बिमा


जीवन बीमा गर्दा भुलेर पनि नगर्नुहोस् यी पाँच गल्ती, नोक्सानी हुन सक्छ

1574575820different-types-life-insurance-policies-1068x713.jpg
  काठमाण्डौ । तपाइँ हामी सबैलाई आर्थिक रूपमा जीवन बीमा पोलिसीको आवश्यकता पर्न सक्छ । जति–जति उमेर ढल्किँदै जान्छ आर्थिक जिम्मेवारीको भार बढ्दै जान्छ। त्यतिखेर हामीलाई जीवन बीमाको आवश्यकता पनि बढ्दै जान्छ ।  हामी प्रायः जीवन बीमा गर्दा जानीजानी वा भुुलवश केही न केही गल्तीहरु गर्न पुुग्छौँ । त्यसैले यस्ता गल्तीहरू थाहा ...

नेपालको बीमा व्यवसायमै सबैभन्दा बढी आयकर बुझाउने नेपाल लाइफ सम्मानित

1573999810nlic.jpg
काठमाण्डौ ।  आर्थिक वर्ष २०७५/७६ मा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्येमै सबैभन्दा बढी आयकर दाखिला गरेकाले आन्तरिक राजस्व विभागले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कदरस्वरुप सम्मान गरेको हो । आठौं राष्ट्रिय कर दिवस २०७६ को अवसरमा आज मंसिर १ गते काठमाडौंमा आयोजित एक समारोहका बीच प्रमुख अतिथि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले...

एशियन लाइफ: बिमाशुल्क आर्जनमा ३०%र जीवन विमा कोषमा २९% को फड्को

1573795740up.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बिमा शुल्क आर्जन ३०.२२ प्रतिशतले बढाएको छ ।  अघिल्लो वर्षको यही अवधिमा ६८ करोड २४ लाखमा सीमित रहेकोमा त्यो बढेर समीक्षा अवधिमा ८८ करोड ८६ लाखको उचाईमा पुगेको हो ।  कम्पनीले जीवन बिमा कोषलाई २९.२३ प्रतिशतले बढाएको छ । अघिल्लो...

1695556604Online-Ad.gif

नेशनल लाइफद्वारा बिमा शुल्क आर्जनमा ३९% को छलाङ, जीवन बिमा कोष झनै मजबुत

1573794725nlicl.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ९१ करोड बिमा शुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ३७ करोड मात्रै बिमा शुल्क आर्जन गरेको थियो। यसरी कम्पनीले अघिल्लो वर्षको तुलनामा बिमा शुल्क आर्जनमा ३९ प्रतिशतको छलाङ मारेको देखिएको छ ।  बिमा शुल्क आर्जनमा सन्तोषजनक प्रगति...

पहिलो महिला ब्रोकरको मृत्यु बिमा दाबी भुक्तानी एक महिनामै !

1573650616nlicl.jpg
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्नो केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाण्डौंमा बुधबार एक कार्यक्रम आयोजना गरी स्व.सुचिता खनालको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ ।  स्व.सुचिता खनालले ३ वर्ष अघि रु.५० लाखको जीवन बीमा गरेकीमा बोनस सहित रु.६२,२०,०००(बैसठ्ठी लाख बीस हजार रुपैयाँ)को रकम बीमा दावी बापत भुक्तानी भएको...

नेपाल लाइफद्वारा बिमा शुल्क आर्जनमा ४३.९०% को छलाङ, जीवन बिमाकोषमा ३२.८७% को बढोत्तरी

157362567211.png
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमै ७ अर्ब ८१ करोड बढी बिमा शुल्क आर्जन गरेको छ ।  कम्पनीले गत वर्षको यही अवधिको तुलनामा बिमा शुल्क आर्जनतर्फ ४३.९० प्रतिशतको छलाङ मारेको हो । अघिल्लो वर्षको यही अवधिका ५ अर्ब ४३ करोड बिमा शुल्क आर्जन भएको थियो ।  देशकै टप जीवन बिमा कम्पनी नेपाल लाइफले समीक्षा...

प्राइम लाइफको बिमाशुल्क आर्जनमा २३.३१% को वृद्धि, एक लाखले घट्यो बिमालेखको संख्या

157362564822.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७५ करोड ७५ लाख बिमा शुल्क आर्जन गरेको छ ।  अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६१ करोड ४३ लाख मात्र बिमा शुल्क आर्जन गरेको थियो । यो हिसाबले बिमा शुल्क आर्जनतर्फ कम्पनीले २३.३१ प्रतिशतको प्रगति गरेको देखिएको छ।  अघिल्लो वर्ष यही अवधिमा ७ अर्ब १७...

