प्रबिधि


सगुनको मोवाइल एप दिल्लीबाट सार्बजनिक, सेलिब्रेटीले मन पराए

15155803711.jpg
काठमाडौं–सोसियल इकमर्स साइट सगुनले आफ्नो एन्ड्रोइड मोवाइल एप मंगलबार नयाँ दिल्लीबाट भब्य कार्यक्रमबीच सार्बजनिक गरेको छ । नयाँ दिल्लीको पाँचतारे द ललित होटलमा आयोजित समारोहमा हलिउडकी लोकप्रिय अभिनेतृ श्रद्धा कपुरले मोवाइल एप सार्बजनिक गरिन्। अर्की टीभी स्टार मन्दिरा बेदीले संचालन गरेको कार्यक्रममा एप सार्बजनिक गरेपछि अभिनेतृ...

सगुनको मोवाइल एप सार्बजनिक हुँदै, प्रयोगकर्ताको गोपनीयतामा ध्यान(लाइभ)

1515504612sagon.jpg
काठमाण्डौ । सोसियल इकमर्स साइट सगुनले आफ्नो एन्ड्रोइड मोवाइल एप मंगलबार नयाँ दिल्लीबाट सार्बजनिक गर्दैछ । नयाँ दिल्लीको पाँचतारे द ललित होटलमा आयोजित भब्य समारोहमा मोवाइल एप सार्वजनिक गर्ने तयारी छ ।  एप सार्बजनिक कार्यक्रममा बलिउड अभिनेतृ श्रद्धा कपुर प्रमुख अतिथि हुनेछिन् । अर्की चर्चित अभिनेतृ तथा टीभी पर्सनालिटी मन्दिरा...

‘नोकिया–८’ बन्यो फोब्र्स स्मार्टफोन अफ दि इयर २०१७

1515156998nokia8-thedesign-Oreo.jpg
काठमाण्डौ । नोकिया ८ लाई फोब्र्सले “स्मार्टफोन अफ द ईयर २०१७” घोषित गरेको छ । थुप्रै स्मार्टफोनहरुमध्ये नोकिया ८ साथै आईफोन एक्स , सामसङ्ग ग्यालेक्सी एस आठ इज प्लस र पिक्सल टु एक्सएल पनि २०१७ का स्मार्टफोन अफ द ईयरको रुपमा सूचिकृत भएका छन् ।  वर्ष २०१७ मा एच्.एम.डी ग्लोबलले नोकियासँग मिलेर नोकियाको पहिलो एण्ड्रोइड–पावर ...

1695556604Online-Ad.gif

नयाँ वर्षमा मोवाइल किन्दा मोटरसाइकल उपहार

1514462854Suzuki-Bike-.png
काठमाण्डौ । अंग्रेजी नयाँ बर्षका दिनदेखि एक सातासम्म मोबाइल खरिद गर्नेलाई ताम्राकार कम्प्लेक्सले मोटरसाइकल उपहार प्रदान गर्ने भएको छ ।  ‘ताम्राकारमा मोबाइल किनौं, मोटरसाइकल चढौं’ भन्ने नारासहित कम्प्लेक्सले यस्तो अफर ल्याएको हो ।  कम्प्लेक्सले एक साताको अवधिमा मोबाइल खरिद गर्नेहरुमध्येबाट लक्की ड्रमार्फत एकजनालाई...

जाडोमा न्यानो बनाउने ५ आधुनिक उपकरण, हिटर किन चाहियो ?

1514021553cold-wave.jpg
काठमाण्डौ । जाडो छिप्पिसकेको छ । चिसोबाट बच्न सबैले आ–आफ्नो क्षमता अनुसारको व्यवस्थापन गर्न थालिसकेका छन् । यो जाडोमा आफूलाई न्यानो राख्ने काम गर्नुपर्ने हुन्छ । आधुनिक प्रविधिले सुसज्जित जमानामा हामी तपाईलाई यस्तै ५ आधुनिक इलेक्ट्रोनिक प्रडक्टको बिषयमा बताउन गइरहेका छौ, जुन तपाईलाई मुटु कमाउने जाडोमा आफूलाई न्यानो बनाउन निकै काम...

छोटो समयमै ओप्पोले पायो पाँच तारे रेटिङ

1513858511r11red4.jpg
काठमाण्डौ । स्मार्टफोन निर्माता, ओपोलाई बहुप्रतिष्ठित क्यानस्टार ब्लू अवार्ड्सद्वारा  ‘समग्र उपभोक्ता सन्तुष्टि–स्मार्टफोन’ श्रेणीमा सन् २०१७का लागि सम्मानित गरिएको छ ।  क्यानस्टार ब्राण्ड सम्बन्धी सोध तथा रेटिङ प्रदान गर्ने अष्ट्रेलियाकै सर्वाधिक ठूलो मध्यको एक रिसर्च कम्पनी हो ।  अष्ट्रेलिया स्थित क्यानस्टारले...

वेबसाइट संचालकलाई खुशीको खबरः गुगलझै कमाई हुने अर्को विज्ञापन नेटवर्क

1513508835mediadotnet-logo.jpg
काठमाण्डौ । जब हामी आफ्नो वेबसाइट, युट्यूव तथा ब्लगबाट आम्दानीको कुरा गर्छौ भने सबैभन्दा पहिला गुुगलको नाम अगाडि आउँछ । नेपाल समेत विश्वभरका अधिकांश मानिस आफ्नो यूट्यूव च्यानल, ब्लग वा वेबसाइटका लागि गुुगलको विज्ञापन नेटवर्कको प्रयोग गर्छन् । अधिकांश मानिसको यो कोशिश हुन्छ कि उनीहरुको डिजिटल प्लेटफर्मलाई गुुगलले स्वीकृति दियोस् र...

यूट्यूवलाई टक्कर दिन आयो फेसबुकको भिडियो वेबसाइटः अहिले दर्ता, भविष्यमा कमाई

1513098530fb.jpg
काठमाण्डौ । भिडियो बनाउने(भिडियो क्रिएटर)हरुका लागि अब यूट्यूवको दमदार विकल्प समेत आएको छ । यूट्यूवलाई टक्कर दिनका लागि फेसबुकले आफ्नो भिडियो वेबसाइट फेसबुक क्रिएटर लञ्च गरेको छ । यसमा तपाईले आफ्नो भिडियो अपलोड गर्न सक्नुुहुन्छ, सर्च गर्न सक्नुुहुन्छ र भिडियोहरुलाई लाइक तथा त्यसमा कमेन्ट समेत गर्न सक्नुुहुन्छ । त्यति मात्र होइन,...

ओप्पोको एफफाइभ ब्ल्याक एडिसन सार्वजनिक, यस्ता छन् विशेषता

1512564339oppo.jpg
काठमाण्डौ । सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल ओपोले मंगलबार आफ्नो नयाँ मोडल ओपो एफफाइभ सिक्स जीबी कालो रंगमा सार्वजनिक गरेको छ ।  कालो रंगमा सार्वजनिक गरिएको एफ फाइभ सिक्स जीबीको मूल्य रु. ४४ हजार ९ सय ९० निर्धारण गरिएको छ । साथै, कम्पनीले ओपो एफफाइभ यूथ पनि मूल्य रु. २७ हजार ९ सय ९० मा उपलब्ध गराउने जानकारी...

यस्ता पासवर्ड राख्नुभएको छ ? तुरुन्तै बदल्नुहोस्

1512285959password.jpg
काठमाण्डौ । प्राय हामी आफ्नो सुविधा र सहजताका लागि निकै सजिला खालका पासवर्ड राख्छौ । हामी यस्तो अक्षर तथा अंकलाई पासवर्डको रुपमा राख्छौ, जुन किबोर्डमा सहजै टाइप हुन्छ । तर, यस्ता पासवर्ड राख्दा ह्याकर्सको काम पनि निकै सहज भइदिन्छ, अर्थात ह्याकरहरुले सहजै तपाईको अकाउण्ट ह्याक गरिदिन सक्छन् । हामी आज तपाईलाई सन् २०१७ मा प्रयोग गरिएको...

ब्ल्याक एडिसनमा एफफाइभ सिक्स सार्वजनिक गर्दै ओप्पो, यस्ता छन् विशेषता

1512047695oppo11.jpg
काठमाण्डौ । भर्खरै नेपाली बजारमा एफ फाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओप्पोले आफ्नो नयाँ मोडल ओपो एफफाइभ सिक्स जीबी कालो रंगमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।  ओप्पोले आफ्ना उपभोक्ताहरु(विशेष गरी यूवा पुस्ता)लाई छनोटको थप अवसर उपलब्ध गराउने सोचका साथ नयाँ उत्पादन कालो रंगमा सार्वजनिक गर्न...

झापाको विर्तामोडमा सामसङ मोबाइलको सर्भिस सेन्टर

1511177448samsung.jpg
विर्तामोड । सामसङ नेपालले हालै झापाको विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस सेन्टर शुभारम्भ गरेको छ । हनुमान सेन्टर, मुक्तिचोकमा अवस्थित नयाँ सर्भिस सेन्टरको शुभारम्भ भएको हो । बिक्रीपछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यसहित कम्पनीले आफ्नो १२ औं आधिकारिक सर्भिस् सेन्टर झापामा खोलेको छ । यसअघि कम्पनीले...

सामसङ कोरियाबाट २६ विज्ञको टोली किन आयो नेपाल ?

1510929292samsung.png
काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले विगतका केही वर्षदेखि आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।   हालै, सामसङ (दक्षिण कोरिया)ले विभिन्न सामाजिक उत्तरदायीत्व परियोजनामध्ये सामसङ इम्प्लोई भोलेन्टियर प्रोग्रामको आयोजना गरी नेपाली युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहयोग गरेको छ । यसका...

आइफोन एक्सको तहल्का, रातभरि सडकमै सुते फ्यान(फोटो फिचर)

1509893670apple.jpg
काठमाण्डौ । एप्पलको बहुप्रतिक्षित एनिभर्सरी एडिसन स्मार्टफोन ‘आइफोन एक्स’ मानिसको हातमा पुुगेको छ । यो फोनप्रतिको मरिहत्ते यस्तो देखियो कि, सबैभन्दा पहिला यो फोन खरीद गर्नका लागि मानिसहरुको सडकमा एकदिनअघिदेखि नै लाइन नै लाग्यो । हेरौं आइफोन एक्सका फ्यानहरुको पागलपनलाई फोटोमा : नयाँ आइफोन पाएपछि यसरी खुशी भए एप्पलका फ्य...

सिटीभी मोवाइलको फेस्टिभ अफर : बाइकदेखि विदेश घुम्ने अवसरसम्म

1505819472RX5418.jpg
काठमाण्डौ । लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याति कमाएको सिटिभी मोबाइलले मोबाइल खरिदकर्तालाई हात खाली नजाने उपहार योजना ल्याएको छ । ताम्राकार मोबाइल कम्प्लेक्सको पहिलो तल्लामा रहेको सिटिभी मोबाइलले बम्पर उपहारमा आरवान फाइभ मोटरसाइकल, मलेसिया सिंगापुर भ्रमणको प्याकेज र आइफोन सेभेन पाउने योजना समेत ल्याएको छ ।  दशैं र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध