काठमाण्डौ ।अभियान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा आवेदन दिन माग गरेको छ।
काभ्रेको पनौती नगरपालिकामा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले सीईओको रिक्त पद खुला प्रतिस्पर्धाबाट पूर्ति हुने भएकाले न्यूनतम शैक्षिक योग्यता हासिल गरेका नागरिकहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन भनेको छ ।
कम्पनीले स्नातक उत्तिर्ण तथा यसअघि ‘घ’ वर्गको लघुवित्त कम्पनीमा प्रमुख कार्यकारी अधिकृत वा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्य अनुभव रहेको उमेद्बारलाई विशेष प्राथमिकता दिने पनि बताएको छ ।
हेर्नुस् सूचना :
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19