राष्ट्रिय बिमा कम्पनीको बिमाकोषको आकारमा २८.७२% को बढोत्तरी, अन्य सूचक कस्ता ?

157362562033.jpg
काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६ करोड ६७ लाख मात्रै बिमाशुल्क आर्जन भएको थियो ।  अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ३७ करोडमा सीमित बिमा कोषको आकार बढेर यो वर्ष १ अर्ब ७७ करोडको उचाईमा पुगेको छ । यो हिसाबले बिमाकोषतर्फ कम्पनीले बिमा...

युनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

1573561701uic.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) को वार्षिक साधारणसभा सम्पन्न भएको छ । युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि.को आ.व. २०७४/०७५को २५ औं बार्षिक साधारण सभा आज कात्तिक २६ गते मंगलबार बबरमहल–११ स्थित कार्की ब्याङ्गकेटमा सम्पन्न भएको हो ।  सो वार्षिक साधारण सभामा कम्पनीका संचालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा...

नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाबाट लाभांश पारित

1573377071National-life.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को लाभांश पारित गदै नेशनल लाइफ इस्योरेन्सको ३१ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभाले आ.व. २०७४/७५ का लागि चुक्ता पूंजीको २.५ प्रतिशत बोनस सेयर जारी गर्ने र हाल कायम रहेको चुक्ता पूँजीमा १२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्ने, बोनस शेयरबापतको कर प्रयोजनका लागि ३९ लाख ५७ हजार १५८.५९ नगद...

डोल्पाको दुनैमा नेपाल लाइफको शाखा

1571999204dolpa.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमका वीच डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ ।  उक्त औपचारिक कार्यक्रममा प्रमुख अतिथि बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले डोल्पाको दुनै शाखाको विधिवत् उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बीमाले जोखिम...

नेशनल लाइफद्वारा कात्तिक २४ गते साधारणसभा आह्वान, सेयर स्वामित्व संरचना परिवर्तन हुँदै

1571034182nlicl.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आगामी कात्तिक २४ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।  असोज २४ गते शुक्रबार अपरान्ह बसेको कम्पनीको ४१८ औं बोर्ड बैठकले ३१ औं वार्षिक साधारणसभा कात्तिक २४ गते बिहान १०ः३० बजे लाजिम्पाटस्थित नेशनल लाइफकै भवनमा बस्ने निर्णय गरेको हो ।  यो साधारणसभाले आर्थिक वर्ष  २०७४/७५ को...

एनएलजी इन्स्योरेन्सले रु. १ अर्ब चुक्तापुँजी पुर्याउन ६०% हकप्रद सेयर जारी गर्ने

1569479094NLG-Insurance.jpg
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले एक अर्ब चुक्ता पुँजी पुर्याउन ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ। कम्पनीको हिजो बुधबार काठमाण्डौमा सम्पन्न तेस्रो वार्षिक साधारणसभामा कम्पनी विमलप्रसाद वाग्लेले छिटै हकप्रद सेयर जारी गर्न लागिएको जानकारी गराएका हुन् । अध्यक्ष वाग्लेले हकप्रद सेयर जारी गर्न...

काठमाण्डौमा नेशनल लाइफका अभिकर्ताको राष्ट्रिय सम्मेलन, उत्कृष्टलाई नगद र सम्मान

1569164915nlicl.jpg
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेडको वरिष्ठ अभिकर्ताहरुको राष्ट्रिय सम्मेलन “चेयरपर्शन क्लब” समारोह काठमाण्डौंमा असोज ५ गते सम्पन्न भएको छ ।  समारोहमा आर्थिक वर्ष २०७५/०७६ मा मुलुक भरी रहेका कम्पनीको ४७,४०० अभिकर्ताहरु मध्ये उत्कृष्ट ब्यवसाय गर्ने २३७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रमको...

राष्ट्रिय बिमा संस्थानले सार्वजनिक गर्यो मोबाइल एप्स, अब सम्पूर्ण जानकारी मोबाइलमै

1569122724Beema.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सेवा र यसको सम्पूर्ण जानकारी अब मोबाइलबाटै उपलब्ध गराउने भएको छ । सरकारी स्वामित्वको नेपालकै पुरानो सो जीवन बीमा कम्पनीले बीमक र बीमितका लागि उपयोगी हुने मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो । संस्थानले संविधान दिवसको अवसर पारेर ‘राष्ट्रिय बीमा संस्थान’ नामक मोबाइल एप्स सार्वजनिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध