Cooperative


सहकारी व्यवस्थापकहरुको गोष्ठी सुरु, वित्तीय अनुशासनमा केन्द्रित हुने प्रतिबद्धता

1678257825CEO-Workshop-2023-3.jpg
काठमाण्डौ । काठमाण्डौमा बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सुरु भएको छ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव दिएका छन्। सञ्चालकहरुले बदमासी गरे त्यसको प्रतिवाद...

सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी बुधबार हुने

1678021626CEO-Workshop-photo-2.JPG
काठमाण्डौ । ‘प्रविधियुक्त सेवा र सुशासनः दिगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि हुने भएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को आयोजना र नेफ्स्कून साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा फागुन २४ र २५ काठमाडौंको...

समयमै एजीएम र लेखापरीक्षण नगर्ने ललितपुरका १० सहकारीको इजाजत खारेज

1677400506lalitpur.jpg
काठमाण्डौ । तोकिएको समय वार्षिक साधारणसभा (एजीएम) र लेखापरीक्षण नगर्ने १० वटा सहकारी संस्थाको इजाजत ललितपुर महानगरपालिकाले खारेज गरेको छ।  ललितपुर महानगरले आज एक सूचना जारी गर्दै आफूमातहतका १० वटा सहकारी संस्थाको इजाजत खारेज गरिएको जानकारी दिएको हो। सहकारी ऐन, २०७५ बमोजिम ५ वर्षभन्दा बढी अवधिदेखि लेखापरीक्षण नगरेको, एजीएम नडाकेको र...

1695556604Online-Ad.gif

पुसभित्रै साधारणसभा सक्न सहकारीहरुलाई काठमाण्डौ महानगरको निर्देशन

1669349010ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सरकारी संस्थाहरुलाई यही पुस मसान्तभित्रै साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ।  काठमाण्डौ महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी काठमाण्डौ महानगरभित्र कार्यक्षेत्र भएका सहकारीहरुलाई यस्तो निर्देशन दिएको हो। साधारणसभा सम्पन्न भएको मितिले १५...

तोकिएको कार्यक्षेत्रभन्दा बाहिर गएर कारोबार र लगानी नगर्न सहकारीहरुलाई निर्देशन

1669347507ktm.jpg
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सहकारी संस्थाहरुलाई तोकिएको कार्यक्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्न निर्देशन दिएको छ।  कार्यालयको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी सहकारी संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो। वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न...

समस्याग्रस्त यी ११ सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण चुक्ता गर्न निर्देशन

1667877618minisrty.jpg
काठमाण्डौ । सरकारले समस्याग्रस्त सहकारी संस्थाहरुका ऋणीहरुले ऋण चुक्ता नगरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।  भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका आज एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। समितिले समस्याग्रस्त ११ वटा सहकारीका ऋणीहरुलाई ऋण चुक्ता नगरे...

काठमाण्डौका ३ ठूला सहकारीबीच मर्जर सम्झौता

1662811505Laxmi-Kalyan-Gurash-News-Photo-1.JPG
काठमाण्डौ । उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठूला सहकारी संस्थाहरुले एकीकरण सम्झौता गरेका छन् । काठमाडौंको खुसिबुस्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभबीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण...

सहकारी विभागले भन्यो-‘एकै प्रकृतिका सहकारीमात्रै मर्जर जानु’

1662384603DoC.jpg
काठमाण्डौ । पछिल्लो समय सहकारीहरु धमाधम मर्जरमा जान थालेपछि सहकारी विभागले भने एकै प्रकृतिका सहकारीमात्रै मर्जर जान निर्देशन दिएको छ।  विभागले आइतबार एक सूूचना जारी गर्दै सहकारी ऐनको दफा ८७ र विनियमावलीको नियम ९ मा भएको व्यवस्था कार्यान्वयन गर्न, सहकारी संस्था एकीकरण तथा विभाजन निर्देशिका २०७७ बमोजिमको प्रक्रिया पूरा गर्न सबै...

सहकारीमा एकीकरण अभियान: ११ संस्था एक हुँदै

166226241811-cooperative-2.jpg
काठमाण्डौ । सहकारी संस्था संस्थाहरु एकीकरणमा जान थालेका छन्। संख्यात्मक वृद्धिले अस्वस्थ प्रतिस्पर्धा बढिरहेको बेला सहकारी संस्थाहरु एकीकरणमा जान थालेका हुन्। काठमाण्डौमा शनिबार एक कार्यक्रमबीच ११ वटा सहकारी संस्थाहरुले एकीकरणमा जाने सम्झौता गरेका छन्। एकीकरण सम्झौता गर्ने सहकारीहरुमा काठमाण्डौको न्युरोडस्थित शुक्रपथ...

सहकारीहरु डुब्न थालेपछि सहकारी विभागको कडा निर्देशन-‘स्थिर सम्पत्तिहरुमा लगानी नगर्नू’

1660724733doco.jpg
काठमाण्डौ । सहकारी विभागले सहकारी संस्थालाई स्थिर सम्पत्तिहरु (घरजग्गा)मा लगानी नगर्न कडा निर्देशन जारी गरेको छ।  विभागले सहकारी संस्थाहरु जथाभावी रुपमा घरजग्गामा जथाभावी लगानी गरेर डुब्न थालेको भन्दै यस्तो निर्देशन जारी गरेको हो। विभागद्वारा मंगलबार (साउन ३१ गते) जारी निर्देशनमा कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने...

‘सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व’

1660643787IMG5488.JPG
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छन्। बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनका रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको ३५ औँ स्थापना दिवसका अवसरमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले...

गौतमश्री सहकारीको सबै बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार

1659447475co.jpg
– रेखा चन्द काठमाण्डौ । सहकारी विभागले बचतकर्ताको रकम उठाएर सञ्चालक फरार भएपछि गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ।  विभागले सोमबार गौतमश्री सहकारीको नाममा रहेको सबै बैंक कारोबार रोक्का गर्न राष्ट्र बैंकमा पत्राचार गरेको हो। विभागका उपरजिस्ट्रार तथा सूचना अभिकारी टोलराज उपाध्याय सबै...

घर-जग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी नगर्न सहकारीहरुलाई अपिल

1659435216National-Cooperative-Federation-of-Nepal.png
काठमाण्डौ । राष्ट्रिय सहकारी महासंघले परिस्थिति सहज नहुँदासम्म घर–जग्गालगायत अनुत्पादक क्षेत्र एवं ठूलो लगानी नगर्न सहकारीहरुलाई अपिल गरेको छ।  महासंघले आज एक अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो। जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनाबद्ध तथा प्रभावकारी रुपमा असुलीमा केन्द्रित रहन पनि महासंघले सुझाव...

सहकारीहरुलाई जिम्मेवार बनाउनु आवश्यक छ : मन्त्री श्रेष्ठ

1659351740IMG5278.JPG
काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई बुझाएको छ।  आज मन्त्रालयमा समितिको प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीहरुलाई जिम्मेवार बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन्। सहकारीहरु मूल्य, मान्यता, सि...

सहकारी क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक : मन्त्री श्रेष्ठ

1657182893mantri-Shrestha-2.JPG
काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीका मूल्य, मान्याता, सिद्धान्त र प्रशस्त कानुनहरु भए पनि त्यसको कार्यान्वयनमा मुख्य समस्या रहेको औँल्याएकी छन्।  सहकारी विभागले तयार पारिरहेको सहकारीको दसवर्षे सोचपत्र र सहकारी कर्जा सूचना केन्द्रसम्बन्धी सरोकारवालहरुसँगको अन्तर्क्रियामा मन्त्री...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध