रभु बैंकले आफ्नो २१ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिमो बुधबार (मंसिर २१ गते) बसेको बैठकले आउँदो पुस १४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ८ प्रतिशत लाभांश...

सेञ्चुरी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1670470203century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको बुधबार (मंसिर २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिर्स क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव कुल ५...

चिलिमे जलविद्युतको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1670388191chcl.png
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (मंसिर २० गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ६ अर्ब ७५ करोड १७ लाख ९५ हजार ६७५.२३ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब १ करोड २७ लाख ६९ हजार २०१.३८ रुपैयाँबराबरको लाभांश वितरण...

1695556604Online-Ad.gif

नेपाल एसबिआई मर्चेन्टको एजीएमबाट यी अजेन्डा अनुमोदन

1670235338NSMBLDSC7623.jpg
काठमाण्डौ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको सातौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  नेपाल एसबिआई बैंकको काठमाण्डौको केशरमहलस्थित केन्द्रीय कार्यालयमा सभा भएको हो। सभाले कम्पनीको आव २०७८–७९को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आव २०७८–७९ को नाफा–नोक्सान हिसाबलगायत वार्षिक...

नेसनल लाइफ इन्स्योरेन्सको एजीएमबाट लाभांश पारित

1670143203Image-2.jpg
काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको आज मंसिर १८ गते सम्पन्न ३४ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को लाभांश अनुमोदन गरेको छ। कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयरबापतको कर प्रयोजनका लागि ३ करोड १८ लाख ५६ हजार ५१२...

एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1670128526nrn.png
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभा (एजीएम) डोकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (मंसिर १६ गते) बसेको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभाको मिति तय गरेको हो। कम्पनीको उक्त आर्थिक वर्षको...

तेह्रथुम पावरले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1670120862agm.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो शनिबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बागबजारस्थित होटेल हार्दिकमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभामा सञ्चालक समितिको निर्वाचन गरिनेछ। सभाले कम्पनीको...

म्याग्दी हाइड्रोपावरद्वारा एजीएम आह्वान, आईपीओ जारी गर्ने मुख्य अजेन्डा

1669949603Myagdi.jpg
काठमाण्डौ । आईपीओ जारी गर्ने अजेन्डासहित म्याग्दी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो मंसिर १५ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित कम्पनी रजिस्टर्डको कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले सर्वसाधारणका...

मेगा बैंकद्वारा एजीएम आह्वान, लाभांश र इन्भेस्टमेन्ट बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गर्ने

1669865372mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको हिजो (मंसिर १४ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको राष्ट्रिय सभागृहमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित कुल ७.७९ प्रतिशत लाभांश...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1669610030nib.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नो ३६ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको आइतबार (मंसिर ११ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ७ गते आयोजना गर्ने निर्णय गरेकोहो।  सभा र लाभांश प्रयोजनका लागि बैंकले यही मंसिर २१ गतेदेखि वार्षिक साधारणसभा नभएसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ...

निफ्राको वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन

1669518577nifra.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शनिबार (मंसिर १० गते) सम्पन्न चौथो वार्षिक साधारणभाबाट आर्थिक वर्ष २०७८–७९ को लाभांश अनुमोदन भएको छ।  काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड ब्याङ्क्वेटमा भएको सभाले बैंकको चुक्तापुँजी रु. २१ अर्ब ६० करोडको ४.२१०५५ ले हुने रकम रु. ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश (करसमेत)...

माउन्टेन इनर्जीद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1669344659mountain-energy.png
काठमाण्डौ । माउन्टेन इनर्जी नेपालले आफ्नो नवौँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित प्रतिसेयर १०.५२६३ रुपैयाँ नगद लाभांश...

नेपाल लाइफको एजीएमबाट लाभांश अनुमोदन, नयाँ बजारीकरण रणनीति अवलम्बन गर्ने प्रतिबद्धता

166929214022TH-AGM1.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७–७८को लाभांश अनुमोदन गर्दै नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्सको २२औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा पर्साको वीरगन्जस्थित होटेल भिष्वामा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभामा अध्यक्ष संघईबाट प्रस्तुत भएको...

युनाइटेड इदी मर्दीको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1669258146dividends.png
काठमाण्डौ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावल लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको हिजो (मंसिर ७गते) बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको...

यसकारण पुसभित्र एजीएम गर्न बैंक तथा वित्तीय संस्थालाई कठिन

1669119446agm.jpg
– रेखा चन्द काठमाण्डौ । हालसम्म १४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मात्रै गत वर्षको मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेका छन्।  लाभांश घोषणा गर्नेमा ११ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक र एउटा लघुवित्त संस्था छन्। अन्य नेप्से सूचीकृत बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छैनन्।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध