नयाँ जागिर


शिक्षित बेरोजगारलाई जागिरको अवसर, त्रिभुवन विश्वविद्यालयले माग्यो ठूलो संख्यामा प्राध्यापक र उपप्राध्यापक

1462855790new-job1.jpg
काठमाण्डौ । विभिन्न विषयमा डिग्री लिएर समेत बेरोजगार रहेका शिक्षित बेरोजगारहरुका लागि सुवर्ण अवसर । त्रिभुवन विश्व विद्यालय सेवा आयोगको कार्यालयले विभिन्न विषयका लागि ४९ जना प्राध्यापक र ५७ जना उपप्राध्यापक खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने भन्दै योग्यहरुबाट आवेदन मागेको छ ।  मंगलबार सूचना प्रकाशित गर्दै सेवा आयोगको...

व्यवस्थापन पढेकालाई जागिरको अवसर, मुक्तिनाथ बैंकले माग्यो डेढ सय कर्मचारी

1462710599Muktinath.jpg
काठमाण्डौ । व्यवस्थापन पढेर बेरोजगार हुनुभएको छ ? यदि त्यसो हो भने तपाईलाई जागिरको सुवर्ण अवसर सार्वजनिक भएको छ । राष्ट्रिय स्तरको मुक्तिनाथ विकास बैंकले मानव संसाधन मेनेजरदेखि ब्राञ्च मेनेजर हुँदै ट्रेनी असिस्टेन्ट(इन्ट्री लेभल)सम्मका पदहरुमा करिब १५० जनाका लागि जागिरको अवसर खुलाएको छ ।  बैंकले आइतबार सूचना प्रकाशित गरी आधुनिक...

७३ जिल्लाका लागि ५ सय कृषि प्राविधिक माग, टीएसएलसीले पनि आवेदन दिनसक्ने

1462165830new-job1.jpg
काठमाण्डौ । कृषि प्राविधिक बिषय पढेर पनि बेरोजगार हुनेहरुका लागि जागिरको सुवर्ण अवसर ! नेपाल सरकार कृषि विकास मन्त्रालय कृषि विभाग हरिहर भवन, ललितपुरले करार सेवामा रही काम गर्ने गरी कृषि प्राविधिक पदमा ५ सय जनशक्ति माग गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७२/०७३ को ‘एक गाउँ विकास समिति एक कृषि प्राविधिक’ स्वीकृत नीति तथा कार्यक्रम...

1695556604Online-Ad.gif

कोरियाको कोटा ३१ सयको, आवेदक ६० हजार ६ सय !

1462024571EPS.jpg
काठमाण्डौ । तीन हजार १ सयको कोटामा दक्षिण कोरिया जानका लागि  करिब ६० हजार ६ सय युवाहरुले आवेदन फारम भरेका छन् ।  गत वर्षको तुलनामा दक्षिण कोरिया जानका लागि फारम भर्नेहरु तुलनात्मक रुपमा ह्वात्तै बढेका हुन् । गत वर्ष ८ हजारको कोटाका लागि ५१ हजार ५ सय युवाले मात्र आवेदन भरेका थिए ।  आगामी असार ४ र ५ गते दक्षिण कोरिया जान इच्छुक भई फारम...

समाज कल्याण परिषदमा जागिरको अवसर, सहायक निर्देशकदेखि टेलिफोन अपरेटरसम्म माग

1461826073new-job1.jpg
काठमाण्डौ । लैनचौरस्थित केन्द्रीय कार्यालय रहेको समाज कल्याण परिषदले ९ पदमा ४० जनाका लागि जागिरको अवसर खुलाएको छ ।  बिहीबार एक सूचना प्रकाशित गर्दै परिषदले विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको हो ।  राजपत्र अनकिंत तृतीय श्रेणीको अधिकृत सरहको पदमा खुल्ला र समावेशी गरी ११ जनाका लागि जागिरको अवसर खुलाइएको छ । यो पदमा मान्यताप्राप्त...

जेटिए र टिएसएलसी उत्तीर्ण ५ सयलाई जागिरको अवसर

1461748716livestock.jpg
काठमाण्डौ । पशु विकास मन्त्रालय अन्तरगत पशु सेवा विभागले ५ सय जना पशु सेवा तथा स्वास्थ्य प्राविधिक पदमा दरखास्त आह्वान गरेको छ ।  सरकारको एक गाउँ एक पशु सेवा प्राविधिक भन्ने स्वीकृत नीति तथा कार्यक्रम अन्तरगत सो संख्यामा पशु प्राविधिकको जेटीए कोर्स पूरा गरेकाहरुलाई यो जागिरको यो अवसर काम लाग्न सक्छ ।  विभागले नायव पशु स्वास्थ्य...

नेपाली सेनामा २२ सय बढी पदमा जागिर खुल्यो, लेखादेखि फलोवर्ससम्मको माग

1461743040nepal-army.jpg
काठमाण्डौ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले बुधबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका विभिन्न पदमा २ हजार २ सय १४ जना जनशक्ति मागेको छ ।  नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका ती पदहरुमा योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरिएको हो ।  सूचना अनुसार भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी...

पोखरा विश्वविद्यालयले माग्यो ५२ उपप्राध्यापक, शैक्षिक बेरोजगारलाई अवसर

1460787007new-job1.jpg
काठमाण्डौ । पोखरा विश्वविद्यालय सेवा आयोगको कार्यालयले विभिन्न संकायमा रिक्त रहेका विभिन्न विषयका ५२ उपप्राध्यापकमा पदपूर्ति गर्ने भन्दै योग्य उम्मेद्वारबाट दरखास्त आह्वान गरेको छ ।  विश्वविद्यालयको सेवा आयोगको कार्यायले शनिवार सूचना प्रकाशित गरी शैक्षिक पदहरुमा खुल्ला प्रतियोगितामा दरखास्त दिन आह्वान गरेको हो ।  ...

सिनर्जी फाइनान्समा दर्जन बढीलाई जागिरको अवसर

1460275922IMG20160410140011.jpg
काठमाण्डौ । सिनर्जी फाइनान्स लिमीटेडले एकदर्जन बढीका लागि विभिन्न पदमा जागिरको अवसर खुलाएको छ ।  फाइनान्सले मेनेजमेन्ट टेनीका लागि केही पदमा दरखास्त आह्वान गरेको छ । यो पदमा काम गर्न  इच्छुक व्यवस्थापन र अर्थशास्त्रमा न्यूनतम स्नातकोत्तर गरेको २१ वर्ष  पूरा गरी ३५ वर्ष ननाघेको तथा महिलाको हकमा ४० वर्ष ननाघेकोले दरखास्त दिन...

खुल्यो ४ हजार ४ सय १२ का लागि सरकारी जागिर

1459924823new-job-2.jpg
काठमाण्डौ । लोकसेवा आयोगले बुधबार स्वास्थ्य सेवा चौथो तह तथा राजपत्र अनकिंततर्फ द्वितीय श्रेणी(प्राविधिक)तर्फको विभिन्न पदमा ४ हजार ४ सय १२ जनाका लागि सरकारी जागिरको अवसर खुल्ला गरेको छ ।    अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अन्तरगतको सूचना तथा प्रकाशन शाखाले बुधबार  आन्तरिक, खुल्ला तथा समावेशी पदहरुमा जनशक्ति माग गरेको हो...

नोकरीमा धेरै तलब पाउन चाहनुहुन्छ ? पछ्याउनुस् यी सूत्र

14583664831-competency-based-interview-questions-1.jpg
चरम महंगी बढेको बेला कसैकोमा नोकरी गर्नु सबैभन्दा ठूलो चुनौतिको बिषय बनेको छ अहिले । तलबका लागि मोलतोल गर्नुपर्ने, त्यो भन्दा अघि आफू अनुकुल जागिर खोज्नुपर्ने, यस्ता झञ्झटबाट अहिलेका सबै युवा पुस्ता बच्न चाहन्छन् । आफ्नो क्षमता अनुकुल व्यवसायमै रमाउने उनीहरुको उद्देश्य हुन्छ । तर जागिर नै खानेहरुका लागि भने कसरी बढी पैसा पाउने वातावरण...

पुननिर्माण प्राधिकरणले एकैपटक माग्यो २५७१ इञ्जिनियर

1458286695NewJob.jpg
काठमाण्डौ । इञ्जिनियरिङ पढेर समेत बेरोजगार हुनुपरेकाहरुका लागि खुशीको खबर । भूकम्पपछि देशमा पुननिर्माणको कामलाई द्रूत गतिमा अगाडि बढाउन तीन महिनाअघि गठित पुननिर्माण प्राधिकरणले २ हजार ५ सय ७१ जनालाई जागिर दिने भएको छ । प्राविधिक जनशक्तिमा सरकारी निकायले एकैपटक यति धेरै जनशक्ति मागेको संभवत यो नै पहिलो हुनसक्ने सरकारी अधिकारी बताउँछन...

१७६८ जनाका लागि सरकारी जागिरको अवसर

1457853814NewJob.jpg
काठमाण्डौ । आइतबार विभिन्न सरकारी निकाय तथा संस्थानले १ हजार ७ सय ६८ जनाका लागि नयाँ र आकर्षक जागिरको अवसर खुलाएका छन् ।    मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सहायक चौथो र पाँचौ तहमा १ हजार ८३ का लागि, शिक्षक सेवा आयोगले पाँचवटै विकास क्षेत्रमा काम गर्ने गरी विभिन्न विषयमा माध्यमिक तह तृतीय श्रेणीका लागि ६ सय ११ जना र दुग्ध...

सरकारले माग्यो १४११ खरिदार

1457605149new-job1.jpg
काठमाण्डौ । डिग्री हातमा भए पनि बेरोजगार बन्न विवश युवाहरुलाई खुशीको खबर । लोकसेवा आयोगले विभिन्न समूहमा देशैभरि १ हजार ४ सय ११ जनाका लागि खरीदार पदमा जागिरको अवसर खुलाएको छ ।    बुधबार सूचना प्रकाशन गर्दै लोकसेवा आयोगले खरिदार पदमा दरखास्त आह्वान गरेको हो ।    अप्राविधिकतर्फका राजपत्र अनकिंत खरिदार पदमा १४ वटै अञ्चल कार्यालय...

बैंक र सिमेन्ट उद्योगमा नयाँ जागिरको अवसर

1457258909NewJob.jpg
काठमाण्डौ । देशकै क वर्गको एक वाणिज्य बैंक र स्थापित सिमेन्ट उद्योगमा व्यवस्थापन पढेर बेरोजगार भएका तथा रोजगारी पाएर समेत उचित स्थान तथा सेवा सुविधा पाउन नसकेकाहरुका लागि नयाँ जागिरको अवसर खुलेको छ ।    प्राइम कमर्सियल बैंक लिमीटेड र वृज सिमेन्ट इण्डष्टिज प्रालिले दर्जनौ संख्यामा नयाँ जागिरको अवसर खुलाएको हो ।    बैंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध