नयाँ जागिर


नेपाल रेल्वेमा थुप्रै पदमा जागिर खुल्यो, साधारण लेखपढ गर्नेलाई पनि अवसर

1600068711New-job.jpg
काठमाण्डौ । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदमा १२९ जना कर्मचारी करारमा माग गरेको छ। नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यो कम्पनीमा साधारण लेखपढ गर्न जानेकादेखि लिएर स्नातक तहसम्म अध्ययन गरेकाहरुलाई विभिन्न पदमा दरखास्त दिन आहवान गरिएको हो। कम्पनीले श्रेणी विहीनदेखि छैटौँ तहसम्मका लागि कर्मचारी भर्ना गर्न लागेको...

नागरिक स्टक डिलरका लागि सीईओको खोजी सुरु, दरखास्त खुल्यो

1593657430CIT.jpg
काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि बुधबार दरखास्त आह्वान गरिएको छ। कम्पनीको सीईओमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको हो। यो पदका लागि योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। आवेदन यो कम्पनी कार्यालय काठमाण्डौको नयाँब...

ज्योति बैंकद्वारा सीइओका लागि दरखास्त माग, यस्ता छन् आवश्यक योग्यता

1589701825ceo1.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले प्रमुुख कार्यकारी अधिकृत(सीइओ) माग गर्दै दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै सीइओका लागि इच्छुक तथा योग्यबाट दरखास्त आह्वान गरेको हो ।  तत्कालीन सीइओ मनोजकुमार ज्ञवालीले संचालक समितिका अध्यक्षसँग कुरा नमिलेपछि केही दिनअघि राजीनामा दिएका थिए । त्यसपछि बैंकले तेश्रो बरियताका...

1695556604Online-Ad.gif

लोकसेवा आयोगद्वारा चैत मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित

1584607376loksewa.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथामका लागि लोकसेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ।  आयोगको आज बुधबार बसेको बैठकले यस्तो निर्णय लिएको हो। कोरोनाभाइरसले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी चैत ७ गते शनिबारदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरिएको आयोगका उपसचिव...

रु. १.६० अर्बको आईपीओ निकाल्न लागेको नेपाल पुनर्बिमा कम्पनीले माग्यो कर्मचारी, थुप्रैलाई अवसर

1584079145new-job.jpg
काठमाण्डौ । आउँदो चैत ४ गतेबाट १ अर्ब ६० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले थुप्रै कर्मचारीका लागि शुक्रबार दरखास्त आह्वान गरेको छ।  कम्पनीले पाँचौँ तहदेखि १० दसैँ तहसम्मका लागि प्रशासनतर्फ २२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। कम्पनीको छैटौँतर्फ सबैभन्दा धेरै ९ जना...

लोकसेवा आयोगले खरिदार पदमा दरखास्त खुलायो, ७०८ जनालाई अवसर

1583901816new-job123.jpg
काठमाण्डौ । लोकसेवा आयोगले देशैभर राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदहरुमा एकैपटक थुप्रै कर्मचारी पदपूर्तिका लागि बुधबार दरखास्त खुलाएको छ।  आयोगले निजामती सेवामा राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधि), खुला र समावेश पदमा एकैपटक ७०८ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आयोगले न्याय, सामान्य प्रशासन र लेखा...

सुदूरपश्चिम प्रदेशमा ठूलो संख्यामा स्वास्थ्य सेवातर्फ कर्मचारी माग, अन्तर्वार्ताबाटै छनोट

1583898967New-job.png
काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा एकैपटक ठूलो संख्यामा कर्मचारी पदपूर्ति गर्न बुधबार दरखास्त आह्वान गरेको छ।  प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले प्रदेश मातहतका अस्पताल तथा कार्यालयहरुका लागि स्वास्थ्य सेवामा चौथो तहदेखि नवौँ तहसम्मका लागि १४१ कर्मचारी करारमा...

धितोपत्र बोर्डले माग्यो कर्मचारी, कुन पदमा कति ?

1582885872new-job.png
काठमाण्डौ । नेपाल धितोपत्र  बोर्डले विभिन्न पदमा कर्मचारी माग्दै दरखास्त आह्वान गरेको छ ।  बोर्डले  ११ पदमा १५ कर्मचारी माग्दै दरखास्त आह्वान गरेको हो ।  बोर्डले अधिकृत तहको निर्देशकदेखि सहायक तहसम्मका पदमा कर्मचारी मागेको हो ।  प्रशासन सेवाको निर्देशमा ४ जना, प्रशासनकै सहायक निर्देशकमा ३ जना, कानून सेवाको सहायक र्निेशकमा १ र...

एनआईसी एसिया बैंकले इन्ट्री लेभलमा थुप्रै कर्मचारी माग्यो, फ्रेस उम्मेदवारलाई अवसर

1582084749Nicasiabanklogo.png
काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये आकर्षक प्रगति गरिरहेको एनआईसी एसिया बैंकले एकैपटक ठूलो संख्यामा ट्रेनी असिस्टेन्ट पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।  बैंकले सातै प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका आफ्ना शाखाका लागि ट्रेनी असिस्टेन्ट पदमा १५० जना कर्मचारी पदपूर्ति गर्न लागेको हो। यो इन्ट्री लेभलको पद हो।  यो...

विद्युत् प्राधिकरणले ३०० कर्मचारी माग्यो, ३ देखि ५ तहसम्म २५३ जनालाई अवसर

1581657759NEA.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले बुधबार खुला प्रतिस्पर्धाबाट एकैपटक झन्डै ३०० कर्मचारीका लागि दरखास्त खुलाएको छ । प्राधिकरणले देशभरका लागि ३ तहदेखि १० तहसम्मका लागि २९७ कर्मचारी पदपूर्ति गर्न दरखास्त खुलाएको हो । प्राधिकरणले सबैभन्दा धेरै ३, ४ र ५ तहमा २५३ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ । प्राधिकरणले ५ तहमा १०५ जना, ४...

नेपाल वायुसेवा निगमले माग्यो थुप्रै कर्मचारी, एलएसलसी/प्लस टु गरेकालाई विशेष अवसर

1581655553RNAC-Office.jpg
काठमाण्डौ । नेपाल वायुसेवा निगमले शुक्रबार एकैपटक थुप्रै कर्मचारीलाई दरखास्त आह्वान गरेको छ।  निगमले सहायकदेखि सिनियर क्याप्टेनसम्म खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ । निगमले सबै पदमा गरी १५९ कर्मचारी पदपूर्ति गर्न लागेको हो ।  निगमले सबैभन्दा धेरै सहायक पदमा ३४ जना र लेखा सहायकमा दुईजना...

सीटीईभीटीमा थुप्रैलाई जागिरको अवसर, प्लस टु गरेकालाई विशेष अवसर

1581053187new-job.jpg
काठमाण्डौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शुक्रबार एकैपटक १४९ जना कर्मचारी आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ । सीटीईभीटीले प्रशासनिकदेखि प्राविधिकसम्मका कर्मचारीहरुका लागि दरखास्त खुलाएको हो । सीटीईभीटीले सहप्रशासक, मुख्य प्रशिक्षक र उपप्रशासकमा १/१ जनाका...

बैंक तथा वित्तीय संस्थामा फेरि खुल्यो जागिरको ठूलो अवसर, कसले कति मागे ?

1580885349vacancy.png
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा फेरि ठूलो संख्यामा रोजगारीको अवसर खुलेको छ ।  निजी क्षेत्रको सबैभन्दा बलियो बैंक, नवील बैंकले ट्रेनी असिस्टेन्ट नामको इन्ट्री लेभलको पदमा एकैपटक ५० कर्मचारी माग्दै बुधबार सूचना जारी गरेको छ ।  सम्बन्धित विषयमा स्नातक लेभलको अध्ययन पूरा गरी २५ वर्ष ननाघेको व्यक्तिले यो पदका लागि आवेदन दिन...

लोकसेवा विशेष सामग्री–१८

1580099608lok.jpg
काठमाण्डौ । आज हामी लोकसेवा उपयोगी सामग्री प्रस्तुतिको १८ औँ सातामा आइपुगेका छौँ । यो सेगमेन्टबाट हामीले थुप्रै पाठकहरुबाट राम्रा सल्लाहसुझाव पाइरहेका छौँ । विस्तारै यो सेगमेन्टलाई अझै फराकिलो पार्दै लैजाने हाम्रो योजना पनि छ । आजको सामग्री लक्षित हामी लोकसेवाअन्तर्गतका शाखा अधिकृत पदमा प्रवेश गर्न तयारी गरिरहनुभएकाहरुका लागि...

नेपाल टेलिभिजनमा जागिर खुल्यो, चौथोदेखि सातौँ तहसम्म ९७ जना कर्मचारी माग

1579844534new-job.jpg
काठमाण्डौ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनमा विभिन्न पदमा एक सयको हाराहारीमा कर्मचारी पदपूर्ति गर्न शुक्रबार दरखास्त आह्वान गरिएको छ । नेपाल टेलिभिजनमा चौथो तहदेखि सातौँ तहसम्मका कर्मचारी पदपूर्तिका लागि एकैपटक ९७ जना कर्मचारीका लागि दरखास्त आह्वान गरिएको हो ।  सातौँ तहमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता र इन्जियर पदमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध