Hotel


क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा, फेस्टिभ विशेष अफर

1602508322club.jpeg
काठमाण्डौ । कोभिड १९ लकडाउनको कारण सेवा बन्द रहेको नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोट उच्च स्वास्थ्य सुरक्षाका साथ पुनः सञ्चालनमा आएको छ । पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपाल पर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सीमित पाहुनालाई मात्र सेवा दिने र ७२...

काठमाण्डौका तीन पाँचतारे होटेल बिहीबारदेखि खुल्दै, यस्तो छ तयारी

1601289237Hayat.jpg
काठमाण्डौ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण ६ महिनादेखि बन्द रहेका काठमाण्डौमा रहेका तीनवटा पाँचतारे होटेल बिहीबार (अक्टोबर १) देखि खुल्ने भएका छन्।  काठमाण्डौको बौद्धस्थित हायात रिजेन्सी होटेल, दरबारमार्गस्थित याक एन्ड यती होटेल र लाजिम्पाटस्थित र्याडिसन होटेल बिहीबारबाट...

कोरोना कहर : धरापमा सुदूरपश्चिमका होटेल व्यवसाय, ४५ हजारको रोजगारी गुम्यो

1597134520Farwest.jpg
- जीवन बिष्ट धनगढी । विश्व महामारी कोरोनाभाइरसका कारण २० अर्ब लगानी रहेको सुदूरपश्चिम प्रदेशको होटेल व्यवसाय धरापमा परेको छ।  व्यवसाय ठप्प हुँदा होटेल व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका छन् भने प्रदेशका विभिन्न होटेलमा रोजगारी पाएका ४५ हजार मानिसको रोजगारीसमेत गुमेको छ। सुदूरपश्चिम प्रदेशमा करिब २० अर्ब लगानीमा करिब ७ हजार...

1695556604Online-Ad.gif

साना होटलहरुद्वारा घरभाडामा ५०% छुटको माग, ऋण–ब्याज भुक्तानी अवधि २ वर्ष थप्नुपर्ने

1593077777Hotels.jpg
काठमाण्डौ। घरभाडामा ५० प्रतिशत छुटको व्यवस्थासहित १४ बुँदे माग साना होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघले सरकारसमक्ष प्रस्तुत गरेको छ। यदि यी माग तत्काल सम्बोधन नभएर आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको छ।  राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै महासंघले कोरोना महामारीका कारण सबै साना होटलहरु बन्द हुँदा पनि...

न्यूनतम शुल्कमै होटललाई क्वारेन्टाइन बनाउने सहमति, खर्च सबै सरकारले व्यहोर्नुपर्ने

1590400666HAN.jpg
काठमाण्डौ । विश्वव्यापी महामारीका क्रममा विदेशबाट फर्केकाहरुलाई राख्न क्वारेन्टाइनका रुपमा होटल उपलब्ध गराउन व्यवसायी सहमत देखिएका छन्।  होटल एसोसिएसन नेपालद्वारा सोमबार जारी विज्ञप्तिमा सरकारलाई क्वारेन्टनका रुपमा उपभोग गर्न होटल दिने सहमति भएको उल्लेख छ। पर्यटन विभागका अधिकारीसँग होटल एसोसिएसनकी अध्यक्ष सिर्जना राणाको...

लकडाउन खुले पनि दशैँअघि सौराहाका होटल नखुल्ने

1588494214sauraha.jpg
चितवन। लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन्। पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका...

कोरोना संकटले नेपालका होटेलहरुको आम्दानी ९०% ले घट्ने प्रक्षेपण

1587714784HAN.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण नेपालमा होटल क्षेत्रको आम्दानी सन् २०२० मा ९० प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ। होटल एसोसिएसन अफ नेपाल (हान) ले हालको विश्वव्यापी संकटले सन् २०१९ को तुलनामा सन् २०२० मा होटलको कुल आयमा करिब ९० प्रतिशतले ह्रास आउने प्रक्षेपण गरेको हो। कोरोना संकट र लकडाउनका कारण...

हायात होटल असार १६ गतेसम्म बन्द, सबै कर्मचारी जगेडामा

1587301652hyat.jpg
काठमाण्डौ । लकडाउन खुल्ने अनिश्चिततासँगै काठमाण्डौको पाँचतारे हायात होटल असार १६ गतेसम्म बन्द हुने भएको छ ।  होटलका महाप्रबन्धक राजेश रामदासले आज एक सूचना जारी गर्दै होटल असार १६ गतेसम्म बन्द रहने प्रष्ट पारेका हुन् ।  यसअघि चैत ९ गतेदेखि सो होटलको व्यवसायिक संचालन बन्द भएको थियो ।  पाहुना तथा श्रमिक र कर्मचारीहरुको स्वास्थ्य...

नगरकोटका व्यवसायीहरु सबै होटलहरुका कोठा क्वारेन्टिनमा दिन तयार

1585118758nagarkot.jpg
काठमाण्डौ । पर्यटकीय क्षेत्र नगरकोटमा रहेका सबै होटलका कोठा क्वारेन्टिनका सरकारलाई दिन व्यवसायीहरु तयार भएका छन्।  विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न हुन सक्ने पस्थितिलाई ध्यानमा राखेको नगरकोटका होटेल व्यवसायीहरुले यस्तो निर्णय गरेका हुन्। होटल व्यवसायीको प्रस्तावसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश...

होटल बन्द नगर्ने निर्णय

1585044099Hotel.jpg
काठमाण्डौ । कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सरकारले आजदेखि ‘लकडाउन’ गरेको छ । अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् भने सर्वसाधारण घरबाट बाहिर निस्कन पाउँदैनन् । यस्तो अवस्थामा मुलुकभरका सबैखाले होटल पनि बन्द छन् । होटल एसोशिएशन अफ नेपाल (हान)ले होटल बन्द नगर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाभित्र होटल पनि पर्ने भएकाले निश्चित...

काठमाण्डौका सबै होटल क्वारेन्टाइनका लागि दिन व्यवसायी तयार

1584793034hotel.jpg
काठमाण्डौ । संघीय राजधानी काठमाण्डौका सबै होटल सरकारलाई कोरोना रोकथामका लागि आवश्यक परे क्वारेन्टाइनका लागि दिने होटल व्यवसायीहरुले निर्णय गरेका छन् ।  शनिवार होटल व्यवसाय व्यवसायी महासंघको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्बर ३ काठमाण्डौ जिल्ला होटल व्यवसायी संघका ९ वटा इकाईका अध्यक्षहरुको आकस्मिक बैठकबाट...

कोरोना कहर: याक एण्ड यति अनिश्चितकालका लागि बन्द, अरुको अवस्था पनि उस्तै

1584778522yak.jpeg
काठमाण्डौ । कोरोना संक्रमणको डरले अकुपेन्सी दर अत्यन्त न्यून बनेपछि काठमाण्डौका तारे होटलहरु बन्द हुने क्रम बढेर गएको छ ।  केही दिनअघिदेखि नै हायातले एक सूचना प्रकाशित गर्दै होटल बन्दको घोषणा गरेको थियो ।  योसँगै काठमाण्डौका अन्य पाँच तारे होटलले समेत सबै सेवा बन्दको तयारी गरिरहेकै बेला शनिवार दरबारमार्गस्थित याक एण्ड यति होटलले...

हायात होटल बन्द, अरु तारे होटल पनि बन्द हुने

1584619893hyat.jpg
काठमाण्डौ । कोरोनाभाइरसको कारण देखाउदै हायात होटलले आफ्नो सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।  होटलले २० मार्चको मध्य रातिदेखि लागू हुने गरी २१ अप्रिल सम्म होटल पूर्ण रुपमा बन्द रहने जनाएको छ ।  ग्राहकको स्वास्थ्य र सुुुरुक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेको जनाउँदै बन्द गर्ने निर्णय लिएको होटल व्यवस्थापनले बताएको छ...

होटल तथा पर्यटन व्यवसायीको माग– ‘सरकार कर्मचारीको आधा तलब व्यहोरिदेऊ’

1584592825hotel.jpg
काठमाण्डौ । विश्वव्यापी महामारी कोरोनाभाइरसको सन्त्रासका कारण धरासायी बन्न पुगेका नेपालका होटल तथा पर्यटन व्यवसायीले कर्मचारीको आधा तलब व्यहोरिदिन सरकारसँग माग गरेका छन्।  होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशले विज्ञप्ति जारी गर्दै कोरोनाको प्रभावका कारण व्यापार–व्यवसाय घटेकोले सामाजिक सुरक्षा कोषबाट ...

होटल व्यवसायमा कोरोनाको कहर, बैंकको ब्याज र किस्ता कसरी बुझाउने?

1584349634sauraha.jpg
चितवन। कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले बैंकको ब्याज र किस्ता बुझाउन नसक्ने भन्दै सरकारसँग सहयोग मागेका छन्। ब्याज छुट र किस्ताको भाका बढाइदिन उनीहरुले आग्रह गरेका हुन्।  क्षेत्रीय होटल सङ्घले बैठक बसी सरकारसँग ब्याज छुट र किस्ताको भाका बढाइदिन माग गर्ने निर्णय गरेको हो। सङ्घका अध्यक्ष दीपक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध