Finance


बम्पर लाभांशसहित छिमेक लुघवित्तको वार्षिक साधारणसभा मंसिर ३० गते, बुक क्लोज कहिले ?

1574652603Chimek.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया र बम्पर लाभांश पारितको मुख्य अजेन्डासहित छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा यही मंसिर ३० गते मकवानपुरको हेटौँडास्थित होटेल सामना प्रालिमा आयोजना गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको गरेको हो । सभामा...

राष्ट्रबैंकद्वारा वोमी र नागरिक लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान

1574574841womi.gif
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्रबैंकले मंसिर ६ गते (शुक्रबार) दुवै वित्तीय संस्थाबीच आपसमा मर्जरका लागि स्वीकृति दिएको हो । यी दुवै संस्थाबीच गत वर्ष फागुन २४ गते मर्जर सम्झौता भएको थियो । उक्त सम्झौता...

श्री इन्भेस्टमेन्टको साधारणसभा पुस ११ गते, बुक क्लोज कहिले ?

1574564838AGM.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया र लाभांश पारित मुख्य अजेन्डासहित श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आउँदो पुस ११ गते शुक्रबार काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली बेक्वेंटमा साधारणसभा गर्ने निर्णय गरेको हो । सभामा मुख्य अजेन्डाका...

1695556604Online-Ad.gif

स्वरोजगार लघुवित्तको वार्षिक साधारणसभा मंसिर २८ गते, बूूक क्लोज कहिले?

1574408747swarojgar.jpg
काठमाण्डौ । लाभांश पारितको मुुख्य अजेन्डासहित स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औं वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति र स्थान तय गरेको हो । बैठकले सभा यही मंसिर २८ गते शनिबार काभ्रेको बनेपामा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आर्थिक...

गोर्खाज फाइनान्सको खुद नाफा १८.५१%ले घट्यो, रिजर्भ ८.७९%ले बढ्यो

1573961749512x512bb.jpg
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार सस्थाले यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १८.५१ प्रतिशतले कम हो । गत वर्ष संस्थाले ५ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिका संस्थाको सञ्चालन मुनाफा २...

श्री इन्भेस्टमेन्टको खुद नाफामा २०.१७%को बढोत्तरी, रिजर्भ थोरै घट्यो

1573797508Shree1.png
काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले गत वर्षको तुलनामा २०.१७ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष संस्थाको खुद नाफा २ करोड ३२ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा संस्थाको...

आईसीएफसी फाइनान्सद्वारा गत वर्षको मुनाफाबाट १३% लाभांश वितरण गर्ने प्रस्ताव

1573708283ICFC.jpg
काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ । संस्थाको बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी ८८ करोड २१ लाख ७२ हजार ४०० रुपैयाँको ५...

मञ्जुश्री फाइनान्सको खुद नाफामा ५.२७%ले वृद्धि, ईपीएस रु. १३.७३

1573701818manjushree-finance.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५.२७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा २ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको समीक्षा अवधिमा सञ्चालन...

लक्ष्मी लघुवित्तको वार्षिक साधारणसभा मंसिर २० गते, यी हुन् मुख्य अजेन्डा

1573618328AGM-Logo-Undated.png
काठमाण्डौ । अन्य कुनै लघुवित्त संस्था प्राप्ति प्रक्रिया र गत वर्षको लाभांश प्रस्ताव पारित गर्ने मुख्य अजेन्डासहित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । संस्थाको कात्तिक २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा मंसिर २० गते काठमाण्डौको कमलपोखरीस्थित...

'समृद्धि फाइनान्स' को नामबाट कारोबार सुरु गर्दै 'वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड'

1570074361Samridhhi.jpg
काठमाण्डौ । वर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको कारोबार अब परिवर्तित नाम समृद्धि फाइनान्स कम्पनी लिमिटेडबाट सुरु हुने भएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयबाट गत असोज १४ गते परिवर्तित नाममा कारोबार सुरु गर्न अनुमति पाएसँगै अब यो फाइनान्सले नयाँ नामबाट कारोबार सुरु गर्ने भएको हो । नाम परिवर्तनका लागि यो फाइनान्सले गत साउन...

गोर्खाज फाइनान्सको खुद नाफामा ५३२%को छलाङ, रिजर्बको आकार ४६.५६%ले बढ्यो

1566443783money.jpg
काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा प्रगति गर्दै गोर्खाज फाइनान्स लिमिटेडले अघिल्लो आर्थिक वर्षको तुलनामा २०७५/७६ मा खुद नाफामा ५३२.३३ प्रतिशतले छलाङ मारेको छ । समीक्षा अवधिमा संस्थाले खुद नाफा ७ करोड १० लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाको खुद नाफा १ करोड १२ लाख रुपैयाँमा सीमित थियो । यो हिसाबले संस्था...

प्रमुख वित्तीय सूचकमा बेस्ट फाइनान्सको लोभलाग्दो प्रगति, खुद नाफामा ८४.६२ प्रतिशतको छलाङ

15661845473ED07B5F00000578-4367938-image-m-31490971242596.jpg
काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा प्रमुख वित्तीय सूचकमा छलाङ मारेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा ८४.६२ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा संस्थाले खुद नाफा ८ करोड १७ लाख रुपैयाँ कमाउन सफल भएको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाको खुद नाफा ४ करोड ४२...

युनाइटेड फाइनान्सको खुद नाफामा ८७.९३% को छलाङ, ८% सम्म लाभांश बाँड्न सक्ने

1566097730United-1.jpg
काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि ८ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा संस्थाले ८ करोड १० लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा १३ करोड ३३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ७ करोड ९ लाख रुपैयाँमा थियो ।...

आईसीएफसी फाइनान्सको खुद नाफामा ७६.२५%को छलाङ, प्रतिसेयर आम्दानी रु. १५.९०

1565924015ICFC-Finacne.jpg
काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा प्रगति गर्दै आईसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा खुद नाफामा ७६.२५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । चौथो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १४ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ७ करोड ९५ लाख...

पोखरा फाइनान्सले ७%सम्म लाभांश बाँड्न सक्ने, खुद नाफा रु. १०.७२ करोड

1565762071finance.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि शेयरधनीहरुलाई ७ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ । चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ६ करोड २७ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको हो । समीक्षा अवधिमा संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा २.९६ प्रतिशतले मात्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध